Advertisement

काठमाडौं । टाइरेक्ट टू होम (डीटीएच) प्रविधिको टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले आफ्नो इन्टरनेट जडान गर्ने ग्राहकका लागि ‘खुशीको सेलेब्रेसन’ योजना घोषणा गरेको छ ।  डिशहोम इन्टरनेटको गुणस्तरयि सेवा प्रयोग गरी संसारभर छरिएर रहेका आफ्ना आफन्तसँग ...

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसर पारी अफर ल्याएको छ ।  अफरअन्तर्गत ग्राहकले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा ल्याएको छ । यसैगरी डाटा प्याकेज अन्त...

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गर्दै, नेपाल र आम नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औं वार्षिकोत्सव म...

सान फ्रान्सिस्को । टेक जायन्ट कम्पनी मेटाले सोमबार “विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई  विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ ।  संयुक्त राज्य अमेरिका...

काठमाडौं । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि के...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा नि:शुल्क गर्न पहल गर्ने बताएका छन् । पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सानो कारोबार निःशुल्क गर्न पहल गर्ने बताएका हुन् । यस वि...

काठमाडौं । नेपाल टेलिकमले समयमै बक्यौता भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने भएको छ ।  टेलिकमको केन्द्रीय राजस्व विभागले आफ्ना पीएसटीएन, जीएसएम मोबाइल, सीडीएमए मोबाइल, एडीएसएल, एफटीटीएच आदि सेवा प्रयोग गरेबापत बाँकी रहेको भुक्तानी समयमै भुक्तान ...

काठमाडौं । नेपालमा चिरपरिचित एभरेडी ब्याट्रीले आफ्नो परिस्कृत संस्करणसहित नेपालमा बजार विस्तारको घोषणा गरेको छ ।   एभरेडी इण्डष्ट्रिज इण्डिया लिमिटेड नेपालको ब्याट्री र टर्चलाइट बजारको एक अग्रणी कम्पनी हो । यसले आफ्नो पछिल्लो आविष्कारहरु बिहीबार एक कार्यक्रमका बीच...

काठमाडौं । संघीय संसदअन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दैछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आजै बस्न लागेको हो । ...

काठमाडौं । बहुप्रतिक्षित एप्पलका नयाँ आइफोन आज सार्वजनिक हुँदैछन् । यो इभेन्टलाई कम्पनीले ‘इट्स ग्लोटाइम’ नाम दिएको छ ।  आइफोन १६ सिरिजमा पहिलोपटक एआई फिचरका चार मोडेल आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रोम्याक्स सार्वजनिक हु...

काठमाडौं । सामाजिक सञ्जालको रुपमा प्रयोग हुँदै आएको टिकटकमाथिको प्रतिवन्ध हटाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी) र मोवाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । मन्त्रिपरिषदको यही गएको भदौ ६ गतेको निर्णयअनुसार प्राधिकरणले यस्तो प्रतिवन्ध हटा...

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले निमित्त प्रबन्ध निर्देशक रहेकी पहाडीलाई प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय भएको हो ।  नेपाल सरकार, सञ्चा...

काठमाडौं । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् । यो सुविधाले अब एक महत्वपूर्ण सार्वजनिक सेवा सहजै यो ए...

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नवीकरण शुल्क तिर्न किस्ता सुविधा पाएको छ ।  सरकारले एनसेललाई लाइसेन्स नवीकरण शुल्कबापत तिर्नुपर्ने रकम ४ किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४ किस्तामा शुल्क तिर्...

काठमाडौं । चौधरी समूह अन्तर्गतको सिजी मोबाईलले दुई महिनाअघि नेपाली बजारमा भित्र्याएको युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रिक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङ ग्राहकहरुले रुचाएका छन् ।  चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधर...

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको जिएसएम लाइसेन्सको २० वर्षे अवधि यही शनिबार (भदौ १५) मा सकिँदैछ । एनसेलको लाइसेन्स नवीकरणको विषय पेचिलो बन्दै गएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई अनुमति नवीकरणका लागि २० अर्ब रुपियाँ बुझा...

काठमाडौँ । पछिल्ला दिनमा फोटोग्राफी गर्ने सामान्य मानिसदेखि फोटो पत्रकारसम्मले प्रविधिको नवीनतम उपहारका रुपमा रहेको ड्रोनको अत्यधिक प्रयोग गर्न थालेका छन् । विवाह उत्सव तथा अन्य सार्वजनिक जमघटमा ड्रोन नभए खल्लो महसुस हुन थालेको छ ।  आकर्षक र गुणस्तरीय तस्बिर, भिडि...

काठमाडौं । पछिल्लो समय निकै फेसनमा रहेको ‘स्मार्टवाच’ (आधुनिक घडी)मा पनि नेपालीको आर्कषण बढ्दै गएको देखिएको छ ।  पहिला पहिला घडीमा समय, तारिख र बार मात्रै हेर्ने सुविधा हुन्थ्यो भने पछिल्लो समयमा आउने स्मार्ट वाच समय हेर्न मात्रै नभएर फोन गर्...

काठमाडौं । यही आउँदो भदौ २१ देखि राजधानीको भृकुटीमण्डपमा विद्युतीय सामग्रीहरुको प्रदर्शनी ‘नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ ।  तीन दिने यस मेलामा स्वदेशी तथा विद...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना नेपालले कुल रु एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु एक खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ ।  भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्...

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जालटिकटकले नेपालमा टिकटक खुल्ने निर्णयप्रति खुशी प्रकट गरेको छ । उक्त कम्पनीका प्रवक्ताले टिकटक खुल्ने कुराले आफू ज्यादै खुशी भएको बताएका छन् ।  यसका लागि फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं भन्दै उनले न...

काठमाडौं । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नवीकरण नगरेर अन्योल सिर्जना गरेको छ । म्याद सकिनुभन्दा तीन महिनाअघि नै नवीकरण भइसक्नुपर्ने लाइसेन्स सरकारको अस्पष्ट र ढुलमुले नीतिका कारण ढिलो भएको हो ।  लाइसेन्स नवीकरण गर्न अब दुई साता प...

काठमाडौं । सोलुखुम्बुको खुम्बु गाउँपालिका–५ थामेमा टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भएको छ ।  गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले खुम्बु विद्युत्गृहमा क्षति पुगेको थियो । सोही कारण नाम्चे, खुमजुंग, पानी ट्यांकीका टावर बन्द हुनुका साथै विद्युत स...

काठमाडौँ । हुम्लाको सिमीकोटबाट आजदेखि उच्च गतिको इन्टरनेट सेवा (फाइबर टू द होम–एफटिटिएच) प्रविधिबाट टेलिफोन तथा इन्टरनेटसहितको ‘एनटी फाइबर’ सेवा प्रारम्भ भएको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित का...

झापा । स्थानीय प्रशासनले भन्सार छलेर भित्र्याइएका रु सात लाख ६७ हजार बराबरका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरामद गरिएका समान मेची भन्सार कार्यालयलाई बुझाइएको बताए ।  ...