काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज जनकपुरधाममा मधेश प्रदेश सरकारसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा जटिल विषय नभएको उल्लेख गर्दै दैनिक दुई कप...
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा संचालन हुने “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रम मार्फत पिछडिएका बर्गको साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले सहयोग गर्न दुई संस्थाबीच सहमति ...
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा गत आर्थिक बर्ष २०८०–८१ मा बीमा सम्बन्धी २४४ वटा उजुरी परेको देखिएको छ । बीमा सेवामा चित्त नबुझेपछि बीमितहरुले बिभिन्न बीमा कम्पनीविरुद्ध प्राधिकरणमा सो बराबरको उजुरी दर्ता गराएका हुन् । प्राधिकरणबाट प्राप्त गत आवक...
काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने आदेश जारी गरेको छ । आइतबार नेपाल बीमक संघ र १२ निर्जीवन बीमा कम्पनीले कोरोना बीमा सम्बन्धमा सरकार विरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका थिए । उक्त रिट...
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ खरीद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सर्वसाधारणहरुलाई जारी गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरको प्रति शेय...
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म ब्याज तथा जरिवाना छुट दिने भएको छ । कम्पनीले साविकको प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका ब...
काठमाडौं । अब जीवन बीमा अभिकर्ताहरुले कम्पनीबाट पाउने इन्सेन्टिभका लागि प्रत्येक महिनाको २८ गते भित्र नै तोकिएको टारगेट पूरा गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । कम्पनीहरुले व्यवसाय बढाउन बिभ...
काठमाडौं । कोरोना बीमाको दावीका लागि सरकारले दिनुपर्ने रकम तत्काल निकासा गर्न परमादेश माग गर्दै निर्जीवन बीमा कम्पनीहरुले सरकार विरुद्ध सर्वाेच्चमा पेश गरेको रिट दर्ता भएको छ । सर्वोच्च अदालतले आज आइतबार उक्त रिट दर्ता गरेको हो । उक्त रिट सम्बन्धमा सर्वाेच्चले सो...
काठमाडौं । निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड कर्मचारी माग गरेको छ । कम्पनीले एआर म्यानेजर, लजिस्टिक एनड एडमिन म्यानेजर र कम्युनिकेसन एन्ड कस्टरम सर्भिस अफिसर पदमा पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो । कम्पनीले उल्लिखित तीनवटै पदमा ...
काठमाडौं । कोरोना बीमामा सरकारले दिनुपर्ने रकम तत्काल निकासा गर्न परमादेशको माग गर्दै १२ निर्जीवन बीमा कम्पनी र नेपाल बीमक संघले सर्वोच्चमा रिट पेश गरेका छन् । गत हप्ता नेपाल बीमक संघको सर्वोच्चमा रिट दर्ता गर्ने निर्णय गरेको थियो । त्यस...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना अर्थात् साउन मसान्तसम्म आउँदा बीमाको पहुँच थप घटेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त साउन मसान्तसम्मको तथ्यांकअनुसार साउन मसान्तसम्म बीमाको पहुँच घटेर ४२.७० प्रतिशतमा सीमित भएको छ ...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माद्वारा कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौँ र नाराय...
काठमाडौं । अब अभिकर्ता प्रयोग नगरी सिँधै कम्पनीमा गएर सामुहिक दुर्घटना बीमा गरेमा बीमितले बीमाशुल्कमा पाँच प्रतिशतसम्म छुट पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले बिहीबार दुर्घटना बीमा निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । हुलदंगा तथा आतं...
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले गत साउन महिनामा १८ अर्ब ५३ करोड कूल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुको बिजनेश गत आवको समीक्षा अवधिभन्दा घटेको छ । गत आर्थि...
काठमाडौं । अब वैदेशिक रोजगार म्यादी जीवन बीमालाई सामुहिक बीमा कोष (पुल) बाट सञ्चालन गरिने भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बैदेशिक रोजगार म्यादी जीवन बीमा सामुहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशन, २०८१’ जारी ग...
काठमाडौं । रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा आज (भदौ २० गते) बस्दैछ । सभा, अनुपम फुड ल्यान्ड एन्ड ब्यांकेट, बत्तीसपुतली काठमाडौंमा बिहान ११ बजे शुरू हुनेछ । लाभांश सम्बन्धी कुनै एजेण्डा समावेश नगरेको यस कम्पनीको सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्स...
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७०/७१ देखि आव २०७२/०७३ सम्मको बोनस दर घोषणा गरेको छ । घोषित बोनस दरअनुसार बिमितले सबै प्रकारका बीमा पोलिसीमा समान ६० रुपियाँ बोनस पाउने भएका हुन् । कम्पनीको आव २०७०/०७१ देखि आव २०७२/०७३ सम्म कायम रहेको कुल...
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको थियो । कार्यक्रममा कम्पनीका अध्यक्ष &nb...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालले कर्मचारीलाई लागि छुट्टाएको साधारण शेयर (आईपीओ)मध्ये करिब ८० प्रतिशत कित्ता आफैले खरीद गरेको रहस्य बाहिरिएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा उज...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा उजुरीमा दुवै पक्षलाई मेलमिलाप पनि गराउन छुट्टै कार्यविधि ल्याएको छ । प्राधिकरणले मंगलबार ‘मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि, २०८१’ जारी गरेको हो । योसँगै अब बीमासम्बन्धी विभिन्न विवादमा नियामक न...
काठमाडौं । नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेलको कार्यकाल थप भएको छ । कम्पनीको सञ्चालक समितिले डीसीईओ पोखरेलको कार्यकाल ४ वर्षका लागि थप गरेको हो । थप भएको कार्यकाल भदौ १६ गतेदेखि लागू हुनेछ । पोखरेलसँग साबि...
काठमाडौं । क्रेस्ट माइक्रोे लाइफ इन्स्योरेन्स लिमिटेड सर्वसाधारणमा शेयर निष्काशनको प्रकृयामा रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट २०८१ भदौ ७ मा क्रेडिट रेटिङ गराई आइसिआरए डबल बी रेटिङ पाएको छ । इक्रा नेपाल...
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क) अनुसार संगठित संचालकले पदमा बहाल ...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताले आफ्नै घर परिवारको सदस्यको बीमा गर्न नपाउने व्यवस्था हटाएको छ । बीमकको सस्थागत सुशासन सम्बन्धी निर्देशका संशोधन गर्दै प्राधिकरणले उक्त व्यवस्था हटाएको हो । यसअघिको निर्देशकामा बीमा अभिकर्ताले आफु अभिकर्ता भई...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको विकासको लागि छुट्टै कोष स्थापना गर्ने भएको छ । हाल अर्थ मन्त्रालयमा बिचाराधीन रहेको बीमा नियमावलीको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । सोही प्रस्ताव सहित बीमा नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएमा प्र...