Advertisement

काठमाडौं । नेपाल र भियतनामबीच व्यापार र लगानी प्रर्वद्धन सम्वन्धमा सहकार्यको समझदारी भएको छ ।  नेपाल चेम्बर अफ कमर्स र भियतनाम नेपाल फ्रेण्डसिप एशोसिएसनबीच दुई पक्षीय लगानी अभिवृद्धि एवं व्यापार सहजीकरण गर्नेबारे समझदारी भएको हो । कृषि, पर्यटन र व्यापार जस्ता प्र...

थिम्पु । ऊर्जा निर्यात गर्ने शक्तिशाली मुलुक बन्ने लक्ष्य राखेको भुटानले भारतको रिलायन्स समूहसँग आफ्नो मुलुकमा एक हजार दुई सय ७० मेगावाटको नवीकरणीय विद्युत् परियोजनाहरू निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ । आठ लाखभन्दा कम जनसङ्ख्या भएको सानो र भूपरिवेष्ठित मुलुक भु...

काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् ।  नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ ...

काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ मा नेपालमा चीनबाट सबैभन्दा धैरै लगानी प्रतिवद्धता आएको छ । उद्योग बिभागले तयार गरेको गत आवको वैदेशिक लगानी प्रतिवद्धतासम्बन्धी प्रतिवेदनअनुसार चीन सबैभन्दा धेरै लगानी गर्न इच्छुक देखिएको हो ।  गत आवमा कागजी प्रक्रियाबाट ...

काठमाडौं । सार्जजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार पौने १८ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा कार्यालयले कूल १७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।  इच्छुक बैंक त...

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्न बैंक खोजेको छ ।  बोर्डले आफूसँग रहेको लगानीयोग्य रकम र अक्षय कोषको रकमलाई मुद्दती खातामा लगानी गर्न ‘क’ वर्गका बैंक खोजेको हो ।  बोर्डको उक्त रकम लिन चाहने बैंकहरूले आफूले दिन ...

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले क्यानेडिएन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । क्यानेडिएन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्त...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बनेकाले लगानीकर्तालाई लगानी गर्न आग्रह गरेका छन् । मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले लगानीको वातावरण निरन्त...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएका छन् ।  सोमबार बैंककमा आयोजित ३७औं एशियन ट्रेड प्रमोशन फोरममा बोल्दै ढकालले विदेशी लगानीकर्ता...

काठमाडौं । लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रॉयल ट्युलिपले काठमाडौंको बुढानिलकण्ठमा लक्जरी रिसोर्ट सञ्चालन गर्ने भएको छ । यो परियोजना क्लासिक भ्यू रिसोर्ट लिमिटेडले विकास गरेको हो र दक्षिण एसियामा सारोवर होटल्सले व्यवस्थापन गर्नेछ ।  यो परियोजनाको नेतृत्व म...

पाटन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताएका छन् ।   ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको ४५औँ वार्षिक साधारणसभामा मन्त्री भण्डारीले आर्थिक मन्दीका कारण व्यवसायीलाई परेको आर्थिक ...

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को भदौ मसान्तसम्म नेपालमा झण्डै १३ अर्ब रुपियाँ बराबरको वैदेशिक लगानी प्रस्ताव आएको छ ।  उद्योग बिभागबाट प्राप्त उक्त अवधिसम्मको तथ्यांकअनुसार अटोमेटिक रुट र कागजी प्रक्रियाबाट गरेर सो बराबरको विदेशी लगानी प्रस्ताव ...

काठमाडौं । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ ।  नेपालको चारदिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाको गैर आवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेलदेखि मन्त्रीहरु र निजी क्षेत्रलाई भेटी सो कुरा बताएका हुन् । ...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी रहेको बताएका छन् ।   नेपाल र संयुक्त राज्य अमेरिकाबीच गठित व्...

काठमाडौं । गण्डकी प्रदेशको कास्कीको अन्नपूर्ण गाउँपालिकामा बन्ने ९९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा ऋण लगानी जुटेको छ । परियोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा छ वटा बैंकले १२ अर्ब रुपियाँ भन्दा बढी लगानी गर्न लागेका हुन् ।  अन्नपूर्ण विद्युत् वि...

काठमाडौं । भारतको गान्धी मालिकार्जुन राव (जिएमआर)ले विगत १७ बर्षदेखि ओगट्दै आएको माथिल्लो कर्णाली जलविद्युत आयोजना अलपत्र पार्दै आएकोमा अहिले फेरि बनाउने इच्छा देखाएको छ ।  सुदूरपश्चिमको अछाममा बन्ने नौ सय मेगावाटको यो आयोजना जिएमआरलाई अन्तर्राष्ट्रिय प्रत...

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पूँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर नै अवसर रहेको बताएका छन् । काठमाडौंमा जारी नेपाल पुर्वाधार सम्मेलनको दोस्रो दिन ऊर्जा र...

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गर्ने नियुक्त गरेको हो । ज्ञवाली यसअघि राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत थिए । सीई...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सिर्जना गर्न सरकार तयार रहेको बताएका छन् ।  नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलन सम्मेलनमा उनले निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तत्प...

काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का लागि नेपाल आएको मूल्याकंन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ ।  भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण त...

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।  आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबीच सूचना प्रविधि (आइटी) क्षेत्रमा संयुक्त ...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँ लगानीकर्ताहरूले नेपालमा लगानीका सम्भावनाका विषयमा छलफल गरेका छन् । उद्योग मन्त्रालयमा आज मन्त्री भण्डारीसँग विभिन्न क्षेत्रमा लगानी गर्दै आएका दर्जन बढी चिनियाँ व्यवसायीले नेपालमा लगानीको वातावरणका ...

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आईएफसीले नेपालमा लगानी विस्तार गर्ने जानाकरी दिए...

काठमाडौं ।  लगानी बोर्डको कार्यालयको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ‘सर्टलिष्ट’मा परेका पाँच उम्मेदवारको आगामी मंगलबार अन्तरवार्ता हुने भएको छ ।  प्रधान्मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगतको छनोट समितिले आज (आइतबार) सूचना जा...

काठमाडौँ । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनसहितका पदाधिकारीले शुक्रबार गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रीको कार्यकक्षमा भएको भेटमा विश्व बैंकले नेपालका विभिन्न परियोजनामा गरेको लगानीबारे छलफल भएको थियो । गृहमन्त्री ले...