काठमाडौं । सामाजिक सञ्जालको रुपमा प्रयोग हुँदै आएको टिकटकमाथिको प्रतिवन्ध हटाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी) र मोवाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । मन्त्रिपरिषदको यही गएको भदौ ६ गतेको निर्णयअनुसार प्राधिकरणले यस्तो प्रतिवन्ध हटा...
काठमाडौं । यही आउँदो भदौ २१ देखि राजधानीको भृकुटीमण्डपमा विद्युतीय सामग्रीहरुको प्रदर्शनी ‘नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ । तीन दिने यस मेलामा स्वदेशी तथा विद...
काठमाडौं । लोकप्रिय सामाजिक सञ्जालटिकटकले नेपालमा टिकटक खुल्ने निर्णयप्रति खुशी प्रकट गरेको छ । उक्त कम्पनीका प्रवक्ताले टिकटक खुल्ने कुराले आफू ज्यादै खुशी भएको बताएका छन् । यसका लागि फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं भन्दै उनले न...
काठमाडौं । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नवीकरण नगरेर अन्योल सिर्जना गरेको छ । म्याद सकिनुभन्दा तीन महिनाअघि नै नवीकरण भइसक्नुपर्ने लाइसेन्स सरकारको अस्पष्ट र ढुलमुले नीतिका कारण ढिलो भएको हो । लाइसेन्स नवीकरण गर्न अब दुई साता प...
काठमाडौं । सुरक्षाको कारण देखाउँदै गुगलले भुक्तानी सेवा प्रदायक ई–सेवाको एप दुई दिनसम्म प्लेस्टोरबाट हटाएपछि ई–सेवा प्रयोगकर्ताहरुमा त्रास उत्पन्न भएको छ । रकम भुक्तानी गर्ने नेपालको ठूलो वालेट कम्पनीमा नै गम्भीर सुरक्षा चुनौति देखिएपछि एप प्रयोगकर्...
काठमाडौं । माइक्रोसफ्ट कम्पनीको सर्भरमा प्राविधिक गडबडी आउँदा विश्वभर यसको तरंग देखिएको छ । यसले विश्वभरका उडान सेवादेखि स्टक एक्सचेन्ज, बैंकिङ प्रणालीसम्म प्रभावित भएको छ । अहिले बर्लिन, हङकङ, सिड्नी बिमानस्थलका सबै उडान रद्द हुनुका साथै लण्डन स्टक एक्सचेन्जदेखि ...
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ‘माईडिशहोम’ एपको पुनः सुरुवातको घोषणा गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरज्युले सबै विभागका प्रमुखहरूको उपस्थितिमा एप लग–इन गरी पुनः सुरु गरेका हुन् । ...
काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेषरूपमा डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना सञ्चालनमा ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई ‘सधैं अन’मार्फत सशक्त बनाउने आ...
काठमाडौं । एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका छन् । एनसेल आजियटा लिमिटेडले यसलाई सम्भव बनाएको बताएको हो । एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकहरूलाई ब्यालेन्स बिना पन...
काठमाडौं । प्रविधि कम्पनी टिकटकले सन् २०२४ को पहिलो त्रैमासिकका महत्वपूर्ण नयाँ डाटा पोइन्ट र ट्रेण्डहरूलाई समेटेर एवम् ग्लोबल कम्युनिटीका लागि सुरक्षित वातावरण निर्माण गर्ने आफ्नो प्लेटफर्मकोभावना अनुसार पछिल्लो ‘क्यूवान २०२४’ कम्युनिटि गाइडलाइन्स इन्फोर्समेन्ट रि...
काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि पनि अन्तर –वालेट कारोबार निर्वाध हुनसकेको छैन् । राष्ट्र बैंकले २०७८ माघ १६ गते भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै असार २०८० सम्म वालेट कम्पनीहरूलाई एक–आपसमा अन्तरआबद्ध हुन निर्देशन दिएको थिय...
काठमाडौं । टिकटकले सुरक्षित र जिम्मेवार कन्टेन्ट क्रियसनमा आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै एआई ट्रान्सपरेन्सी र मिडिया लिट्रेसीको घोषणा गरेको छ । कोयलिसन फर कन्टेन्ट प्रोभिनेन्स एण्ड अथेन्टिसिटि (सीटूपीआई) सँगको सहकार्यमा विभिन्न प्लेटफर्महरूबाट अपलोड गर्दा अटोमेटिक...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा ३० खर्ब रुपियाँको आईटी (सूचना प्रविधि) निर्यात र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताएका छन् । डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आईसीटी फाउण्डेशनको कार्यक्रममा उनले आगा...
