Advertisement

गलेश्वर, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्रान्डिङ गरेर बजार पठाउने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्रान्मा बजार पठाउने तयारी गरेको फा...

काठमाडौं । पछिल्लो समयमा लोकप्रिय बनेको ‘करेन्ट’ ब्राण्डको चाउचाउ चालु आर्थिक बर्षको पहिलो ११ महिनामै ६० करोडको निर्यात भएको छ । यसमा अधिकांश हिस्सा भारतको उत्तर प्रदेश निर्यात भएको छ । यशोदा फुड्सले उत्पादन गर्दै आएको यो चाउचाउ भारतको उत्तर प्रदेश क्षेत्र...

काठमाडौं । बजारको अनिश्चितता तथा बीउ–बिजनको समस्या लगायत विविध कारण ओलको व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दै गएको छ ।  घरमै तरकारी–अचार खानेगरी पुस्तैनी रूपमा ओल लगाउने चलनलाई किसानले निरन्तरता दिएपनि व्यावसायिक खेती गर्ने किसानको संख्य...

काठमाडौं । शिवम् सिमेन्टसले ‘शिवम् कीर्ति समारोह २०८१’  सम्पन्न गरेको छ । पाँच वर्षको अन्तराल पछि  ‘उडान –समृद्धि र सहयात्राको’ शीर्षकमा समारोह आयोजना गरिएको हो ।   उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरु मध्...

काठमाडौं । ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले जलविद्युत क्षेत्रमा सरकारको तर्फबाट राहत र सहुलियत प्राप्त नभएको गुनासो गरेका छन् ।  शुक्रवार आर्थिक वर्ष २०८१–८२ को बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा उनले सरकारले गत वर्षमै सरकारले ...

काठमाडौं । अब विद्युतीय चुरोट (भेप) उत्पादन गर्ने कम्पनीहरुले लिने इजाजत पत्र अर्थात् लाइसेन्समा दुई लाख रुपियाँ शुल्क तोकिएको छ ।  लाइसेन्स लिँदा र नवीकरण गर्दा सो बराबरको शुल्क तोकिएको हो । सरकारले अन्तःशुल्क नियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ...

काठमाडौं । यस वर्ष रुकुम पूर्वबाट साठी क्विन्टल भीरमह निकासी भएको छ । वैशाखदेखि जेठ महिनाको अवधिमा भीर मह निकाल्ने गरिन्छ ।  यो अवधिमा साठी क्विन्टल भीर मह निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ ।  पुथाउत्तरगङ्गा, भूमे र सिस्ने तीन वटै गाउँपालिका...

काठमाडौं । खोरङ्गा हाइड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।  यसका लागि कम्पनीले असार १४ गते विशेष साधारणसभा डाकेको छ । सभा, काठमाडौं महाराजगन्जस्थित कम्पनीको कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  शेयरधनीलाई ५० ...

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने भएको छ ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो ।  हकप्रद निष्कासन प्रस्ताव पारित गर्न कम्पनीको विशेष साधारणसभा आज बुधबार जेठ ३० गते बस्दैछ ।  स...

काठमाडौं । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न असार १४ गते विशेष साधारणसभा बोलाएको छ । सभा, बबरमहलस्थित बसेरा बुटिक होटलमा मध्यान्ह साढे १२ बजेदेखि सुरु हुनेछ ।  सभा...

काठमाडौं । चौधरी समूहको सीजी फुड्स नेपाल लिमिटेड (वाईवाई)ले अण्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि भन्दै नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपियाँको सहयोग गर्ने भएको छ ।  सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी यससम्वन्धी सम्झौता गरि...

-वर्षमान पुन, अर्थमन्त्री- अर्थमन्त्री वर्षमान पुनले गाँजाले बनेको झोला बोकेर बजेट प्रश्तुत गरेको बताएका छन् ।  अर्थमन्त्री पुनले शक्रुवार प्रतिनिधि सभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले यस्त...

काठमाडौं । आज विभिन्न ६ वटा समितिको बैठक बस्दैछ । जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति; कानुन, न्याय तथा मानव अधिकार; कृषि, सहकारी तथा प्राकृति स्रोत; पूर्वाधार विकास; शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो...

काठमाडौं । दाल, चमल, मैदा उद्योगको कच्चा दाल गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर र धान तथा गहुँ आयातमा २.५ प्रतिशत आग्रिम आयकर लगाउने सरकारको निर्णयप्रति व्यवसायीहरुले विरोध जनाएका छन् ।  उनीहरुले यो कर अव्यवहारिक रहेको र फिर्ता नभए अधिकांश कृषिजन्य उद्यो...

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चियाखेतीका लागि क्षेत्र विस्तार गरिएको छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात वर्ष अगाडिदेखि चियाखेती सुरु गरेको थियो । विसं २०७४ मा परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा अहिले बढाएर ५६ हजार लगाइ...

चितवन । चितवनका केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्याएको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।   पूर्वी चि...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यो वर्ष करिब एक हजार दुई सय मेगावाट विद्युत् भारत निर्यात गर्नका लागि त्यहाँका केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाएको छ ।  आगामी बर्खायाममा स्वदेशभित्र खपत गरी बचत हुने आकलन गरिएको सो परिमाणको विद्युत् बिक्रीका लागि हरिय...

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको ‘लक इन’ अवधि आज (जेठ १६ गते) बाट सकिँदैछ ।  कम्पनीको सञ्चालक डोल्मा इम्प्याक्ट फन्ड–आईको नाममा रहेको २६ लाख पाँच हजार ९०० कित्ता शेयरको ‘लक इन’ अवधि सकिने भएको हो । डोल्मा इम्प्याक्...

चितवन । पछिल्ला वर्षमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको हो । नेपाल कुखुरा व्यवसायी म...

काठमाडौं । इन्साइडर ट्रेडिङको आरोप लागेपछि अपि पावरका सञ्चालक इन्द्रमणि त्रितालले राजीनामा दिएका छन् । उनीमाथि श्रीमती सीता घिमिरे त्रितालको नामबाट इन्साइडर ट्रेडिङ गरेको आरोप लागेको छ ।  त्रिताल एकैपटक दुई हाइड्रोपावर कम्पनीका सञ्चालक थिए । उनले आफू सञ्चालक र...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारणसभा आज (वैशाख ३१ गते) बस्दै छ । सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहानको ८ बजेदेखि सुरु हुनेछ ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्तावसहित आर्थिक वर्ष...

काठमाडौं । चालू आर्थिक वर्षको त्रैमाससम्म आइपुग्दा वरुण हाइड्रोपावर नोक्सानीमा रहेको छ । समीक्षा अवधिमा कम्पनी चार करोड ९२ लाख रुपियाँ नोक्सानीमा रहेको छ । गत आवमा कम्पनीले एक करोड ४२ लाख रुपियाँ नाफा कमाएको थियो। गत वर्ष बाढीले हेवा खोला साना जलविद्युत आयोजन...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सर्वोत्तम सिमेन्ट लिमिटेडको खुद नाफा बढेको छ । चालू आवको चैत मसान्तसम्म कम्पनीले १२ करोड ७ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले ९ करोड १२ लाख रुपियाँ खुद नाफा कमाएको थियो । यो गत आवको...

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा आज शुक्रबार अपरान्ह अज्ञात समूहद्वारा आक्रमण गरिएको छ ।  दिउँसो करिव ३ बजे बा ४ ख १०८५ नम्बरको बसमा आएको समूहले आक्रमण गरेको चौधरी समूहको भनाई छ । चौधरी समूहले भनेको छ, ‘नियोजित जत्था...

मन्थली । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । स्थानीय उत्पादन यहाँका होटल तथा पसलमा मात्र होइन यहाँ आउने जोकोहीले कोसेलीका रूपमा पनि खरिद गर्न थालेका छन् ।  विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्र...