काठमाडौं । वायुसेवा सञ्चालकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतीको काम तोकिएको समयमा नसकिए आफूहरु घाटामा जाने चिन्ता व्यक्ति गरेका छन् । नेपाल वायुसेवा सञ्चालक संघले बुधबार विज्ञप्ति निकालेर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले धावनमार्ग तथा सम...
काठमाडौं । नेपाल पर्वतारोहण संघले ‘ट्रेनिङ इन्स्टिच्यूट’ स्थापना गर्ने भएको छ । ट्रेनिङ इन्स्टिच्यूट स्थापना गर्न संघको वार्षिक साधारण सभाबाट पारित भइसकेको र काम पनि अगाडि बढीरहेको अध्यक्ष निमा नुरु शेर्पाले बताए । उनका अनुसार ट्रेनिङ इन्स्टि...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात ...
गण्डकी । हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पर्यटन राजधानी पोखरामा तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ । नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडका विभिन्न चार विधामा प्रतिस्पर्धा गराइने...
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ । उक्त क्यासब्याक अफर योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुले यती एयरलाइन्सको हवाई टिकट...
काठमाडौं । कात्तिक २५ देखि पाँच महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीका नाममा बन्द गर्ने तयारीपछि निजी क्षेत्रको आन्तरिक उडान सेवा बुद्ध एयरले आफ्नो उडान तालिका हेरफेर गरेको जनाएको छ । उडान समय छोट्याउँदै उसले नयाँ उडान निर्देशिका जारी गरेको हो । ...
काठमाडौं । गएको महिना अक्टोबर महिनामा एक लाख २४ हजार ३९३ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै एक लाख ४ हजार ६८२ जना पर्यटक बाहिरिएका छन् । २०२३ को तुलनामा ६.०४ प्रतिशतले पर्यटक बढेका हुन् । २०२३ को अक्टोबर महिनामा एक लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भ...
बागलुङ । एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गरेका छन् । गत वर्ष पाँच सय केजी किबी बजार पठाएका उनको किबी बगै...
काठमाडौं । सोल्टी होटल लिमिटेडले लगानीकर्तालाई ३६.८४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र करसहित २६.८४ प्रतिशत नगद (कुल ३६.८४ प्रतिशत) लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रयोजनार्थ कम्पनीले पुस ४ गते साधारणसभा बोलाएको छ । सभा, न...
काठमाडौं । ह्यातले नेपालमा आफ्नो ब्रान्डको विस्तार लागि ‘ह्यात रिजेन्सी लुम्बिनी खोल्ने तयारी गरेको छ । यो १७५ कोठाहरूको होटल नेपालमा चौथो ह्यात ब्राण्डको होटल हुनेछ । गोल्यान समूहसँगको दोस्रो होटलको रूपमा परिचित रहने ह्यात रिजेन्सी लुम्बिनी खोल्न हायात ह...
काठमाडौं । मध्यरातसम्म यात्रुहरूलाई विमानस्थलभित्र बसमा राखेर श्री एयरलायन्सका प्रतिनिधि सम्पर्कविहीन भएका छन् । काठमाडौंबाट धनगढी जान लागेका यात्रुहरुको उडान स्थगित भएपछि उनीहरुलाई होटल लगेर राख्नुपर्नेमा झण्डै ११ बजेसम्म वास्ता नगरिएपछि यात्रुहरू आक्रोशित भएका छन् ।&n...
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडानमा आंशिक प्रभाव परेको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौंबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बन्न पुगेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) ले जनाएको हो । ट...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कूल ६ वटा होटल तथा पर्यटन कम्पनीहरुमध्ये हालसम्म दुईवटा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेका छन् । प्रसिद्ध पाँचतारे होटल, सोल्टी होटल लिमिटेड र ओरिन्टियल होटल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनी ल...
यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन् । पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको समय उत्तम मानिन्छ । पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढ्दो छ । कोही परि...
तस्वीरः एनएनबी
भैरहवा । थाई एसिया एयरलाइन्सको बैङ्कक–भैरहवा–बैङ्कक उडान आजदेखि सुरु गरेको छ । आज बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । “सुरुमा परीक्षण उडानका रूपमा चालक दलका स...
काठमाडौं । सोलुखुम्बुको दुर्गम हिमाली भेग मेरा पिक क्षेत्रमा स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ । हिमाल आरोही र ट्रेकिङमा जाने पर्यटकहरूलाई लक्षित गरेर महाकुलुङ गाउँपालिका, वडा नं. २, खारेमा क्लिनिक सञ्चालनमा ल्याइएको हो । मेरा पिक आरोहणमा निस्किएका पर्यटक र उ...
काठमाडौँ । थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ । यही कात्तिक ११ गते अनुमति बिना काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक न...
काठमाडौं । दसैंमा विभिन्न ठाउँबाट गाउँघरमा परिवारसँग दसैं मनाउन जानेको भिड हुने गर्छ भने तिहारमा भने काठमाडौंमै बसेर मनाउने गर्छन् । दसैंमा काठमाडौं सुनसान हुने गरेको छ भने तिहारमा भने चारै तिर झिलिमिली बत्तीले काठमाडौंको रौनक नै अर्कै देखिन्छ । ...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने यात्रुको चाप दशैंको बेलाभन्दा तिहारमा घटेको छ । दशैंमा सडक अवरुद्ध हुँदा हवाई यात्रा गर्ने यात्रुको संख्या निकै धेरै भएको थियो । तर अहिले भने यो चाप निकै कम देखिएको छ । गएको असोज ११ र १२ ग...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले थाइ एयर एसियाको उडान अनुमति फुकुवा गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाइ एयरले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ कात्तिकबाट साताको २ वटा उडान गर्ने शर्तमा काठमाडौं विमानस्...
काठमाडौँ । सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौ हजार पर्यटकले भ्रमण गरे । उक्त महिना आठ हजार नौ सय दुई जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । खुम्बु क्षेत्रमा भित्रिएका पर्यटकबाट रु दुई करोड तीनल...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् । यहाँ पुग्ने पदमा...
काठमाडौं । होटल व्यवसायी शशिकान्त अग्रवालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीको नाममा ३० प्रतिशत उडान कटौती गर्ने कुराले पर्यटन क्षेत्र झन प्रभावित हुने बताएका छन् । होटल मेरियट काठमाडौंका सञ्चालक अग्रवालले विकल्प अपनाएर भए पनि अन्तर्राष्ट्रिय उडानहरुलाई क...
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको ‘लक इन’ अवधि भोलि अर्थात् कात्तिक १५ गतेबाट सकिँदै छ । कम्पनीको कुल ८२ लाख ८४ हजार ६०० कित्ता शेयर ‘लक इन’ अवधि भोलिदेखि सकिन लागेको हो । हाल कम्पनीका संस्थापकहरूको ३७ लाख ७० हजार, आयो...