विश्व कीर्तिमानी पर्वतारोही तथा हिमाली पथप्रदर्शक (माउन्टेन गाइड) कामिरिता शेर्पाले यस वसन्त ऋतृमा सर्वोच्च शिखर सगरमाथा दुई पटक सफल आरोहण गरेका छन् । उनले यसअघि धेरै पटक सगरमाथा चढ्ने व्यक्तिको रुपमा आफूले बनाएको रेकर्ड तोड्दै २८ पटक सगरमाथा चढेर नयाँ कीर्तिमान ब...

प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन् । प्रतिनिधिमण्डलमा यसअघिजस्तै नेपालका उद्योगी व्यवसायीको पनि सहभागिता छ । हिजो साँझ नेपाल र भारतीय उद्योगी, व्यवसायीको संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानम...

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आउनुभएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्छ । विसं २०३२ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका उहाँ २०३८ मा सुधारिएको पञ्चायत ...

नेपाल होटल संघ (हान)को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको छ । आज सम्पन्न सङ्घको साधारणसभाले उहाँसहित आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । उहाँ अध्यक्षमा निर्वाचित हुँदै गर्दा कोरोना महामारीले थलिएको होटल क्षेत्र अझै पनि पुरानो ...

अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७६ राष्ट्रिय सभाबाट पारित भएर अहिले प्रतिनिधि सभामा पेस भएको छ । मंगलवार प्रतिनिधि सभामा सरकारले अख्तियार अनुसन्धान आयोगको तेस्रो संशोधन विधेयक पेस गरिसकेको छ । विधेयकका विषयमा प्रतिनिधि सभामा सांसदहरु...

कोरोना भाइरसको बढ्दो संक्रमण र काठमाडौंको वायु प्रदुषणका कारण घर बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिने गरेका छन् । मास्क नलगाइ हिँड्डुल गरे नाक, कान र घाँटीमा समस्या आउँछ । मास्क नलगाइ घरबाहिर निस्किए बिरामी हुने साझा समस्या छ । ना...

विप्रेषण (रेमिटान्स) आप्रवाहमा सुधार आएसँगै देशको बाह्य क्षेत्रमा सुधार आएको छ । तर वित्तीय क्षेत्रमा भने गम्भीर समस्या देखिएको छ । सरकारको राजस्व संकलनमा कमी आउँदा उठेको राजश्वबाट सरकारले तलब भत्तासमेत वितरण गर्न नसक्ने अवस्था आएको छ । देशको आर्थिक परिदृष्यबारे कर्पोरेट ...

मुलुक आर्थिक संकटतर्फ उन्मुख भइरहेको चर्चा चलिरहँदा साना किसान विकास लघुवित्त वित्तीय संस्था २२औं वार्षिक साधारण सभाको तयारीमा छ । यो संस्थाले साना किसानहरुले उत्पादन गर्ने कृषि उपार्जनको क्षमता वृद्धिको काम गरिरहेको छ । यो संस्थालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. ...

नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ ३० वर्षदेखि व्यवसायमा छन् । व्यवसायलाई विविधिकरण गरी विभिन्न क्षेत्रमा लगानी बिस्तार गरेका उनी महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार पनि हुन् । श्रेष्ठसँग राससले गरेको कुराकानीको अशः   &nb...

न्युन आय भएका घरपरिवारलाई सानातिना आर्थिक गर्जो टार्न वा उत्पादनमूलक काममा लगानी गर्न जनतालाई सहायता दिने उद्देश्यले लघुवित्त संस्थाहरु विगत ३० वर्ष अगाडिदेखि सञ्चालनमा छन् । सरकारले जुन उद्देश्य, मर्म र भावनाका साथ लघुवित्तहरु खोलेको हो त्यसअनुसार चल्न नसकको गुनासाहरु आ...

रामचन्द्र संघई नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक हुन् । नेपालमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८ हजार जनालाई रोजगारी समेत दिँदै आएको छ । गएको करिब दुई दशकयतादेखि नेपाल उद्योग वाणिज्य महासंघको क...

काठमाडौं । बाथले जोर्नीमात्रै नभएर सबै अंगमा असर गर्नसक्छ । अरू रोगले गर्दा मृत्यु हुने सम्भावना बढी हुन्छ । तर, बाथले हड्डी बाङ्गो हुन्छ । बाथ मुख, आँखा, ढाड शरीरका कुनै पनि अंगमा हुन्छ । आँखा सुख्खा हुनु पनि बाथ रोग नै हो । मुखमा जे खाए पनि पानी पिउनुपर्ने अवस्था आ...

काठमाडौं । राजस्व सङ्कलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूलो कटौती गरेको छ । कोभिड–१९ महामारीपछि क्रमशः खस्किँदै गएको मुलुकको अर्थतन्त्रमा आन्तरिक र बाह्य ...

काठमाडौं । न्यूरो सर्जन डाक्टर रामकुमार श्रेष्ठले गत जेठ २ गते बिहान ६ बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । यसअघि उनले लोबुचे पिक चढेका थिए । करुणा अस्पतालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका श्रेष्ठसँग कपोरेट नेपालीकी फुर्पा शेर्पाल...

