
काठमाडौँ । नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार,...
काठमाडौं । होटल, क्यासिनो तथा रेष्टुरेण्टका मजदुरहरुले आफूहरुको न्यूनतम मासिक पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पनि सरकारले आफूहरुलाई तोकिदिएको मासिक पारिश्रमिक कार्यान्वयनमा ल्याउन ढिलाई गर्न नहुने उनीहरुको ...
काठमाडौं । सामाजिक सुरक्षा कोषले आफ्नो दायरा आगामी दिनमा थप विस्तार गर्ने बताएको छ । सोमबार आयोजित आफ्नो छैटौं बार्षिकोत्सवमा छोटो समयमा धेरै मानिसको सहभागिता बढेको भन्दै यसको दायरा बढाउने बताएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका थिए...
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता संकलन भएको रकम बैंकमा राखेर ब्याज खान स्थापना नभएको बताएका छन् । सोमवार छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार साँझ अध्ययन तथा रोजगारीका लागि विदेश जाने युवा र विद्यार्थीको भीड । तस्बिरः प्रेमनारायण आचार्य /रासस
काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा कार्यक्रममा सहभागी योगदानकर्ता (श्रमिक)का छोराछोरीलाई पनि स्वास्थ्य सुविधामा समेटेको छ । हालसम्म योगदानकर्ताका दम्पत्ति र आमाबाबुले मात्र स्वास्थ्य सुविधा पाउँदै आएकोमा अबदेखि उनीहरुका १८ वर्षमुनिका सन्तानलाई पनि ...
तनहुँ । सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो । रु ३३ लाख ८...
कञ्चनपुर । शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुन्छन् । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख बिष्टको बचपनादेखिकै हो । “विद्यालय पढ्दादेखिनै मूर्ति कोर्ने रुचि थियो,&rdq...
सोल । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ । तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउन...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरुको अनलाईन परीक्षाको सुरुवात गरेको छ । उक्त परीक्षामा १ सय ८४ जनाले सहभागिता जनाएका थिए । बीमा प्राधिकरणका अनुसार सहभागीमध्ये १ सय ५१ जना उत्तीर्ण हुन सफल भएका छन् भने बाँकी रहेका २३ जना अनुत्तीर्ण भए । ...
कमलामाई । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश...
काठमाडौं । राजधानीको कमलपोखरीस्थित चिरपरिचित आईआईएमएस कलेजले होटल व्यवस्थापन (म्यानेजमेन्ट) पढिरहेका आफ्ना विद्यार्थीहरुलाई लक्षित गर्दै आज (सोमबार) ‘टक सो’ आयोजना गर्दैछ । कलेजका विद्यार्थीहरुले ‘प्रोफेसनालिजम एट वर्क प्लेस’ शीर्षकमा ब...
काठमाडौं । नेपाल प्रहरीले १ सय २८ जनालाई रोजगारी खुलाएको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न प्राविधिक पदमा विज्ञापन खुलाएको हो । प्राविधिक पदमा आवेदन दिन ३२ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन पाउनेछन्। प्राविधिक प्रहरी निरिक्षकमा आवेदन निनका लागि २० वर्ष पुरा भई ३२...
काठमाडौं । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टनेन्ट) को भर्ना खुलाएको छ । कक्षा १२ पास गरेका व्यक्तिले सहभागी जनाउन सक्ने गरी भर्ना खुलाएको हो । शुक्रबार खुलाईएको भर्नामा खुलातर्फ सबैभन्दा धेरै १ सय २२ जना माग गरिएको छ । आदीवासी जनजाती त...
काठमाडौं। नेपाल सरकारले विश्वबाबु पुडासैनी र राधिका अर्याललाई सचिवमा बढुवा गरेको छ । बिहिबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले २ जनाई सचिवमा बढुवा गरेको हो । सचिव डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैन...
काठमाडौँ । वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ । उक्त समस्याका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि आवश्यक पर्ने अनलाइन प्रणालीका कागजात एवं अन्य काम गर्न नसकिएको विभागका शाखा ...
गोरखा । गोरखाको गण्डकी गाउँपालिका–२ फुलडाँडाकी सुमना सिर्मलको दैनिकी आजभोली धेरैजसो कुखुराको स्याहारसुसार र दानापानीमा बित्छ । कक्षा ५ सम्ममात्र पढ्नुभएकी उहाँले घरसँगै जोडिएको सानो टहरामा बनाउनुभएको कुखुरा फार्ममा बोइलर जातको कुखुरा पाल्न थालेपछि दैनिकी फ...
नैनीताल । कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोग्दै गरेको अवस्थामा भेटिनुभयो । उहाँ नैनीतालमा यसरी बोक्न थालेको १८ वर्ष भयो । विक साँझ बिहान नैनीतालस्थित एउटा होटलको नर्सरीमा काम गर्नुहुन्छ ...
जनकपुरधाम । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले न...
काठमाडौं । अन्नपूर्ण होटलले आफ्ना १४० जना कर्मचारीलाई दिनुपर्ने २० करोड रुपियाँ पारिश्रमिक दिन ४४ महिनादेखि आनाकानी गरेको छ । होटलले विभिन्न बहाना गर्दै आफूहरुलाई तीन बर्षभन्दा लामो समयदेखि भुक्तानी नदिएको कर्मचारीहरुको गुनासो छ । होटलले कर्मचारीलाई दिनुपर्...
काठमाडौं । सीजी ब्रुअरी प्रालि व्यवस्थापनका कर्मचारीहरुमाथि मजदुरहरुले गरेको अभद्र व्यवहारप्रति आपत्ति जनाइएको छ । कम्पनीले आज विज्ञप्ति प्रकाशित गरी कात्तिक १ गते मजदुरले बोनशको बिषयलाई लिएर गरेको व्यवहारप्रति व्यवस्थापनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।...
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ । मञ्चले सन् २०२२ मा नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो । मञ्चले दोस्रो संस्करणको नेपाल स्टार्टअप फेस्टम...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले पूर्वाधार, पर्यटन र निर्माणको क्षेत्रमा लगानी बढाउँदै लगेको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), नेपाल पत्रकार महासंघ र नेपाल बिजनेस इन्स्टिच्यूटद्वारा आज आयोजित रिपोर्ट स...
काठमाडौं । सरकारी लगानी रहेको उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक बन्न सात जनाले आवेदन दिएका छन । महाप्रबन्धक बन्नका लागी सात जनाको उम्मेदवारी स्वीकृत भएको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले जनाएको हो । आवेदन दिनेहरुमा नमोबुद्ध नगरपालिका १७ काभ्रे...
काठमाडौं । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आठौं दिनमा पनि विभिन्न माग राखी आन्दोलन जारी राखेका छन् । आईतवार माईतीघर मण्डलामा भेला भई उनीहरुले आन्दोलन जारी राखेका हुन् । उनीहरुले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमु...