
राजेश अग्रवाल काठमाडौं । बजेटले केही आर्थिक सुधारको प्रयास गरेको छ । दोस्रो चरणको आर्थिक सुधारतर्फ जान लागेको देखिन्छ । कतिपय विषयहरुमा अर्थमन्त्रीज्यूले नयाँ काम गर्न पनि खोज्नुभएको छ । तर, हाल मन्दीमा रहेको अर्थतन्त्रमा सुधार ल्याउन र उद्योगी व्यवसायीको घटेको मनोबल उका...
पदम भण्डारी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल्को भारत भ्रमण चर्चाको शिखरमा छ । भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा १८ जेठ २०८० (१ जुन २०२३) दुई देशका प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच दुईपक्षीय छलफल भएको छ । त्यसक्रममा नेपाल–भारतबीच सात सम्झौता समेत भएको छ । भ्रमणको ...
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो पटक सफल आरोहण नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले सन् १९५३ को मे २९ मा गरेका थिए । पर्यटन विभागको तथ्यांकअनुसार सन् १९५३ देखि २०२२ को वसन्त ऋतुसम्म नेपालमा रहेका आठ वटा आठ हजार मि...
- कृष्णहरि बास्कोटा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले हालै संसदमा नेपाल सरकारको आ.ब. २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । यो नीति तथा कार्यक्रमले सबै पक्ष र क्षेत्रलाई समेटे पनि कार्यान्वनमा आशंका बढेको छ । यसर्थ, यसको कार्यान्वयनको ढाँचा सुझाउने ज...
–प्राडा विश्वम्भर प्याकुरेल । आर्थिक गतिविधि न्यून हुँदा स्वतःराजस्व घट्छ । यसले गर्दा बजेट घाटामा रहन्छ । अहिले हामी यही अवस्थाबाट गुज्रिरहेका छौँ । यसले गर्दा सार्वजनिक खर्च धान्न मुस्किल मात्र भएको छैन, बरु आर्थिक–सामाजिक असमानतासमेत अत्यधिक वृद्धि भएक...
पदम भण्डारी कृषि तथा पशुपन्छी विकास मन्त्रीज्यू, तपाईंले मुलुकको अर्थतन्त्र संकटमा रहेकोले मन्त्रालयको बजेट कटौती नगर्न अर्थमन्त्री र प्रधानमन्त्रीसँग आग्रह गरे पनि कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस बनेको, कृषिको बजेट पनि काटेको, प्रधानमन्त्रीसँग कुरा गर्दा पनि खासै चासो ...
कृष्णहरि बास्कोटा कानूनी व्यवस्थाः नेपालको संविधानको धारा ११९ (३) अनुसार आगामी आ.ब. २०८०।८१ को लागि आगामी जेठ १५ गते संघीय सरकारको वार्षिक बजेट जारी हुदैछ । यस्तो बजेट जारी गर्नु १५ दिन पूर्व प्रिबजेट पेश गर्ने कानूनी व्यबस्था अनुसार प्रिबजेट जारी भैसकेको...
कुमार दाहाल अहिले भ्रष्टाचारविरुद्ध राजनीति र बजार तातेको छ । नक्कली भुटानी शरणार्थी भ्रष्टाचारविरुद्ध राजनीति–समाज र सरकार सबै एकजुट देखिएका छन् । हुन त आजसम्मका सबै सरकारहरू भ्रष्टाचारको विरुद्धमा नै थिए । तर नेपालमा भ्रष्टाचार कहिल्यै घटेन् । भ्रष्टाचारविरुद्ध आ...
पदम भण्डारी अब्राहम लिङ्कनले सन् १८६३ मा प्रजातन्त्रको कुरा गर्दा ‘जनताको शासन, जनताद्वारा र जनताका लागि’ भन्ने शब्द प्रयोग गरेका थिए । अब्राहम लिङ्कनको उक्त भनाईलाई प्रजातन्त्रको परिभाषाको रुपमा लिईन्छ । प्रजातन्त्रलाई प्रयोग गर्ने सिलसिलामा जनताहरुद्वारा प्रत्यक्ष ...