काठमाडौं । टिकटकले आफ्ना कम्युनिीट गाइडलाइन्समा अपडेटहरु गर्दै क्रियेटरहरूलाई सशक्तिकरण गर्न र ग्लोबल कम्युनिीटका लागि सुरक्षित र रमाइलो वातावरण सुनिश्चित गर्ने उद्देश्यले नयाँ सुविधाहरू ल्याएको छ । मे १७ देखि लागू हुने यी अपडेटहरूमा स्पष्ट परिभाषाहरू, नीतिहरू...
काठमाडौं । सफ्टवेयर वा सूचना प्रविधि सेवा निर्यात गरेर विदेशी मुद्रा भित्र्याउने कम्पनीलाई विदेशमा शाखा कार्यालय तथा इकाई खोल्न दिइने भएको छ । सरकारले विद्युतीय कारोबार कारोबार ऐन, २०६३ को संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । सरकारले आसन्न लगानी सम्मेलनलाई ...
काठमाडौं । नेपाल एसबीआई बैंकले हालको मोबाइल बैकिङ एप ‘मेरो साथी’ बन्द गर्ने भएको छ । बैंकले क्रमिक रूपमा आगामी वैशाख १८ गतेसम्म ‘मेरो साथी’ एप विस्थापित गरी नयाँ एप ‘योनो नेपाल एसबीआई’ ल्याउने भएको जनाएको छ ।...
काठमाडौं । एनसेलले आफ्नो एनसेल एप अझै परिस्कृत गरि थप ग्राहकमैत्री बनाएको बताएको छ । ग्राहकले अब यो एपको विविध जानकारीहरुमा सजिलै पहुँच पाउने भएका छन् । एनसेलले हालै मात्र आफ्नो यो सेल्फ केयर एफको नयाँ भर्सन संचालनमा ल्याएको हो । ग्राहक अनुभव अभिवृद्धि गर्न...
काठमाडौं । सरकारले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ । आईतवार सूचना तथा प्रशारण विभागले पत्रकार सम्मेलन गर्दै फागुन २ गतेबाट यो प्रणाली लागू गरिएको बताएको हो । सरकारले लागू गरेको आलाकार्ट मूल्य प्रणाली सेवा प्रदायकहरुले पूर्णरुपमा लागू ...
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयन डिष्टिलरीको खुद नाफा ४४.३८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कम्पनीले १६ करोड ३६ लाख ५५ हजार रुपियाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २९ करोड ४२ लाख ६३ हजार रुपियाँ खुद नाफा कमाएको थियो ।&n...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडको शेयर खरीद बिक्रीसम्बन्धी कुनै पनि काम अघि नबढाउन नेपाल दूरसञ्चार प्राधिकरणले उद्योग विभागलाई पत्र लेखेको छ । प्राधिकरणले प्रक्रिया नपुर्याई शेयर खरीद बिक्रीको काम सुरु गरेर्को भन्दै रोक्न पत्र पठाएको हो । औद्योगिक व्यावसा...
काठमाडौं । एफवान सफ्ट समूहको अनलाइन भुक्तानी नेटवर्क ‘फोन–पे’मा बुधबार बिहानैदेखि गम्भीर प्राविधिक समस्या देखिएको छ । प्राविधिक समस्याका कारण अनलाइनमार्फत रकम भुक्तानी गर्न नपाएर सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । आज बिहान करिव ५ बजेबाट फ...
काठमाडौं । टेलिभिजन च्यानल बितरण कम्पनी डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)ले व्यापार निकै बढाएको छ । सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको तयारीमा रहेको यस कम्पनीले एकै वर्षमा पाँच अर्ब १९ करोड ६० लाख रुपियाँ बराबरको कारोबार गरेको हो । कम्प...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले चौधरी समूहको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको अनुमतिपत्र खारेज गरेको छ । मोबाइल सेवा विस्तारका लागि आधारभूत टेलिफोन सेवाको लाइसेन्स खोजिरहेको यस कम्पनीले समयमा नवीकरणक...
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले शेयरधनी परितर्वन हुँदैमा कम्पनीको सेवा सुविधामा अवरोध नहुने बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै कम्पनीले विगत १८ बर्षमा जसरी नै आगामी दिनमा उही उत्साह र समर्पणका साथ गुणस्तरीय सेवा प्रदान गर्न तया...
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । नियमन गर्ने ठाउँ हुँदाहुँदै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माल...