मन्थली । कृत्रिम अभाव सिर्जना गरेको र बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै रामेछापको मन्थलीस्थित लक्ष्मी आलय स्टोर्सलाई जिल्ला प्रशासन कार्यालय रामेछापले दुई लाख जरिवाना गरेको छ  ।   सोमबार जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रजिअ अन...

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले डिजेल र मट्टितेलको मूल्यमा आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर र...

काठमाडौं । नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ ।  निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्याङ्करले इण्डियन आयल कर्पोरेशन ९आइओसी०बाट तोकिएको परिमाणभन्दा बढी पेट्रोल ल्याएको प...

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।  निगम सञ्चालक समितिको आज बसेको बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०-१०  रुपियाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपियाँले घटाउने निर्णय गरेको हो ।  खाना पकाउने ग्याँसको मूल्य भन...

झापा । भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट झापा ल्याइएको चार ट्याङ्करमा डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु गरिएको छ । नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आइतबारदेखि छानविन थालेको हो । टोलीले मेचीनगर–१३ चारआलीस्थित आयल निगमक...

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।  नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ । वृद्धि गरिए...

अमलेखगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ ।  नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो ...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मसासिनीले पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’का रुपमा स्थापित गर्न आग्रन गरेका छन् ।  नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका मरासिनीले भने, “विकसित देशमा पेट्रोल प...

काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आए पनि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य नगन्य मूल्यमा मात्रै घटाएको छ ।  तीन वटै पेट्रोलियम पदार्थमा निले प्रतिलि...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन् ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्...

काठमाडौं । बारा जिल्लाको निजगढ नगरपालिकामा अत्याधुनिक प्रविधि सहितको पेट्रोल पम्प सञ्चालनमा आएको छ ।  निजगढ नगरपालिका वडा नं ७ स्थित महेन्द्र राजमार्गमा एक जगत आयल स्टोरले नयाँ पम्प सञ्चालनमा ल्याएको हो । निजगढ क्षेत्रमा यसअघि एउटा मात्रै पेट्रोल पम्प सञ्चालनमा रह...

भरतपुर । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ ।            मुग्लिन बजारमा ...

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले आज इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपियाँ घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्याय...

काठमाडौं । इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई फेरि इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्न थालेपछि इण्डियन आयलले नयाँ मूल्यसुची पठाएको हो ।  नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपियाँ ९० पैसा, डिजे...

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ ।  यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्...

पर्सा । देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ ।  गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट रु २० अर्ब चार कर...

काठमाडौँ । दशैं नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।  साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैन...

काठमाडौँ । नेपाल आयल निगमले दशैं बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दशैंका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि बिदामा १३  डिपोहरुसमेत खुला राख्ने जनाएको छ । दशैंमा सार्वजनिक बिदा हुने र सार्व...

काठमाडौं । नेपाल आयल निगमकाअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)बाट डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको छ ।  आज शुक्रबारबाट लागू भएको नयाँ मूल्यनुसार आयल निगमले खरीद गर्ने अघिल्लो दिनसम्मको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपियाँ ५५ पैसा, डिजेल...

काठमाडौँ । पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका पदाधिकारीको छ...

काठमाडौं । फर्निचर तथा फर्निसिङसम्बन्धी मेला ‘फर्नेक्स नेपाल २०२२’ राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आज बिहीबारदेखि सुरु भएको छ । फर्निचरसम्वन्धी मेलाको यो आठौं संस्करण हो ।  पाँच दिनसम्म चल्ने यो मेला नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनाम...

काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग राख्दै आन्दोलनको घोषणा गरेको छ । ढुवानी भाडा वृद्धिको लागि पटकपटक आन्दोलन गर्दै आएको महासंघले फेरि भाडा वृद्धिको माग राखेको हो । महासंघले तत्काल भाडा वृद्धि नभए यहि भदौ २५ गतेदेखि पेट्रोलिय...

काठमाडौं । सरकारले भारतसँग सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत थप दुईवटा पेट्रोल पाइपलाइन निर्माणको लागि सहयोगको प्रस्ताव गरेको छ । विद्युत उत्पादन थपिने क्रम जारी रहेको बेला जैविक इन्धन (फोसियल फ्युल)को प्रयोग घटाउनुपर्ने बेला उल्टै थप आयातको आधार तयार हुने ग...

काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।  डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपियाँ बढाएको निगमले प्रकाशित गरेको सूचनामा उल्लेख छ । नयाँ मूल्य अनुसार अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु. १७८ ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका छन् ।  रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटनका क्रममा उनले निजी क्षेत्रका चार्जिङ स्टेशनले १...