काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तिय संस्थाहरुबाट २५ अर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो । राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको नि...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट ६६ खर्ब ९५ अर्ब १५ करोड रुपियाँ बराबरको निक्षेप सुविधा लिएका छन् । बैंकहरुले ‘राख्ने र झिक्ने’ मोडलमा साउन र भदौमा ८१८ पटक गरि सो बरा...
काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज पनि बोलकबोल विधिबाट बैंक तथा वित्तीय संस्थाहरुबाट ५० अर्ब रुपियाँ तान्ने भएको छ । राष्ट्र बैंकले आइतबार बैंकहरुबाट एक खर्ब रुपियाँ तानेको थियो । त्यसको भोलिपल्टै अर्थात् आज राष्ट्र बैंकले थप ...
काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज०बैंक तथा वित्तिय संस्थाहरुबाट एक खर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो । राष्ट्र बैंकले २१ दिनका ला...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छभने युरो र र युके पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । त्यसैगरी, साउदी अरेबियन रियाल, ...
काठमाडौं । केन्द्रीय बैंकका रुपमा नेपाल राष्ट्र बैंकले हरेक दिन विदेशी विनिमय दर तोक्ने गर्दछ । राष्ट्र बैंकका अनुसार विदेशी मुद्रामा अंकित सिक्काहरू नेपालमा सटही हुँदैनन् भने नेपालमा भारतीय रुपैयाँ एक सय वा सोभन्दा सानादरका मुद्रा मात्र ल्याउन/लैजान तथा सटही गर्न पाइ...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका छन् । नेपाल खुला विश्वविद्यालय र कार्डिफ विश्वविद्यालयको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजना भएको “अर्थशास्त्र, वित्त र स...
काठमाडौं । दसैंतिहारका लागि यो वर्ष केन्द्रीय बैंकले असोज १३ गतेदेखि सुकिला नोट सटहीको सुविधा दिने भएको छ । दसैंतिहारकै लागि भनेर यो वर्ष नयाँ नोट छपाई नगरेपनि पुरानै सुकिला नोटलाई प्रयोगमा ल्याउने गरी व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले जनाएको हो । सुकिला ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब प्रशोचन गर्न लागेको हो । २१ दिनका लागि प्रशोचन गर्न लागिएको तरलताका लागि आज नै सार्वज...
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १३ अर्ब ५० करोड रुपियाँबराबरको ट्रेजरी बिल आज जारी गर्दैछ । कार्यालयले सोमबार मात्रै १३ अर्ब ५० करोड रुपियाँको बिल नवीकरण गर्न बोलकबोल खुला गरेको थियो । कार्यालयले २८ दिन अवधिको ५ अर्ब रुपियाँबरा...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पहिलो पटक ५२ खर्ब रुपियाँ पुगेको छ । गत बिहीबार बैंक तथा वित्तिय संस्थाले गरेको कुल कर्जा लगानी ५२ खर्ब रुपियाँ पुगेको हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त कर्जा–निक्षेप सम्बन्धी तथ्यांकले यस्तो देखाए...
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (सोमबार) १३ अर्ब ५० करोड रुपियाँबराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । कार्यालयका अनुसार सोमबार २८ दिन अवधिको ५ अर्ब रुपियाँबराबरको नयाँ तथा ८ अर्ब ५० करोड रुपियाँबराबरको ट्रेजरी बिल नवीकरणका &nb...
काठमाडौं । बैंकको शाखा पुग्न बाँकी एक मात्रै स्थानीय तह साईपाल गाउँपालिकामा भदौ महिना भित्रै एभरेष्ट बैंकको शाखा उद्घाटन गर्ने तयारी गरिएको छ । हाल नेपालमा रहेको ७५३ स्थानीय तह मध्ये बझाङको साईपाल गाउँपालिकामा मात्रै बैंक तथा वित्तिय संस्थाको पहुँच पुग्न ब...
काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार (आज) बैंक तथा वित्तीय संस्थाहरुबाट एक खर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो । राष्ट्र बैंक...
काठमाडौं । दक्षिण एशिया क्षेत्रीय वित्तीय समावेशिता पहल (सार्फी)को नेतृत्वमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी चयन भएका छन् । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्पmबाट गभर्नर अधिकारी सार्फीको अध्यक्ष चयन भएका हुन् । मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्...
काठमाडौं । बजारमा अधिक तरलता थुप्रियसँगै केन्द्रिय बैंकले थप ४० अर्ब रुपैयाँ तान्ने भएको हो । नेपाल राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँस...
काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्ष दसैंतिहार लक्षित सुकिला नोट बजारमा नपठाउने भएको छ । अघिल्ला वर्षहरुमा मुख्य चाडपर्वकै लागि भनेर तीन चार महिनाअघि नै नोट छपाई गर्ने गरेको केन्द्रीय बैंकले यसपटक सो कार्य रोकेको हो । दसैंतिहार तथा छठमा बजारमा ठूलो प...
काठमाडौं । निर्माण क्षेत्रमा प्रवाह भएको तर तीन महिना भन्दा बढी साँवा ब्याज रोकिएर खराब कर्जामा रुपान्तरण भएका कर्जालाई बैंक तथा वित्तीय संस्थाहरुले केहीँ समय थमौती दिने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्माण क्षेत्रमा गएको कर्जाको किस्ता भुक्तानी ९० दिन भन्दाबढी रोकिए...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा व्यवस्था गरिएको लचिला प्रावधानले मुलुकको अर्थतन्त्रमा सुधार देखिँदै गइरहेको बताएका छन् । ‘नाडा अटो शो २०२४’ को सन्दर्भमा आज आयोजित ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा ...
काठमाडौं । अफगानिस्तान अमेरिकी नेतृत्वको सेना फिर्ता भएको तीन वर्षपछि राष्ट्र–पुनर्निर्माणमा जुट्दैछ । २० वर्षको युद्धले लथालिंग भएको देश राष्ट्र–पुनर्निर्माणमा जुटेको हो । अन्तर्राष्ट्रिय प्रतिवन्धहरूले बढेको आर्थिक पतनको बीचमा पुनर्निर्माण गर्न संघर्ष गरि...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचकहरु सहज बन्दै गएको बताएका छन् । आज आयोजित नेपाल आर्थिक पत्रकार समाज सेजन) को २६औँ वार्षिक साधारणसभामा उनले यस्तो कुरा बताएका हुन् ।&nbs...
काठमाडौँ । शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपिया ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ४९ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरि...
काठमाडौं । नेपालमा भएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) उत्पादनमूलक कम्पनीहरुको क्षमता उपयोग ६०.६९ प्रतिशत मात्रै रहेको देखिएको छ भने इक्विटिको प्रतिफल (रिर्टन अफ इक्विटि) करिव ११.६१ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गरेको ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज) बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोलमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो । राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको ...
काठमाडौं । लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई एक पटकका लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने सुविधा प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार ‘घ’ वर्गको इजाजतपत्रप्राप्त लघुवित्त...