काठमाडौं । महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रबर्द्धन गर्न सहकार्य भएको छ । मंगलबार एक कार्यक्रमका बीच उक्त सहकार्यको विधिव...
काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र &y...
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले ‘बम्पर दशैं तिहार अफर’ संचालनमा ल्याएको छ । कम्पनीले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गतेदेखि २०८१ साल कात्तिक ३...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तिय संस्थाहरुबाट २५ अर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो । राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको नि...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप आफ्नो कर्पोरेट कार्यालयको प्राँगणमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले स...
काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाको लाभांश घोषणा भएको छ । प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा भएको हो । प्रभु सेलेक्टले १० प्रतिशत र स्मार्ट फन्डले ८.५ प्रतिशत नगद लाभांश दिनेछ ।...
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको ३८ हजार ९६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल संस्थाका कायम शेयरधनीले मात्रै किन्न पाउनेछन् । शेयर किन्न इच्छुक संस्था...
काठमाडौं । ग्लोबल आईएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आईएमई ब्यालेन्सड फण्ड–१ ले लाभांश (प्रतिफल) घोषणा गरेको छ । भदौ २८ गते बसेको सञ्चालक समितिको १७८औै बैठकले आथिक वर्ष २०८० ८१ को मुनाफाबाट इकाइधनीलाई करसहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको ...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना अर्थात साउनमा वाणिज्य बैंकहरुको खुद नाफा ७.६३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको मासिक तथ्यांकले यस्तो देखाएका हो । हाल नेपालमा २० वाणिज्य बैंक छन् । साउनमा उ...
काठमाडौं । आज असोज १ गते मंगलबार शेयर बजार बन्द हुने भएको छ । इन्द्र जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएकाले सेयर कारोबार नहुने भएको हो । शेयर बजारसँगै उपत्यकामा बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द रहनेछन् ।&nb...
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङको साधारणसभा असोज २३ गते बस्ने भएको छ । सभा, सेन्ट्रल प्लाजा नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले गत आवको मुनाफाबाट ५ करोड ११ लाख ५७ हजार ८९४ रुपियाँ (करसहित) नगद लाभांश पारित गर्नेछ । ...
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । यद्यपि, संस्थाले कति कित्ता बिक्रीमा राखिएको हो सो खुलाएको छैन । यसअघि संस्थापक शेयरधनीका लागि मात्रै बिक्र...
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । यद्यपि, संस्थाले कति कित्ता बिक्रीमा राखिएको हो सो खुलाएको छैन । यो शेयर हाल कायम बैंकका संस्थापक शेयरधनी...
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तीय वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । यद्यपि, संस्थाले कति कित्ता बिक्रीमा राखिएको हो सो खुलाएको छैन । यो शेयर ज...
काठमाडौं । गरिमा विकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । सञ्चालक समितिले विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई असोज १ गतेदेखि लागू...
काठमाडौं । गण्डकी प्रदेशको कास्कीको अन्नपूर्ण गाउँपालिकामा बन्ने ९९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा ऋण लगानी जुटेको छ । परियोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा छ वटा बैंकले १२ अर्ब रुपियाँ भन्दा बढी लगानी गर्न लागेका हुन् । अन्नपूर्ण विद्युत् वि...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन पहिलो पटक ६५ खर्ब रुपियाँभन्दा माथि पुगेको छ । गत बिहीबार बैंक तथा वित्तिय संस्थामा भएको निक्षेप ६५ खर्ब पाँच अर्ब रुपियाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले यस्तो द...
काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज पनि बोलकबोल विधिबाट बैंक तथा वित्तीय संस्थाहरुबाट ५० अर्ब रुपियाँ तान्ने भएको छ । राष्ट्र बैंकले आइतबार बैंकहरुबाट एक खर्ब रुपियाँ तानेको थियो । त्यसको भोलिपल्टै अर्थात् आज राष्ट्र बैंकले थप ...
काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका कुल २० वटा वाणिज्य बैंकमध्ये ९ वटा बैंकले असोजका लागि ब्याजदर घटाएका छन् भने नाैवटाले स्थिर राखेका छन् । त्यस्तै, २ वटाले भने बढाएका छन् । भदौको तुलनामा ...
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लुघवित्तले संस्थापक शेयरधनीको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । लुघवित्तका कायम संस्थापक शेयरधनीले मात्र किन्न पाउने यो शेयरमा ३५ दिनभित्र आवेदन दिन सकिने...
काठमाडौं । नबिल बैंकले असोजका लागि ब्याजदर घटाएको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी असारदेखि स्थिर रहेको ब्याजदर परिवर्तन गरेको हो । बैंकले असोजमा मुद्दती व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ...
काठमाडौं । कुमारी बैंक लिमिटेडले पनि ब्याजदर घटाएको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत ब्याजदर दिने भएको छ । भदौमा भने व्यक्तिगततर्फ ६....
काठमाडौं । प्रभु बैंक लिमिटेडले असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर भदौ महिनाकै हो । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर ...
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ब्याजदर गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदर भदौको तुलनामा घटाइएको छ । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खाता...
काठमाडौं । एभरेष्ट बैंक असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि भदौमा बैंकले व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर दिएक...