काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा सरकारको चालु खाता घाटामा देखिएको छ भने शोधनान्तर स्थिति बचतमा छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू ५४ अर्ब ६७ करोडले घाटामा &n...

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ ।     नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनि...

काठमाडौं । चालु आर्थिक बर्षको वैशाख महिनामा मुद्रास्फीति (महंगी) ७.४१ प्रतिशत पुगेको छ । अघिल्लो बर्ष सोही महिनामा मुद्रास्फीति ७.८७ प्रतिशत थियो ।  समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको ५.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहे...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो १० महिना (वैशाखसम्म)मा व्यापार घाटा १२ खर्ब चार अर्ब ४२ करोड रुपियाँ रहेको छ । यद्यपि यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १५.९ प्रतिशत कम हो ।  अघिल्लो बर्ष पहिलो १० महिनामा व्यापार घाटा २४.९ प्रतिशतले बढे पनि यस पटक भ...

काठमाडौं। विद्युतीय सेवा कर अर्थात डीएसटी (डिजिटल सर्भिस ट्याक्स)मा नेपाललाई ठूलो सफलता हात परेको छ । विश्व चर्चित ब्राण्डहरुले डीएसटी तिर्ने प्रक्रियाको थालनी भएको छ ।  चर्चित सुचना प्रविधि कम्पनी माइक्रोसफ्टले नेपालमा कर तिर्ने प्रक्रिया सुरु गरेको हो ...

काठमाडौं । मुलुकको रुपान्तरणकारी योजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिहरुसंग छलफल भएको छ ।  १०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विका...

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडीएफ) का पदाधिकारीले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेका छन् ।  आगामी मौद्रिक नीतिको सुझावका लागि गभर्नर अधिकारीकै पहलमा घरजग्गा व्यवसायीहरुको भेट भएको हो । गभर्नर अधिकारीले प्रा...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारी साधनहरुको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताएका छन् ।  बिहीवारको प्रतिनिधि सभा बैठकमा उनले बिद्युतीय सवारी साधनको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताएका हुन् । लिङदेनले ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताएका छन् ।  बिहीवार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटनका क्रममा उनले महामारीको मारमा परेका व्यवसायीहरुलाई राहत दिनेगरी तथा शिथिल बन्न पुगेको देशक...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरुको केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन् ।  बिहीवारको प्रतिनिधि सभा बैठकमा उने विगत केही दिनयता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित...

भक्तपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको बताएका छन् ।  बिहीवार आफ्नो पार्टीको केन्द्रिय समितिको बैठकमा उनले आफूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको द...

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।    अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौती, आगामी बजेटमा लिइएका रणनीति र स्...

काठमाडौं । साँसद एवं उद्योगपति विनोद चौधरीले बजेटमा वैदेशिक ऋणको साँवा ब्याज भुक्तानीका लागि विनियोजित रकमभन्दा विकास बजेट कम हुनु अर्थतन्त्रको गम्भीर सुचक भएको बताएका छन् ।  बिहीबार संसदमा बोल्दै उनले वित्तीय व्यवस्थातर्फ १७.५५ प्रतिशत बजेट विनियोजन भएकोमा व...

काठमाडौं । लक्ष्यभन्दा निकै कम राजश्व संकलन भएपछि सरकारले कर बढाउन करदाताप्रति कठोर नीति लिएको छ । कम राजश्व संकलनका कारण दबाब रहेको सरकारले आर्थिक मन्दीको सामना गरिरहेका करदाताप्रति नरम हुनुपर्नेमा झन करोर नीति लिएको हो ।  आर्थिक ऐन २०८०–८१ मा परिव...

काठमाडौं । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन जेठ २५ गते विहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा हुने भएको छ ।  आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो ।  लुम्बिनी केबलकारबाट...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन् ।  बुधबार संसदमा उनले गरिवलाई झन गरिव बनाउने गरी सरकारले कर नीति ल्याएको बताउँदै त्यसको विरोधमा आफूहरुले संसद बैठक समेत अवरुद्...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, बिस्तार र प्रवद्र्धनको लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  साना तथा मझौला व्यवसायी महासंघको २० औ स्थापना दिवस...

काठमाडौं। आन्तरिक राजस्व विभागले साढे सात खर्ब रुपियाँको वस्तु तथा सेवा कारोबारमा कर छली भएको बताएको छ । विभागले एक लाख २८ हजार भन्दा बढी करदाताले कर छली गरेको दावी गरेको हो । व्यवसायीहरुले आर्थिक मन्दीका कारण विगतमा जस्तो व्यापार व्यवसाय गर्न नसकेको बताउँदै आए...

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी राजन गौतम नेतृत्वको नयाँ निर्माण सेवा भरतपुर–११ चितवन, राजाबहादुर झा ने...

काठमाडौं । सरकारको आम्दानी भन्दा खर्च २ खर्ब ९० अर्ब बढी भएको छ । राजस्व संकलनमा गिरावट आउँदा सरकारको आम्दानी र खर्चको दुरी बढ्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार मंगलबार (जेठ २३) गतेसम्म सरकारको खर्च ११ खर्ब ११ अर्ब पुगेको छ । सबैभन्दा धेरै चालु...

काठमाडौं। बैंक तथा वित्तीय संस्थासम्बन्धी कर विवाद विगत केही वर्षदेखि चर्किंदै आएको छ । यो विवादलाई नयाँ बजेटले उत्कर्षमा पुर्याइदिएको छ। बैंक तथा वित्तीय संस्थाले आर्थिक विधेयकको दफा २६ र २७ प्रति आधिकारिकरुपमा बाहिर विरोध नगरे पनि बजेटको व्यवस्थामा सुधार गर्न भित्...

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्राउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।  मंगलवार आफ्नो पार्टीनिकट बौद्धिक पेशाकर्मी महासंघको कार्यक्रममा उनले आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानीकर्तासँग कुरा गरे...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताएका छन् ।   मंगलवार जनकपुरमा व्यापारीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सरकारले व्यापार गर्ने नभइ व्यापारका लागि सहजीकरण गरिदिने बताए । व्यापार निजी...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आर्थिक वर्ष २०८०–८१ को बजेट सच्याउन सरकारसँग माग गरो छन् । बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरुले नभन्ने पनि उनले प्रतिवद्धता जनाएका छन् ।  ओलीले मंगलबार संसदमा बोल्दै सत्तारुढ दलहरुले अ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामथ्र्य गुमाईसकेको टिप्पणी गरेका छन् ।  मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थत...