Advertisement

काठमाडौं । भारतमा काम गर्ने तथा भ्रमणका सिलसिलामा रहेका नेपालीले त्यहाँको सिमकार्ड नपाउँदा निकै सास्ती व्यहोर्नुपरेको थियो । तर, अब यो समस्या समाधान हुने भएको छ । भारतमा रहने या जाने नेपालीले पनि सहजै भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत...

काठमाडौं । सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघ संस्थाहरुले भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् ।  सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालले राजधानीमा भएको विश्व सामाजिक मञ्चमार्फत सरकार...

काठमाडौं । आफूहरुको कार्यालय भवनसहितको बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा सरकारको भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दुःख प्रकट गरेको छ ।  संघको बद्री केसी समूहले विज्ञप्ति निकालेर जग्गा नै जफत गरिएको भन्ने समाचारहरुप्रति दुःख प्रकट गरेको हो । स...

काठमाडौँ । नेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन (युएसएमएलइ) ले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित संघीय अदालतले प्रश्न उठाउँदै बयानका लागि बोलाएको छ ।  अदालतले सो संस्थालाई फेब्रुअरी १८ भित्र बयानक...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले अष्ट्रेलिया भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदलाई विभिन्न विषयमा सहजीकरणको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।  परराष्ट्रमन्त्री साउदलाई भेटी अष्ट्रेलियामा रहेका नेपालीहरूको हकहितका लागि विभिन्न विषयमा सहज...

काठमाडौँ । विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले दोस्रो कार्यकालका लागि कार्यभार सम्हाल्नुभएको छ । उनी दक्षिण एसिया एवं नेपालबाट सो पदमा...

काठमाडौं । साहसिक पर्वतीय खेलकुदको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन गरिएको छ ।  अन्तर्राष्ट्रिय माउण्टेन गाइड तथा प्रशिक्षक ङवाङ नीमा शेर्पाको अध्यक्षतामा न्यूयोर्क राज्यमा गठन भएको यस संस्थाले पर्वतीय खेलकूदमा न...

वाशिङ्गटन डिसी (अमेरिका) । मेरिल्याण्ड राज्यमा नेपाली मूलका पहिलो डेलिगेट डा ह्यारी भण्डारीले अमेरिकी संघीय संसद्को तल्लो सदन कंग्रेसमा डिष्ट्रिक २ बाट उमेदवारीको घोषणा गरेका छन् ।   उनको उमेदवारीले सोमबारबाट औपचारिक रुपमा प्रवेशसमेत गरेको छ । भण्डारीले डेमो...

काठमाडौं । चालू आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाख ४३ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो । विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनु...

वासिङ्टन डिसी । तपाईको बाल्यकालमा भएका घटना या कुनै समयमा भएका दुर्घटना तपाईको मस्तिष्कमा कति समयसम्म सञ्चय भएर बस्छन् ? त्यसले कतै तपाईको जीवनको उत्तराद्र्धमा  गम्भीर समस्या लिएर डिप्रेशनको शिकार पो भएको छ कि ? अर्थात् चिकित्सकको भाषामा ‘पोष्ट ट्रमाटिक स्टे&laqu...

काठमाडौं । गैरआवासीय नेपाली संघको विवाद झन बल्झिने देखिएको छ । संघमा राजनीतिक हस्तक्षेप र चलखेल बढिरहेको र एउटा पक्षलाई संरक्षण गर्दै आएको बेला सरकारले संघको यसअघिको निर्वाचनको छानविन सुरु गरेको छ ।  सरकारले संघको निर्वाचनसम्बन्धि विवाद समाधानका लागि भन्द...

काठमाडौँ । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनलगायत विषयमा छानबिन गर्न सहमहान्यायधिवक्ता ध्रुवकुमार चौहानको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उ...

वाशिङ्गटन डिसी । नेपाली मूलका उद्यमी डा समीर मास्केले स्थापना गरेको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेञ्ज ‘नास्डक’मा सूचीकृत हुने भएको छ ।  आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सँग सम्बन्धित काम गर्दै आएको कम्पनी फ्युजमेसिन्स र स...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम पूर्वअर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपाल संघ (एनआरएनए)मा चलखेल गर्ने काम तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिएका छन् ।  राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले संघभित्र झगडा निम्त्याएर वर्तमान...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहका अध्यक्ष बद्री केसीले एनआरएनएको निर्वाचनमा पराजित पक्ष (आरके शर्मा समूह) प्रधानमन्त्री र परराष्ट्रमन्त्री नजिक रहेको आरोप लगाएका छन् ।  शनिवार निर्वाचित भएको ९० दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा केस...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई सम्मान गरेको छ ।  समूहका अध्यक्ष बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले टी–२० विश्वकप २०२४ क्रिकेट प्रतियोगितामा छनौट भएकोमा बधाई द...

शिशिर सिंखडा/टोरण्टो । पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरी नेपाल पठाइएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं.८, बुद्धपथ, भैरहवाका २३ बर्षिय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरी नेपाल पठाइएको हो ।  पढ्न आएका श्रेष्...

काठमाडौं । वैदेशिक रोजगार बोर्ड र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’बीच भएको व्यवसाय विरोधी सम्झौता खारेज गर्न व्यावसायीहरुले माग गरेका छन् ।  सोमवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारसँग यस्तो माग ...

झापा ।  वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए ।  ‘२२ वर्षको हुँदा मलेसिया गएको ...

काठमाडौँ । रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलबार जनाएको छ ।  मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल,...

काठमाडौं । श्रम विज्ञको नाममा केही व्यक्तिले खाडी मुलुकमा महिलाहरुलाई घरेलु कामदारको रुपमा पठाउन लगाइएको प्रतिवन्ध तत्काल हटाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसर पारेर शुक्रवार राजधानीमा आयोजित प्रयोजित कार्यक्रममा उनीहरुले यस्तो बताएका ह...

काठमाडौँ । रुसी सेनामा कार्यरत अर्का एक जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो ।  मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन...

काठमाडौँ । संघीय संसद् संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ । राजदूतका लागि सरकारले प्रस्ताव गरेको नेपालको नाम समितिको आजको बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी ...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आरके (राजेन्द्रकुमार) शर्मा पक्षले बद्री केसी समूहले पेल्दैमा आफूहरु पछि नहट्ने अडान लिएको छ ।  मंगलबार पत्रकार सम्मेलन गरेर उनले कृतिमरुपमा संस्था कब्जा गर्ने रणनीतिमा गएको बताउँदै संस्थालाई एकतावद्ध बनाउनका लागि ...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहको प्रवक्तामा फणिन्द्र पन्त मनोनयन भएका छन् ।  केसी समूहको बैठकले पन्तलाई आगामी दुई वर्षको लागि प्रवक्ता मनोनयन गर्ने निर्णय गरेको मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ ।  समे समूहले विभिन्न पदाधि...