पदम भण्डारी नेपालको परराष्ट्र मन्त्रालय अन्य देशहरुसँगका मामिलाहरु हेर्ने सबैभन्दा उच्च सरकारी निकाय हो । सरकारले कुनै पनि देशसँग गर्ने कुटनीतिक तथा औपचारिक सम्बन्धहरु यही मन्त्रालयमार्फत गर्दछ । सुरुमा जैशी कोठाको नाममा स्थापना भई प्रधानमन्त्री भीमसेन थापाको पालामा मुन्स...
पदम भण्डारी प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न कार्यक्रमहरुमा उद्योग प्रवर्द्धन गर्न र रोजगारी सिर्जना गर्न निजी क्षेत्रलाई विश्वासमा लिएर, निजी क्षेत्रसँग साझेदारी गरेर समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिने कुरा बताउँदै आएका छन् । देशको आर्थिक विकास र समृद्धिका...
–नेत्र सुवेदी । नयाँ वर्ष प्रारम्भ भएसँगै पुरानो वर्षका कतिपय चुनौतीहरु भने नयाँवर्षमा सरेर आएका छन् । शिथिल भएको अर्थतन्त्र बौरिएको छैन । पूँजीगत खर्चको अवस्था कमजोर हुँदा बजारको शिथिलतामा त्राण नआएको तर्कसमेत प्रस्तुत भइरहेका छन् । तीनवटा निर्वाचन क्षेत्रमा...
–डिल्लीराम बॉस्तोला । सामाजिक उद्यम के हो भन्ने सम्बन्धमा आजसम्म सर्वमान्य परिभाषा छैन विश्वव्यापीरुपमा अवधारणागत अस्पष्टता छ, वा आफ्नै तवरले परिभाषित गर्ने गरिएको पाइन्छ । देश, समाज र परिवेश अनुरुप यसलाई फरकफरक तबरको हेरेको पाइन्छ । तथापि मूलतः नाफा वितरण...
कुमार दाहाल काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ‘अब काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहर उठाउँदैन्’ भन्ने भनाइको समाचार अहिले प्रथम पृष्ठमा छ । उनको यो भनाई प्रजातान्त्रिक छ । जनबोलीमा आकर्षक पनि छ । किनकि सिंहदरबारप्रति विगतदेखि अहिलेसम्म ...
काठमाडौँ । सन् १९६० को दशकतिर हालको दक्षिण कोरिया विश्वका सबैभन्दा गरिब राष्ट्रमध्ये एक थियो । नेपालसँग त्यतिबेला समान आयस्तर भएको दक्षिण कोरियाले साढे पाँच दशकमै यति धेरै आर्थिक विकासको फड्को मार्दै एसिया र विश्वकै ठूलो अर्थतन्त्र हुने राष्ट्र भएको छ । नेपालीको...
रामचन्द्र संघई काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ नयाँ नेतृत्व लिन व्यवसायीहरुको समूहले औपचारिक प्यानल घोषणा गरेको निकै समय भइसक्यो । सबैभन्दा पहिले मैले नै गरेको हो । टिम निर्माणको गृहकार्यमा लागेको पक्कै हो । चुनाव जित्नका लागि टिम निर्माण जरुरी नै छ । चुनावप...
पदम भण्डारी नेपाल दशकौंदेखि राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको छ । पछिल्लो इतिहासमा निरंकुश राजतन्त्रबाट संवैधानिक राजतन्त्र र धर्मनिरपेक्ष गणतन्त्रमा सर्दैछ। वि.सं. २०७२ मा नेपालको संघीय संविधान जारी भएसँगै वि.सं. २०५२ देखि २०६२ बीचको सशस्त्र द्वन्द्वको अन्त्य भयो । नयाँ स...
