Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा  आफ्ना ग्राहकहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ उपहार योजना घोषणा गरेको छ । उक्त कार्य...

काठमाडौं । आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड बीच एक कार्यक्रमको आयोजना गर्दै रेमिटान्स सम्बन्धि रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको छ ।  आइएमईको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर...

काठमाडौं । गत  आर्थिक बर्ष २०८०–८१ मा नेपालबाट वैधानिकरुपमा छ अर्ब छ करोड दुई लाख रुपियाँ रेमिट्यान्स बाहिरिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त गत आवको तथ्यांकले यस्तो देखाएको हो ।  नेपालबाट बाहिरिएको उक्त रेमिट्यान्स अघिल्लो आव २०७९–८...

काठमाडौं । गत आर्थिक वर्ष २०८०–८१ मा १४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रिएको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ म...

काठमाडौं । आइएमई लिमिटेडमा दिवाकर पौडेल सीईओ (प्रमुख कार्यकारी अधिकृत) नियुक्त भएका छन् । जीएमई रेमिटलाई गाभेर बुधबार मात्रै एकीकृत कारोबार गरेको आइएमईका नयाँ सीीईओले कार्यभार सम्हालेको कम्पनीले जनाएको छ ।  जीएमई रेमिटको  स्थापनादेखि नै सीईओ रहेका ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले हुन्डी कारोबारलाई नियन्त्रण गर्दै वैधानिक बाटोबाट विप्रेषण भित्र्याउन आवश्यक रहेको बताएका छन् ।  आइएमई र जिएमई रेमिट गाभिएर आजदेखि आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको अवसरमा आयोजित का...

काठमाडौँ । आइएमई र जिएमई रेमिट गाभिएर आजदेखि आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको छ । आज एक औपचारिक कार्यक्रमकाबीच दुईवटा कम्पनी गाभिई संयुक्त कारोबार सुरु भएको जानकारी दिइएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनी गाभिएपछि आगामी दिनमा...

काठमाडौं । आइएमई लिमिटेडले जीएमई रेमिटलाई भागेको छ । एकीकरणको कानुनी प्रक्रिया पूरा भइसकेको भन्दै आईएमई समूहले यसको औपचारिक शुभारम्भ गर्दै भोलि (बुधबार)देखि एकीकृत कारोबार गरिने जनाएको छ ।  जीएमईलाई भागेसँगै आईएमई लिमिटेडको अध्यक्ष हेमराज ढकाल हुनेछन् ...

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले हालै ‘सिसा पिसिआई डीएसएस-४.०’  प्रमाणीकरण प्राप्त गरेको छ ।  यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसिआई डीएसएस ४.० प्राप्त गर्ने संस्था हुनुको साथै  सबैभन्दा सुर...

काठमाडौं । ग्लोबल आइएमई बैंक र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।  सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स ए...

काठमाडौं । साउदी अरेबियामा रहेका नेपालीहरुले सहजै रेमिट्यान्स् पठाउन सकिने गरी साउदी अरेयिबामा नै  अब्बल मानिएको बिन याला एक्सचेन्ज र नेपाल रेमिट इन्टरनेशनल प्रालिबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।  नेपालीहरूले नेपाल रेमिटमार्फत साउदी अरेबियाको ...

काठमाडौं । अब रोजगारीका लागि नेपाल आएका भारतीय नागरिकले आफ्नो पारिश्रमिक बापतको पैसा इ-बैंकिङ, अन्तर बैंक भुक्तानी, मोवाइल बैंकिङ र क्यूआर कोडबाटै आफ्नो देश पठाउन सक्ने भएका छन् ।  नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको ह...

काठमाडौं । युएईको ख्यातिप्राप्त  अल् जजिरा एक्सचेन्ज  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ ।  युएईमा रहेका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन्...

काठमाडौँ । रेमिटेन्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिटेन्स भित्र्याउने र रेमिटेन्सलाई थप डिजिटाइजेसनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।  नेपाल राष्ट्र बैंकको सहकार्यमा  नेपाल मुद्रा विप्रेषक संघले आयोजन...

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि पनि अन्तर –वालेट कारोबार निर्वाध हुनसकेको छैन् । राष्ट्र बैंकले २०७८ माघ १६ गते भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै असार २०८० सम्म वालेट कम्पनीहरूलाई एक–आपसमा अन्तरआबद्ध हुन निर्देशन दिएको थिय...

काठमाडौँ । आइएमई स्थापनाको २३ वर्ष पूरा भएको छ । २४औँ वर्ष  प्रवेश गर्दा आइएमई लिमिटेड  रेमिटेन्स क्षेत्रको  सबैभन्दा ठूलो र विश्वसनीय कम्पनीको रूपमा  स्थापित हुन सफल भएको जनाएको छ ।  कम्पनीले आफ्नो स्थापनाको २४औँ वार्षिकोत्सवका अवसरमा आइएमई...

नारायणगढ । चितवनको भरतपुर महानगरपालिकामा वार्षिक रु ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढी विप्रेषण भित्रने गरेको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो रकम भरतपुरबाट वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाबाट भित्रिएको विप्रेष...

काठमाडौं । गएको बैशाखमा नेपालभर ५४ खर्ब ४८ अर्ब ४५ करोड २० लाख रुपियाँ बराबरको डिजिटल पेमेन्ट (विद्युतीय भुक्तानी) भएको छ ।  किनमेल तथा अन्य व्यवसायिक कारोबार गरेर बैशाखमा सो बराबरको कारोबार भएको हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त बैशाख महिनाको विद्यु...

काठमाडौं । मुलुकमा रेमिट्यान्स बढ्ुदै गएको छ । आलु आवको १० महिना अर्थात बैशाख मसान्तसम्म ११ खर्ब ९८ अर्ब रेमिट्यान्स भित्रिएको आज राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्कमा उल्लेख छ ।  समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई रु.११९८ अर्ब ६० करोड पुगेको...

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस् के–७ क्लबमा ‘उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग’ शीर्षकमा भव्य सांगीतिक कार्यक्रम आयोजना गरेको छ ।  कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थि...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो नौ महिनामा नेपालबाट वैधानिकरुपमा पाँच अर्ब ११ करोड ३४ लाख रुपियाँ रेमिट्यान्स बाहिरिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।  यद्यपि, यो गत आवको सोही अवधीको तुलनामा...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को ९ महिनामा नेपालमा झण्डै ११ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।  तथ्यांकअनुसार चैत मसान्तसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपियाँ रेमि...

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ ।  नेपाल राष्ट्र बैंकले आफ्नो ६९औँ वार्षिकोत्सवको  अवसरमा आर्थिक वर्ष २०७९–८० मा  रेमिटेन्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भए...

काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै रेमिटेन्स भित्र्याउने तीन वाणिज्य बैंकलाई सम्मानित गरेको छ ।  राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकलाई सम्मानित गरेको हो ।  ग्लो...

काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै रेमिटेन्स भित्र्याउने कम्पनीलाई सम्मानित गरेको छ ।  राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा आईएमई लिमिटेड, सिटी एक्सप्रेस र ईसेवा प्रालिलाई सम्मानित गरेको हो ।  आईएमईले कूल रेमिट्यान्सक...