Advertisement

काठमाडौं । अमेरिकी कपडाको ब्राण्ड ‘कोलम्विया’को शाखा सगरमाथा क्षेत्र नाम्चे बजारमा पनि सञ्चालन आएको छ । यसअघि राजधानीको पर्यटककीय क्षेत्र ठमेलमा पहिलो शाखा र दोस्रो शाखा पोखरामा पनि सञ्चालनमा आएको यो ब्राण्ड नाम्चे पुगेको हो ।  गत सञ्चालनमा आए...

चितवन । कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो ।            क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी ...

काठमाडौं । घरजग्गा व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले माद्रिक नीतिको समीक्षामार्फत घरजग्गा कारोबार क्षेत्रको कर्जामा उदारता देखाए पनि खासै असर नपर्ने बताएका छन् । शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका वि...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले केही हदसम्म लगानीकर्ताको मनोबल बढाउने र अर्थतन्त्र लयमा ल्याउन सहयोग पुग्ने दावी गरेका छन् ।  सुदूरपश्चिम महोत्सव २०८...

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर्मचारी ट्रेड युनियनले कम्पनीको शेयर खरिद बिक्रीसम्वन्धमा नचाहिँदो प्रचार गरिएको भन्दै आलोचना गरेको छ ।  शुक्रबार विज्ञप्ति निकालेर व्यवसायिक वातावरण बिगार्नेगरी केही सञ्चार माध्यमले अनर्गल प्रचार गरेको दावी गर्दै क...

काठमाडौं । पशुपतिनाथ मन्दिरमा विदेशी तथा आन्तरिक पर्यटकहरुको चहल पहल बढेको छ । विगतका दैनिक एकदेखि दुई सय धार्मिक पर्यटक आउने यस मन्दिरमा अहिले दैनिक तीनदेखि पाँच सयसम्म पर्यटक आउने गरेको पशुपति क्षेत्र विकास कोषले दावी गरेको छ ।  कोषका कार्यकारी निर्...

काठमाडौं । शरद ऋतुका लागि एक हजार ३२९ जना आरोहीले हिमाल आरोहण अनुमति लिएका छन् । उनीहरुले ५२ वटा हिमालको लागि आरोहण अनुमति लिएका हुन् ।  पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार यस वर्षको शरद ऋतुका लागि सबैभन्दा ...

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुस ७ गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट आयोजना गर्ने भएको छ । मञ्चले आज शुक्रबार पत्रकार सम्मेलन गरी उक्त मेलाबारे जानकारी गराएको हो ।  उद्योग, राष्ट्रिय वाणिज्य तथा आपूर्ती मन्त्रालय र राष्ट्रिय योजना आय...

मनाङ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित भएको बताउँछन् । उनी भन्छन्, “विगतमा मानिस र जङ्गलका बोटबिरुवा फरक भएको देखिन्थ्यो । तर, अहिले त हिमाल र तालमा आएको...

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको शेयर खरीद बिक्री रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलाशले मंसिर २५ गते पनि यसैसम्वन्धी मुद्दाको पेशी रहेकाले सो दिनसम्मको लागि शेयर किनबेचसम्वन्ध कुनै पनि कुरा नगर्न यस्तो आदेश दिएको हो । ...

नवलपुर । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप  आजदेखि पुनः सञ्चालनमा आएको छ ।  मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले ज...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा क्रियाशील कर्मचारी युनियनहरुले आफ्ना कर्मचारी उचालेर आन्दोलन नगर्न नेपाल वायुसेवा निगमको व्यवस्थापनलाई चेतावनी दिएका छन् ।  अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गरिने ‘ग्राउण्ड ह्यान्डलिङ’ सेवाको विषयमा कर्...

काठमाडौं । हिजो स्थगित भएको हवाई अडिटका लागि आज फेरि नेपाल नगरिक उड्‍डयन प्राधिकरण (क्यान) को टोली नेपाल वायु सेवा निगम जाने भएको छ । प्राधिकरणका अनुसार निगमका कर्मचारीले काम रोकेर प्रदर्शन गरेपछि हिजो (बुधबार) अडिट स्थगित गर्नुपरेको थियो । प्राधिकरणका कर्म...

काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा गएका नागरिक हेर्ने हो भने विदेशीभन्दा स्वदेशी धेरै भेटिन्छन् । नेपालमा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएसँगै यसको सम्भावना पनि बढ्न...

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ ।  समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुुण्ड ताल जमेको हेर्न...

काठमाडौं । एनसेलको शेयर खरीद बिक्री प्रकरणबारे छलफल गर्न दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)को सञ्चालक समिति बैठक आज (बिहीबार) बस्ने भएको छ ।  बैठकमा एनसेलको मलेसियन लगानीकर्ता आजियटा लिमिटेड र यसको स्थानीय साझेदार सुनिभेरा भेन्चर क्...

लमजुङ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ ।  तिहारपछि यहाँ दैनिक सयदेखि चार सय जनासम्म पर्यटक आउन थालेको ग्रामीण घलेगा...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज (बुधबार)बाट फेरि विद्युत आयात सुरु गरेको छ । हालसम्म आन्तरिक उत्पादनबाटै धान्दै आएको प्राधिकरणले आजबाट महंगो मूल्यको बिजुली आयात सुरु गरेको हो ।  आज पहिलो दिन प्राधिकरणले पाँचसय मेगावाट पर आवर विजुली आयात भएको छ । ...

काठमाडौं । डिशहोमको प्रवर्द्धन योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’मा सहभागी भई बिजेता बनेका बैतडीका प्रताप सिंह थापाले रु. एक लाख पुरस्कार जित्न सफल भएका छन् ।  थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्करराज जोशी, डिश मिडिया नेटवर्क...

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलभित्र भोलि (बिहीबार)सम्म ११२ वटा सीसीटीभी क्यामेरा जडान गरिने भएको छ । क्यामरा जडानसँगै ठमेल बजार चौबिसै घण्टा खुल्ला गर्ने तयारी पनि गरिएको छ ।  ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माका अनुसार भोलिसम्ममा ठमेलभित्र सबै ठ...

काठमाडौं । नागरिक उड्‍डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको ‘अडिट’ सुरु गरेको छ । प्राधिकरणबाट गएका कर्मचारीले आफ्नो काम कारबाही सुरु गरेका हुन् ।  प्राधिकरणका एक अधिकारीले भने, ‘हाम्रो टोली निगममा पुगेर आफ्नो काममा लागिसकेको छ । य...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले  शेयर खरीद बिक्री टुंगिनासाथ कागजाज प्राधिकरणलाई पठाउने दूरसञ्चार कम्पनी एनसेलले बताएको जानकारी दिएका छन् ।  बुधबार ससदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले एनसेल आजिएटा लिमिटेड क...

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले १४३ औं पटक रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को सफल आरोहण गरेका छन् । लामो समयदेखि रुसमा रहेर ‘माउन्टेन गाइड’को रुपमा काम गर्दै आएका उनले सन् २००२ देखि एल्ब्रस चढ्न थालेका हुन् । त...

काठमाडौं । राजधानीको कमलपोखरीस्थित आईआईएमएस कलेजले यही आउँदो शनिबार दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । कार्यक्रममा बिएससी र बिएचएमका अध्ययन पूरा गरेका विद्यार्थीहरु दीक्षित हुनेछन् ।  पछिल्लो समय सफल र चर्चामा रहने गरेको यस कलेजले दीक्षान्त समारोहमा विभिन्...

काठमाडौं । आन्तरिक राजश्व विभागले एनसेल आजियटा लिमिटेडको शेयर खरीद–बिक्री प्रकरणलाई आफूहरुले नजिकबाट नियालिरहेको बताएको छ । एनसेल धेरै राजश्व बुझाउनेमध्येको एक कम्पनी भएको र पछिल्लो विवाद करसँग पनि सम्वन्धित रहेकाले आफूहरुले यो प्रकरणलाई नियालिरहेको बताएको ...