
काठमाडौं । पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको उक्त समितिले महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु वस्नेत (अजित) लगायतका उद्योगी व्यवसायीहरुले उद्यो...
काठमाडौं । मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । आगामी १७ र १८ गते केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो...
काठमाडौं । नेपालको पर्यटक आगमन कोरोना महामारीअघिको बर्षकै स्थिति नजिक पुगेको छ । सन् २०२३ को पहिलो छ महिनामा छ लाख ९२ हजार २७२ जना पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका छन् । यो तथ्यांक सन् २०१९ को तुलनामा ९८.२८ प्रतिशत भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । ग...
काठमाडौं । नेपाल वायुसेवा निगम सुधारका लागि दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वमा बनेको सुझाव समितिले प्रतिवेदन बुझाएको छ । समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई प्रतिवेदन बुझाएको हो । समितिले निगम सुधारका लागि सरकारले थप प...
काठमाडौं । प्रख्यात पर्वतारोहण पथप्रदर्शक छिरिङ पाण्डे भोटेले मनास्लु हिमालको सफल आरोहण गरी चुचुरोबाट स्की गर्न सफल भएका छन् । मनास्लु हिमालको चुचुरोबाट स्की गर्ने उनी पहिलो नेपाली आरोही बनेका छन् । संखुवासभा जिल्ला भोटखोला–३ का ४५ वर्षीय भोटेले यही सेप्टेम्बर ...
काठमाडौं । कोरोना महामारीको मारबाट माथि उठ्न नपाउँदै पोखराका होटलहरुमा अहिले आर्थिक मन्दीको प्रभाव देखिन थालेको छ । स्थानीय होटल व्यवसायीका अनुसार व्यवसाय हुन नसकेको बेला बैंकको चर्को ब्याजदरका कारण धेरै होटलहरु बन्द हुने अवस्थामा पुगेको छ । पोखरामा लामो...
काठमाडौंं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले मनास्लु हिमालको बिना अक्सिजन सफल आरोहण गरेसँगै धौलागिरी हिमालको पनि बिना अक्सिजन सफल आरोहण गरेका छन् । उनले आज धौलागिरी हिमालको सफल आरोहण गरेको इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक त...
काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेक...
काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको सातौं अग्लो हिमाल धौलागिरी (८,१६७ मिटर)को सफल आरोहण गरेका छन् । उनले आज सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिए । १७ वर्षको उमेरमा केटु हिमालको सफल आरोहण गरी विश्वमै सबैभन्दा कान्छो आरोही बनेका शेर्पा...
मकवानपुर । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ । बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सु...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री र फिसटेल एयरको दुई वटा हेलिकप्टरलाई निलम्बन गरेको छ । प्राधिकरणको कारवाहीसँगै यी हेलिकप्टर ग्राउन्डेड भएका छन् । क्यान स्रोतका अनुसार सोलुखुम्बु क्षेत्रमा उडान गर्दाखेरी निकै कुहिरोले ढाँकेको दायाँबायाँ स...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले सेभेन समिट ट्रेक्स कम्पनीलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा मन्त्री किरातीले समिट ट्रेक्स कम्पनीलाई गरेको हो । उक्त कम्पनीले पर्वतारोहण र ट्रेकिङको क्षेत्रमा विगत एक वर्षमा नेपालमा सबैभ...
काठमाडौँ । शरद ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पदयात्री तथा आरोहीको स्वास्थ्य उपचारका लागि सात जनाको चिकित्सक टोली हिमालमा पुगेको छ । हिमालय उद्धार संघले हिमाली क्षेत्रमा घुम्न जाने पदयात्री र साना हिमालका लागि गएका आरोहीको स्वास्थ्य जाँचका लाग...
अछाम । अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले भरिएको छ । उनीहरु वर्ल्ड रेन्बो फेमली नामक समूह अन्तर्गत यहाँ आएका हुन् । ती पर्यटकहरु तीन महिनासम्म रामरोशन घुम्ने उद्देश्यले यहाँ जम्मा भएका हुन् । विश्व पर्यटन दिवसका अवसरमा पर्यटन क्षेत्र विकास समित...
काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०६२१७२८७ कास आईडीका ग्राहक भुपाजित राईले नगद रु एक लाख जितेका छन् । सोमवार गोलाप्रथाबाट बिजेता छनौट गर्दा रानिवास भोजपुरका डिशहोमका ग्राहक राईले नगद रु एक लाख जितको कम्पनीको...
काठमाडौं । पर्यटन क्षेत्र नियमन तथा प्रवर्द्धन गर्ने निकायका अधिकारी, विज्ञ र व्यवसायीहरुले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । मंगलवार नानले आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत...
रसुवा । दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ । चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो । रसु...
काठमाडौं । मान्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाले मनास्लु हिमाल १२ घण्टामा आरोहण गरी नयाँ कीर्तिमान बनाएका छन् । शेर्पाले यसअघिको रेकर्डलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेको इमाजिन नेपाल ट्रेक्सका सञ्चालन प्रबन्धक दावा फुटी शेर्पाले जानकारी दिइन् । उनले आज बिहा...
काठमाडौं । फोब्स पत्रिकामा सुचीकृत नेपालका एक मात्र खर्बपति विनोद चौधरीको भारतको जयपुरस्थित कम्पनीको कार्यालयहरुमा त्यहाँको कर कार्यालयले छापा मारेको छ । अन्नपूर्ण पोष्टका अनुसार सीजी कर्प ग्लोबलको जयपुर कार्यालय, दौसा र सिकरलगायतका पाँच स्थानमा मंगलबारदेखि आ...
काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ बोर्डिङ बाहिर कुर्सीको व्यवस्था नहुँदा लुक्ला जान लागेका विदेशी पर्यटकहरुको बिचली भएको छ । लुक्लाको मौसम खराबीका कारण उडान नहुँदा ती पर्यटकहरु विमानस्थलमा लामो समय प्रतिक्षा गर्नुपरे पनि बस्ने कुर्सी नहु...
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले महोत्सव आयोजना गर्ने भएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले भने, ‘अब हामी चाँडै नै ठमेलमा महोत्सवको आयोजना गर्न लागेका छौं ।’ अहिले ठमेलमा पर्यटकहरुको चहलपहल सोचेको जस्तो नरहेको...
काठमाडौं । नेपालको निजी क्षेत्रको अन्तर्राष्ट्रिय उड्डयन सेवा हिमालय एयरलाइन्स १८ अर्ब घाटामा गएको छ । नेपाल र चीनको संयुक्त लगानी रहेको यो एयरलाइन्स नेपालको अनुदार नीति र अन्य परिस्थितिका कारण १८ अर्ब घाटा व्यहोर्नुपरेको कम्पनी उच्च स्रोतले बतायो । सन् २०१४ देखि सञ्चाल...
काठमाडौं। कैलाश हेलिकोप्टर सर्भिसेस् प्रा.लि.ले प्राथमिक पनि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । यती एयरलाइन्सले आईपीओ निष्काशन गर्ने घोषणा गरेको भोलिपल्ट कैलाशले पनि आईपीओ निष्काशन गर्ने र थप दुई वटा हेलिकोप्टर किन्ने योजना सार्वजनि...
काठमाडौं । अन्तर्राष्ट्रिय उडानमा आजबाट मूल्य अभिबृद्धि कर (भ्याट) लागू भएको छ । सरकारले बजेट मार्फत् टिकटमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएपछि हवाई भाडा बढेको हो । आन्तरिक हवाईमा भने १३ प्रतिशतको भ्याट लागू भइसकेको छ । यसअघि हवाईम...