
काठमाडौं । कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या विविध कारणले घट्दै जाँदा कृषि उत्पादनमा कमी भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेश गर्नुभएको चालु आर्थिक वर्षको सर्वेक्षणमा कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या घट्दै जानु, कृषि पेशाभन्दा अन्य पेशातर्फ श्रमश...
काठमाडौं । देशभर ५३ विमानस्थल रहे पनि सञ्चालनमा भने जम्मा ३३ वटा मात्रै रहेको सरकारी तथ्यांकले देखाएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार कालोपत्र भएका विमानस्थलहरु समेत सञ्चालनमा आउन नसकेको देखिएको छ । देशभर कालोपत्रे भएका विम...
काठमाडौं । नेपाल राज्यमाथिको ऋण भार बढेर २० खर्ब ८० अर्ब २१ करोड रुपियाँ पुगेको छ । आन्तरिक तथा बाह्य ऋण चालु वर्षको फागुन मसान्तसम्म बढेर त्यति पुगेको हो । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षणअनुसार आन्तरिक ऋण भार १० खर्ब १...
काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाका १८ हजार १ सय ६५ ऋणी कालोसूचीमा परेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सार्वजनिक गरेको आव २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म ३ हजार ७ सय ५० ऋणी कालोसूचीबाट हटेका छन् । २०७९ असारसम्म ...
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेस गरेका छन् । आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री महतले सन् २०२३ मा विश्वको ...
काठमाडौं । बीमा क्षेत्रले कूल ग्राहस्थ उत्पादन (जीडीपी)मा पुर्याएको योगदान एक प्रतिशतले मात्रै वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणको आधारमा नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको योगदान अपेक्षाकृत कम वृद्धि भएको बताएको हो ...
काठमाडौं । नेपार्लको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै रहने तथ्यांक विभागले प्रक्षेपण गरेको छ । विभागले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्ष २०७९–८० को आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने अनुमान गरेको हो । यस वर्ष आधारभूत मूल्यम...
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत बर्ष भएको राष्ट्रिय जनगणनाको नजिता सार्वजनिक गरेका हुन् । यसअघि जनगणनाको प्रारम्भिक नजिता सार्वजनिक गरिएकोमा अहिले अन्तिम नजिता सार्वजनिक गरिएको हो । तथ्यां...
काठमाडौं । चालु आर्थिक वर्षमा साढे चार प्रतिशतको आर्थिक वृद्धि हुने राष्ट्रिय स्रोत अनुमान समितिले बताएको छ । बढ्दो आर्थिक मन्दीका बिच गत वर्ष भन्दा कम आर्थिक वृद्धि हुने समितिले अनुमान गरेको हो । यस वर्ष बजेटमा आठ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिको लक्ष्य राखिएको छ ।...
काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणबाट तीन महिनापछि र एक बर्षपटिको मुद्रास्फीति (महंगी) दर १० प्रतिशत र १२ प्रतिशत हुने देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण नतिजामा त...
काठमाडौं । पर्यटकीय नगरी पोखरामा नयाँ नयाँ व्यवसायहरु थपिने क्रममा करिव दुई बर्षअघि एक नयाँ रिसोर्ट पनि सञ्चालनमा आएको थियो । कोभिड महामारीको समयमा कूल ४० करोड रुपियाँ लगानीमा निर्मित ‘वर पीपल रिसोर्ट’ १०.५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।&nb...
काठमाडौं । बीमा समितिले महिला र पुरुषको आधारमा बीमा बजारको अवस्थाबारे अध्ययन सुरु गरेको छ । समितिले गरेको नयाँ अध्ययनबाट कुल जनसंख्याको ५५ प्रतिशत पुरुषले बीमा गराउँदा ४५ प्रतिशत महिलाले बीमा गराएका छन् । महिलाको यो संख्या अझै बढ्ने समितिको विश्वास...
काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । शुक्रबार नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै बैंकले आर्थिक वृद्धिदर पाँच प्रतिशतभन्दा माथि रहने अनुमान गरेको हो । केही दिनअघि एसियाली विकास बैंक (एडीबी)...
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । यसअघि पाँच प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको एडीबीले बुधबार संशोधित अनुमान सार्वजनिक गरेको हो । आज सार्वजनिक एसियन डेभलप...
काठमाडौं । गएको आर्थिक बर्षको अन्त्यसम्ममा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणअनुसार आर्थिक बर्ष २०७७–७८ सम्ममा दुई खर्ब २७ अर्ब ९५ करोड एफडीआई भित्रिएको हो । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अं...
काठमाडौं । उर्जा उत्पादकहरुको संस्था इप्पानले सर्वेक्षण अनुमतिपत्रको म्याद दुई बर्ष बढाइदिन उर्जासचिवसँग आग्रह गरेको छ । आइतबार सचिवलाई अनुरोधपत्र बुझाउँदै इप्पानले दुई बर्षसम्म कोडिभ महामारीका कारण विदेशी परामर्शदाता नेपाल आउन नसक्दा र निकुञ्ज तथा आरक्षण क्षेत्रभ...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले उच्चशिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई शोधवृत्तिको अवसर उपलब्ध गराएको छ । कम्पनीले हाल उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले शोधवृत्तिका लागि सात लाख रुपियाँसम्म्म पाउने हुन् । तत्काल स्नातकोत्तरको लागि एक लाख, एमफिलका लागि दुई लाख...
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)बीच आर्थिक एवं वित्तीय क्षेत्रका विविध विषयहरुमा अध्ययन तथा अनुसन्धान गर्ने र सोका आधारमा अर्थतन्त्र एवं बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं दिशाबोध गर्नका लागि नीतिगत बहस त...
काठमाडौं । जीवन बीमा प्रतिको जनचेतना र आकर्षण बढ्दै गइरहेको नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स नामक कम्पनीले आफूले गरेको सर्वेक्षणबाट देखिएको बताएको छ । कम्पनीका अनुसार ८९ प्रतिशतले आवश्यकताले, आठ प्रतिशतले अभिकर्ताको दबाबमा र तीन प्रतिशतले देखासिखिमा बीमा गरेको ...
काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले गत आर्थिक वर्ष २०७८/७९ मा ५ दशमलव ८४ प्रतिशत आर्थिक वृद्धि भएको बताएको छ । एडिबीले पहिलोपटक सरकारी तथ्यांकअनुसार नै आर्थिक वृद्धिको तथ्यांक सार्वजनिक गरेको हो । विगतमा विश्व बैंक र एडिबीले गर्ने प्रक्षेपण र तथ्यांक केन्द्रिय तथ्या...
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अङ्क सार्वजनिक गरेको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र बडूले उक्त प्रतिवेदन सार्वजनिक गरे । आर्थिक वर्ष २०७८–७९ को त...
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक स्थिति प्रतिवेदनको तेस्रो अंक सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिव...
काठमाडौं । चालु आर्थिक बर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्रीद्धारा शनिबार संसदमा प्रस्तुत चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षणमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशतको अनुमान गरिएको हो । त्यस्तै, नेपालीको प्रतिव्यक्ति आय १० प्रतिशत बढेर एक हजा...
काठमाडौं । नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाईको व्यवस्था भएको तथ्यांक नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले सार्वजनिक गरेको छ । आफ्नो ३१ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नार्कले सिँचित जमिन कम भएकाले पनि खाद्यान्नको उत्पादन गर्न सह...
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले सन् द्दण्द्दद्द मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले ३.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेकोमा आईएमएफले त्योभन्दा बढी हुने अनुमान गरेको हो । सरकारले चालु आर्थि...