Advertisement

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको काम सुरु भएको छ । पेट्रोलियम पदार्थ उत्खननको लागि लामो समयदेखि चिनियाँ विशेषज्ञ प्राविधिकहरुले अन्वेषणको काम गर्दै आएका थिए ।  दैलेखको भैरबी गाउँपालिकामा पेट्रोलियम पदार्थ उत्खननको काम अगाडी बढेको दैलेखका प्रमुख ...

काठमाडौं । सिजी सिमेन्ट पाल्पा प्रा.लि.ले क्षमता वृद्धि गरेको छ । कम्पनीले उद्योगको पुँजी वृद्धि गरेको हो । कम्पनीको ६० करोड ७९ लाख पुँजी वृद्धिको प्रस्तावलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक प्रर्वद्धन बोर्डले अनुमति दिएको छ ।  लगानी वृद्धिसम्वन्ध...

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २१ औं साधारणसभा तथा अधिवेशनले कार्यसमितिका सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।  संघको अध्यक्षमा सुभेन्द्र जोशी चयन भएका छन् । कुल १५ सदस्य...

काठमाडौं । काठमा लगाइएको प्रतिबन्द खुकुलो गर्नुपर्ने माग गर्दै विभिन्न सरोकारवालाहरुले गरको आन्दोलन चर्कंदै गएको छ । लामो समयसम्म सरकारले माग सुनाई गर्न नसक्दा आन्दोलनमा जानु परेको सरोकारवालाको भनाइ छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन), साझेदारी वन उपभोक्ता ...

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–९ लाकुरीडाँडास्थित राष्ट्रिय गौरवको यो उद्योग बन्द हुँदा प्रत्येक्ष,अप्रत्येक्ष रुपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ । नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको नामबाट उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले मासिक त...

काभ्रे । लकडाउनका वेला सडकमा पैदल हिँडेका यात्रुलाई प्रहरीले लाठी प्रहार गरेको दृश्य देखिए, तर यही वेला संगठित रूपमा मान्छे जम्मा गरेर रात–दिन नदी दोहन गर्दा पनि प्रशासन मौन । सिन्धुपाल्चोक, काभ्रे र सिन्धुलीबाट बनेपा हुँदै हरेक रात राजधानी भित्रन्छन् १५ सय टिपर । लक...

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–७ रेशको धनिखोरियास्थित खानीदुलामा रहेको तामा खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन शुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन् । विगतमा स्थानीयव...

काठमाडौं । भारतमा ३ हजार ६ सय ५० टनको सुन खानी फेला परेको छ । भारतका उत्तर प्रदेश राज्यस्थित सोनभद्र जिल्लामा सुन खानी फेला परेको हो । आजका दिनमा सो सुनको मूल्य १४ हजार ७ सय २६ अर्ब भारतीय रुपैयाँ बराबर हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सुन खानीकै कारण...

काठमाडौं । यतिबेला दैलेखका पहाडमा प्वाल पार्न ५० जना चिनियाँ प्राबिधिक, आधा दर्जन नेपाली प्राबिधिक र एक सय भन्दा बढी कामदार खटिएका छन् । उनीहरुको मुल उदेश्य हो, त्यहाँ रहेको पेट्रोलियम पदार्थको अन्वेषण गर्नु । नेपाली टोलीको नेतृत्व पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख...

काठमाडौं । मुलुकका उद्योगहरुलाई आवश्यक पर्ने फलाम स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले सरकारले फलाम कम्पनी स्थापना गरेको छ। कम्पनीको नाम ‘धौवादी फलाम खानी कम्पनी’ राखिएको छ। स्वदेशका डण्डी उद्योगले विदेशबाट बर्सेनी अर्बौं रुपियाँको कच्चा पदार्थका रुपमा फलाम आयात गरिरहेक...

नुवाकोट र धादिङ । नियमविपरीत नुवाकोटका नदी तथा खोलाको दोहन भइरहेको छ । नदीजन्य पदार्थ झिक्ने कार्य धमाधम भइरहेका छन् । त्रिशूली, तादी, लिखु, फलाखु, सलाखुलगायतका नदी र खोलामा स्काभेटर लगाएर ढुंगा, गिटी र बालुवा निकाल्ने कार्य भइरहेको हो । नवीकरण नभएका अवैध क्रसर...

काठमाडौँ । जनप्रतिनिधिसभाका रुपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी ग¥यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । सरकारले सकेसम्म व्यवस्थापन ग¥यो । त्योसँगसँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । सोह...