काठमाडौं । सगरमाथा आरोहणको क्रममा श्रीमान गुमाएकी नीमा डोमा शेर्पाले हिमालबाट खोसिएको खुशी हिमालमै खोज्ने प्रयासमा लागेकी छन्् । सन् २०१४ मा सगरमाथा आरोहणका क्रममा उनका श्रीमानको हिउँ पहिरोमा परेर ज्यान गएको थियो । श्रीमानको मृत्युपछि दुई सन्तानलाई निकै कष्टका साथ ला...

साढे पाँच वर्षपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा डा मीनबहादुर श्रेष्ठले सिंहदरबारकोे दोस्रो ‘इनिङ्स’ सुरु गरेका छन् । प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल सुरु गर्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सोचअनुसार काम गर्ने लक्ष्यका साथ आयोगको ज...

पछिल्लो समय नेपालको अर्थतन्त्र सुदृढ नरहेको अर्थविद्हरुले बताउँदै आएका छन् । केही समय अघिसम्म नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वयंले पनि अर्थतन्त्र नकारात्मक रहेको बताउँदै आएका थिए । यद्यपी अहिले भने अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताउने गरेका छन् । गभर्नर अ...

थुप्रै महिना तरलता संकट र विदेशी मुद्राको संचितिमा आएको कमीका कारण सकसपूर्ण रहेको अर्थतन्त्रका सुचकहरुमा पछिल्ला दिनमा केही सुधार देखिएको छ । यसले निराश अवस्थामा रहेका सरकार, निजी क्षेत्र र आम जनतामा केही आशा र खुसी पलाएको छ । यद्यपि बाह्य परिस्थिति अनुकुल नहुँदा अ...

नेपाल साहसिक पर्यटनका लागि लोकप्रिय छ । स्की पनि एक साहसिक खेल हो । यसलाई नेपालमा प्रवर्द्धन गर्न सकिए पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने पर्यटन व्यवसायीहरुको विश्वास छ । विशेषगरी हिउँदलाई स्कीको महिनाको रुपमा प्रवर्द्धन गर्न सकिने हिमाली पथप्रदर्शक (माउन्टेन गाइड)...

पछिल्लो समय नेपालसहित विश्वभर नै बाँझोपन अर्थात् निःसन्तानको समस्या बढ्दो छ । पुरुषमा यौन इच्छाको कमी, यौनशक्तिको कमी, वीर्य स्खलन नहुने, वीर्यमा शुक्राणुको कमी वा शुक्राणु नहुने समस्याले गर्दा पुरुषको कारणले निःसन्तान हुने गर्छ । त्यस्तै महिलामा डिम्बाशय नलीको बन्द हुने, ड...

काठमाडौं । ‘संचित बज्राचार्य’ नेपाली बीमा क्षेत्रको स्थापित र परिचित नाम हो । सानैदेखि व्यवस्थापन विषयमा रुची राख्दै आएका उनले विभिन्न बैंक, वित्तीय क्षेत्रमा करिव तीन दशक लामो अनुभव संगालेका छन् । बजाचार्यले आफ्नो अनुभवको १७ वर्ष बीमा क्षेत्रबाट संगालेका छन्...

काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ पछिल्लो समय नेपाली विद्यार्थीहरुको लागि आकर्षक शैक्षिक संस्थाको रुपमा परिचित बन्न पुगेको छ । समयसापेक्ष शिक्षा प्रणाली, अनुभवी शिक्षक, प्रविधिमैत्री अध्यापन प्रणाली, विश्व बजारको मागअनुसारका विषयहरु, राम्रो भौतिक पूर्वा...

काठमाडौं । तीन दशक लामो पर्खाईपछि बीमा क्षेत्रले नयाँ ऐन पाएको छ । यो ऐनले बीमा क्षेत्रको थप व्यवस्थित विकासमा सहयोग गर्ने अपेक्षा गरिएको छ । यही ऐनलाई टेकेर बीमा समितिलाई नेपाल बीमा प्राधिकरणमा रुपान्तरण गरिएको छ । प्राधिकरणले ठूला बीमा कम्पनीहरुलाई मर्जरमा लैजाने ...

काठमाडौं । उमंग क्रियशनको आयोजनामा भएको सन् २०२२ को मिस युनिभर्स नेपालको उपाधि विजेता सोफिया भुजेल अहिले मिस युनिभर्सको अन्तर्राष्ट्रिय संस्करणमा प्रतिस्पर्धा गर्न अमेरिकामा पुगेकी छन् ।  यही जनवरी १४ मा विश्वका ८५ भन्दा बढी देशका प्रतिस्पर्धीहरूले ‘मिस यूनिभर्...

प्रतिनिधि सभा सदस्य निर्वाचनबाट रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी देशकै चौथो ठूलो पार्टी बन्यो । चौथो ठूलो दल मात्रै होइन, सत्ता समिकरणका लागि निर्णायक पार्टी पनि बन्न पुग्यो । नयाँ पार्टी, नयाँ पात्र र नयाँ आशा र भरोसाको रुपमा जनतामा गएको पार्टीलाई...