कुमार दाहाल राणाकालमा सरकारी सेवाको नाम निजामती सेवा थिएन् । मुलुकी प्रशासनको रुपमा मुलुकी शासन चल्थ्यो । २००९ सालको बुच कमिसनले निजामती सेवा नाम सिफारिस गर्यो र २०१३ सालमा निजामती सेवा ऐन आयो । निजामती उर्दू भाषाबाट आएको शब्द हो । नेपाली बृहत् शब्दकोशमा निजाम...
ढुनबहादुर बुढाथोकी ‘संघर्ष’ नेपालमा साना ठूला गरी छ हजार नदिनाला छन् । ती नदीनालाबाट कूल ८३ हजार जलविद्युत उत्पादनको सम्भावना रहेको अध्ययनले देखाएको छ । आर्थिक तथा प्राविधिकरुपमा ४३ हजार मेगाबाट उपयोगी ठानिएको छ । जलसम्पदा प्रचुर भइकन पनि सिंचाई सुव...
सुमन दाहाल काठमाडौं । भन्सार प्रशासनको सञ्चालन र वैदेशिक व्यापारको सहजीकरणका सन्दर्भमा आर्थिक वर्ष ०७६/७७ एक विषम परिस्थितिको वर्ष रह्यो । कोरोनाले हाम्रो जीवनमा नसोचेको परिवर्तन ल्याइदिएको छ । विश्वव्यापी कोरोनाको संक्रमणले वैदेशिक व्यापार र भन्सारतर्फको राजश्...
-डा. ठाकुरप्रसाद भट्ट- कतै ठूला भवन बनेको, अनि सडक बाटोको निर्माण हुँदै गरेको, अनि कतै उब्जाउ जग्गा नासिएर नयाँ बस्ती नै बसेको देखेपछि ओहो यहाँ त विकास भएछ, हुन थालेछ भनेर टिप्पणी गरेको सुन्न पाइन्छ । अझ जनमानसमा रहेको यही भावनामा खेलेर वा विषयवस्तुलाई ग...
पदम भण्डारी लगानी र प्रविधिको तीव्र विस्तारसँगै नयाँ नयाँ व्यवसायिक धारणाका साथ युवाहरुमा उद्यमशीलतामा लाग्ने लहर देखिन थालेको छ । दक्षिण एशियामा सहयोगी नीति कार्यक्रमसहित युवाहरुलाई स्टार्टअप गर्न प्रेरित गर्ने र लगानी प्रवाह गर्ने काम जारी छ । यसले युवाहरुको उद्यमशील...
पदम भण्डारी कर्णालीको हिउँद एक अर्थमा रोमाञ्चक हुँदोरहेछ भने अर्को अर्थमा वास्तवमै कष्टकर हुँदोरहेछ । हिउँदमा रात दिन हिउँ हुँदोरहेछ । हिउँदसँगै मान्छेहरुको जीवनमा पनि हिउँद हुँदोरहेछ । जीउ तातो बनाउन घामको ताप पर्खन ढिलो हुँदोरहेछ । घाम पनि त्यति लाग्दो रहेन छ ह...
कृष्णहरि बास्कोटा वर्तमान परिवेशः कोभिड संक्रमका कारण थलिएको अर्थतन्त्र क्रमशः लयमा आउँदैछ । तथापी, हालका दिनमा देखापरेको राजनैतिक तरलताका कारण अर्थतन्त्रमा पर्ने प्रतिकूल असरका बारेमा चिन्ता र चासो बढेको छ । यसैबीच, बैंक तथा वित्तीय संस्थाप्रति नकारात्मक टिप्पणी हुनु ...
पदम भण्डारी कोभिड महामारी, युक्रेन युद्ध, बेलाबखतमा हुने हड्ताल, आगजनी र विस्फोटका कारण उत्पन्न हुने अपरिहार्य तरंग र त्यसका प्रभावहरु जस्ता बाह्य अवरोधहरुले आपूर्ति श्रृंखला सञ्जाल सम्बन्धहरु कसरी व्यवस्थित गर्ने ? भन्ने अहिलेको विश्वको मूख्य चुनौती हो । यसले एउटा अन...