Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणले सरकारसँग निजी कम्पनी जस्तो व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङतर्फ लक्षित गर्दै उनले सरकारी निकायले आफ्नो उत्तरदायित्व भुलेर उद्योगहरुम...

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकल चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।  मौद्रिक नीतिको मस्यौदा पारित गर्न गभर्नर महाप्रसाद अधिकारीले बोर्ड (सञ्चालक समिति) को बैठक बिहानदेखि सु...

काठमाडौं । विद्युत क्षेत्रको नियमन निकाय विद्युत नियमन आयोगले उद्योगहरुमा विद्युत कटौती गर्नु गैरकानुनी भएको भन्दै तत्काल लाइन जडान गर्न निर्देशन दिएको छ ।  आयोगले नेपाल विद्युत प्राधिकरणलाई लिखित निर्देशन दिँदै लाइन जडान गर्न भनेको हो । ट्रंकलाइनको विवादित मह...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी गर्दैछ । मौद्रित नीति पास गर्न गभर्नर गभर्नर महाप्रसाद अधिकारीले सञ्चालक समितिको बैठक डाकेका छन् । बैठक बिहान ८ बजेका लागि डाकिएको छ । बैठकमा बोर्ड सदस्यहरूको...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजश्व बृद्दि गर्नुपर्ने बताएका छन् । बुधबार विज्ञापन बोर्डका गतिविधिबारे जानकारी लिने क्रममा उनले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन पनि दिए ।  गुरुङले ...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ट्रंक लाइनको महशुल विवाद समाधान गर्ने आश्वासन उद्योगीहरुलाई दिएका छन् । बुधबार बिहान भेट्न आएका सम्बन्धित उद्योगीहरूलाई उनले समस्या समाधानको प्रतिबद्धता जनाएका हुन् ।  नेपाल विद्युत प्राधिकरणले २०७२ माघदेखि २०७५ चैतसम्मको विवाद...

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्ण...

काठमाडौं । अब खतराको सूचना (रेड एड्भाइजरी) जारी भएको दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी साधन चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयले शुक्रबार उक्त निर्णय गरको हो । मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले जल तथा मौसम विज्ञान विभा...

काठमाडौं । सरकार सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय प्ररिचयपत्र लागू गर्ने निर्णयबाट पछि हटेको छ ।  बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय प्ररिचयपत्र लागू गर्ने निर्णय भएकोमा तत्कालका लागि पछि...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नलिन्चोक हेलिप्याड सञ्चालनको सुरक्षाको विषयमा कुनै सम्झौता नगर्ने बताएको छ ।  साथै, उक्त हेलिप्याड सञ्चालन सम्बन्धमा हेलिकप्टर पाइलटहरुले सुरक्षाको कारण देखाएर आफूहरुले उडान नगर्ने अडानसहितको पत्र बुझाएपछि प्राधि...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ ।  प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिव...

काठमाडौं । एक संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानको लागि ठोस सुझावसहितको प्रश्ताव पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।  बुधवार बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आ...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) टुक्राउनेसम्वन्धी दुई वटा विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्रीको सचिवालयमा बेपत्ता पारिएको छ ।  नेपाल हवाई सेवा प्राधिकरण ऐन र नेपाल नागरिक उड्डयन प्राधिकरण स्वीकृतिका लागि पठाएको एक बर्ष भइ...

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम सर्वसम्मतरुपमा पारित भएको छ । महानगरपालिकाका मेयर बालेन शाहले गत जेठ ३२ मा नगरसभामा पेश गरेको नीति कार्यक्रम मंगलबार केही संशोधनसहित पारित भएको हो । स्वतन्त्ररुपमा मेयरमा ...

काठमाडौं । घरेलु मदिरालाई व्यवसायीकरण तथा ब्राण्डिङ गर्न सरकारले मार्गचित्र तयार गरेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले रैथाने, स्थानीय र परम्परागत मदिरा तथा पेय पदार्थको आगामी मार्ग–चित्र तयार गरेको हो ।  यसको परिमार्जित प्रतिवेदन २०८१ मन्त्र...

काठमाडौं । सरकारले अननिको राजमार्गको स्तरोन्नतीका लागि संभाव्यता अध्ययन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार अरनिको राजमार्गको मेन्टिनान्स स्लप स्टाबि...

काठमाडौं । यातायात व्यवस्था विभागको आलटालका कारण सवारी चालक अनुमती पत्र (लाइसेन्स) छपाईको लागि छुट्याईएको बजेट यस बर्ष ‘फ्रिज’ भएको छ ।  श्रम रोजगार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्ष २०८०–८१ मा लाइसेन्स छपाईका लागि १३ करोड छुट्टाएको ...

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरुले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको भन्दै उनीहरुलाई दिनुपर्ने पाँच अर्ब बक्यौता तत्काल भुक्तानी गर्न माग गरेका छन् ।  बिहीवार प्रतिनिधि सभा बैठकमा उनले सरकारले दुग्ध किसानहरुको करिव एक व...

काठमाडौं । काठमाडौं महानगरपालिकाले बनाउने पार्किङ स्थलमा सर्वसाधारणले पहिलो दुई घण्टा कुनै पनि सवारी साधनलाई निःशुल्क पार्किङ सुविधा दिने भएको छ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले आगामी आर्थिक बर्ष २०८१–८२ को आर्थिक ऐनमार्फत...

काठमाडौं । मान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवामा रोक लगाएको छ ।  मन्त्रालयले एक सूचना निकाल्दै कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयार गर्नका लागि अर्को सूचना नआउँदासम्मका लागि कर्मचारी सरुवामा रोक लगाएको जनाएको छ । ‘अर्को सूचना प्...

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले खानेपानीको एउटै स्रोतमा निर्भर रह्यो भने जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्दा पानी खान नपाउने अवस्था आउन सक्ने भएकाले मेलम्चीको विकल्प खोज्ने बताएका छन् ।  नानसँगको कुराकानीमा उनले त्यसको लागि म...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पनि प्रतिनिधिसभा बैठक बस्दैछ ।  बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ । छलफलमा सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार ...

काठमाडौं । यसअघि वैशाखमा सम्पन्न लगानी सम्मेलनमा स्वदेशी र विदेशी लगानीकर्ताहरुमाझ गरिएको प्रतिवद्धताअनुसार लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा प्रस्तुत गरिएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति ...

काठमाडौं । आगामी आर्थिक वर्षदेखि काठमाडांै महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई शुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेको छ ।  शुक्रवार काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै ...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी तथा निजी रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउनु अहिलेको राष्ट्रिय आवश्यकता रहेको बताएका छन् ।  बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले मन्...