Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु निर्णायक आन्दोलनमा उत्रिएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङले पटक पटक सम्झौता गर्दै कार्यान्वयन चाहिँ नगरेको भन्दै सोमबारबाट उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।  प्राधिकरणको आधिकारिक युनियनसहित सबै युनियनको ...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।  व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा आजदेखि सुरु १७औँ नेपाल ...

–डा. गोविन्दराज पोखरेल ।  समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ । आन्तरिक स्रोतबाट मात्रै लगानी जुट्न नसक्ने हुँदा विदेशी लगानी आकर्षित गर्न र स्वदेशी लगानीलाई प्रोत्साहन गर्न लगानी सम्मेलनको आयोजना गर्ने गरिन्छ । गोरखा भूकम्प, ...

काठमाडौँ । जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रवर्द्धनका लागि ‘वर्ल्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप) बीच द्विपक्षीय...

काठमाडौं । सोमबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला ४ सय घटेको हो भने चाँदी ५ रुपियाँ महंगिएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय र तेजाबी सुन प्रूतितोला १ लाख ३६ हजार ५ सय ५०...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ ।  यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपियाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ ।  वातावरणमैत्री गतिविधिहरुलाई उत्प्र...

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता शेयरको ‘लक इन’ अवधि आगामी जेठ १८ गते सकिने भएको छ । कम्पनीले आईपीओमार्फत निष्कासन गरेको शेयर गत वर्षको मंसिर १९ गते बाँडफाँट गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशतले...

काठमाडौं । नबिल बैंकले तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले दुईजना संस्थापकको नाममा रहेको कुल तीन लाख कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनी विनयकुमार तोदीको नाममा रहेको (साविक गुराँस लाइफको) एक लाख १५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनी मात्रै...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारणसभा डाकेको छ ।  सभा आगामी जेठ ९ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान १० बजेदेखि सुरु हुनेछ । सातौ वार्षिक साधारण सभा आउदो जेठ ९ गते ब...

काठमाडौं । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ  उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौँ दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन तथा दुई सय २० केभी मातातीर्थ सबस्टेसनको आइतबार उद्घाटन गरिएको छ । काठमाडौँको चन्द्राग...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ७६ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिमाको तुलनामा ७५.७९ प्रतिशतले वृद्धि भएको देखिएको छ । समीक्षा अवधिमा कम्पनीले ...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको पाँच लाख ९० हजार १८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।  यो शेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन पाउनेछन् ।  न्यूनतम मूल्य प्रतिकित्ता १७० ...

काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमाले र बझाङ-१ मा कांग्रेसको अग्रता कायमै छ ।  अहिलेसम्म इलाममा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ८ हजार ४८७ मत प्राप्त गरेका छन् ।  दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ५ हजार ८४...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज पुदिनाको भाउ बढेको छ ।  हिजो प्रतिकिलो १३५ रुपियाँमा कारोबार भएको पुदिनाको मूल्य आज प्रतिकिलो ४० रुपियाँले बढेर १७५ रुपियाँ कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । ...

काठमाडौं । वैशाख १६ अर्थात हिजोदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको समापन आज हुनेछ । तर, समापनअघि विभिन्न कार्यक्रम र सत्र भने जारी रहनेछन् ।  सम्मेलनको दोस्रो दिन आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन् भने पहिलो सत्...

काठमाडौं । आज २०८१ वैशाख १७ गते, अप्रिल २९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर स्थिर छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ । सोमबार १ अमेरिकी डलरको खरिद दर १३३.०५ रुपियाँ र बिक्री द...

काठमाडौं । अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा र...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको १७ गते सोमबार, वैशाख कृष्णपक्षको पञ्चमी तिथि, उप्रान्त षष्ठी तिथि । मेष शेयर बजारबाट लाभ प्राप्त हुने छ । रमाईलो र रसिक स्वाभावको व्यक्तित्व हुने हुँदा अरुको मन जित्न सकिने छ । पेशागत जीवनबाट आम्दानीमा बृद्धि ...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यले नेपालमा विदेशी भन्दा पनि गैरआवासीय नेपालीहरुको लगानी धेरै रहेको दावी गरेका छन् ।  तर सरकारको नीतिगत समस्याको कारण लगानी सम्मेलनमा गैरआवासीय नेपालीहरुको भूमिका कम पाएको उनको गुनासो छ ...

काठमाडौं । ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनको शुरुवातको दिन हेर्दा नेपालमा लगानीको वातावरण देखिएको बताएका छन् ।  आइतबारबाट सुरु भएको लगानी सम्मेलनमा उनले अब नेपालमा लगानी गर्ने वातावरण बन्ने अवस्था देखिएको प्रतिक्रिया दिँद...

दुबई । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका शासकले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने बताउनुभयो ।  दुबईका शासक तथा संय...

काठमाडौं । इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार नेम्वाङले तीन हजार हजार २४९ मत पाएका छन् भने यसअघि पहिलो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का झण्डै आठ सय मतले पछि पर...

काठमाडौँ । नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी लगानीकर्तालाई यहाँ ढुक्क भएर लगानी गर्न र आफ्नो लगानीको प्रतिफलका चिन्ता नगर्न सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका जानकारहरुले अपिल गरेका छन् । आजबाट काठमाडौँमा शुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलन २०२४ ले नेपालमा वैदेशिक लगानी भित्र्याएर मुलुकको समृद्धिका आधार पहिल्याउने सवालमा साझा राजनीतिक सन्देश दिएको छ । सत्ता गठबन्धन र विभिन्न विषयमा राजनीतिक उतारचढाव हुने गरे पनि आर्थिक समृद्धि र विकासका लागि लगानीकर्ताला...