Advertisement

मकवानपुर । दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ ।  बोर्ड बागमती प्रदेश हेटौँडाले धुलो दूध उत्पादनका लागि दुई पटक प्लान्ट सञ्चालन गरी परीक्षण सम्पन्न गरिसकेको छ । आयोजनाबाट दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्प...

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छन् । आइतवार मानव अधिकार तथा शान्ति समाजले गरेको कार्यक्रममा उनले देशमा भ्रष्टाचार नहुने वतावरण बनाउनुपर्ने बताइन् ।  देशमा सबै कुराहरु राम्रो भए पनि नेताहरु भने ...

काठमाडौं । पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव खत्रीले सरकारले गठन गरेको एनसेलको शेयर खरिद बिक्री प्रकरण छानविन समितिले विश्वसनीय ढंगले काम गर्नेमा आशंका व्यक्त गरेका छन् ।  आइतवार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित संवाद कार्यक्रममा उनले छानविन समितिक...

डा. राजन खनाल राज्यको विकास सँगसँगै दैनिक राज्य सञ्चालनको लागि आम जनताबाट कर उठाउने प्रचलनको इतिहास निक्कै पूरानो छ । मानव सभ्यताको थालनीसँगै समुदायको हितको लागि प्रत्येक व्यक्तिले केही योगदान/त्याग (Sacrifice) गर्नुपर्ने र त्यो योगदान सामुहिक हितका लागि (Common ...

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ । पश्चिम खण्डमा ३८ दशमलव८८ किलोमिटर दूरी पर्दछ । उक्त दूरीमध्ये करिब बीस किलोमिटर दूरीमा छ लेनको सड...

काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन गर्न नपाउँदा निर्माणको काम प्रभावित भएको छ । आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा उल्लेखित स्थानबाट गिट्टी, बाल...

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’ भएको छ । इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई हजार स...

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् ।   गत आर्थिक वर्...

काठमाडौं । सरकारको आम्दानीको तुलनामा खर्च बढ्दै गएको छ । चालु वर्षको पहिलो चार महिना २४ दिनमा सरकारको आम्दानीको तुलनामा खर्च ८७ अर्बले बढि भएको छ ।  महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारको खातामा मंसिर २४ गतेसम्म तीन खर्ब ४५ अर्ब ९५ करोड जम्मा भएक...

काठमाडौं । साताको पहिलो दिन शेयर बजार स्थगित भएको छ । बजार एकैदिन ६ प्रतिशत बढेपछि आजका लागि स्थगित गरिएको नेप्सेले जनाएको छ ।  बजार खुल्ने बित्तिकै उछाल देखिएको थियो । पहिलो ५ मिनेटमै ४ प्रतिशत बढेपछि २० मिनेटका लागि बजार रोकिएको थियो । त्यसपछि बजार ख...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानूनी व्यवस्था तयार पारिरहेको बताएका छन् ।  शनिवार राजधानीमा आयोजित भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रममा उनले भ्रष्टाचार लगायत अन्य ग...

काठमाडौँ । जर्मनी सरकारले करिब रु पाँच अर्ब नौ करोड अनुदान सहायता प्रदान गर्ने भएको छ । उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्न सरकारले अर्थ मन्त्रालयलाई अख्तियारी दिएको छ ।  मन्त्रिपरिषद्को बिहीबारको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचन...

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको बताएका छन् ।  आज आयोजित चालु आर्थिक व...

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ ।  शुक्रवार बसेको समितिको बैठकले प्रधानमन्त्री दाहाललाई आगामी सोमवार(२५ गते) बैठकमा बोलाएर एनसेलको शेयर खरिद बि...

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुस ७ गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट आयोजना गर्ने भएको छ । मञ्चले आज शुक्रबार पत्रकार सम्मेलन गरी उक्त मेलाबारे जानकारी गराएको हो ।  उद्योग, राष्ट्रिय वाणिज्य तथा आपूर्ती मन्त्रालय र राष्ट्रिय योजना आय...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईपीओ, हकप्रद, एफपीओ निष्काशन रोक्न नहुने बताउनुभएको छ ।  महासंघका अध्यक्ष ढकालले पछिल्लो दुई महिनादेखि धितोपत्र आईपीओ, हकप्रद, एफपीओ निष्काशनलाई स्थगित गर्नु बजारको लागि राम्रो नभएको भन्दै तत्काल...

काठमाडौँ । जाजरकोट भूकम्प प्रभावितले रु २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुमा प्राप्त गर्न पाउनेभएका छन् । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत गत कात्तिकमा गएको भूकम्पका कारण क्षतिग्रस्त घरको पुनःनिर्माणका लागि सो...

दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो । सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र ...

काठमाडौं । राष्ट्र बैंकले रियलस्टेट कर्जा र शेयर धितो कर्जामा जोखिम भार घटाएको छ । बैंकले पहिलो त्रैमासको समिक्षा गर्दै केहि व्यवस्था संशोधन गरेको हो ।  शुक्रबार जारी मौद्रिक नीति समिक्षामा बैंक तथा वित्तिय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु ५० लाखसम्मको ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आव २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गरेको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकबाट पारित गरी उक्त समीक्षा सार्वजनिक गरिएको हो ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारको अनुभुति भए पनि जनतामा आशाको सञ्चार हुन नसकेको तर्क गरेका छन् ।  बिहीवार राजधानीमा ‘रेस्पोन्सिबल बिजनेस समिट’ (उत्तरदायी व्यवसाय सम्मेलन)मा बोल्दै उनले पछिल्लो समय अर्थतन्त्रका तथ्याङ्कहरु हेर्दा...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य बनाउनका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   राष्ट्रिय व्यावसायिक पहल (एनबिआई)ले आजदेखि राजधानीमा आयोजना गरेको दुईदिने ‘...

काठमाडौं । चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरीले भ्वाइस र एसएमएस निःशुल्क, डाटा ५० प्रतिशत सस्तोमा दिन्छु भन्दा चौधरी ग्रुपलाई दूरसञ्चार सेवाको लाइसेन्स नदिएको कुराको पटाक्षण अहिले भएको टिप्पणी गरेका छन् ।  एनसेल प्रकरण तातेको बेला सामाजिक सञ्जालमा ले...

काठमाडौं। भारतले सस्तो लाइटर आयात प्रतिबन्ध गरेपछि नेपालमा भने अस्वभाविक रुपमा आयात बढेको छ । भारतमा आयात प्रतिबन्ध भएयता मात्रै नेपालमा १४ करोड थानभन्दा धेरै लाइटर आयात भएको सरकारी तथ्यांकले देखाउँछ ।  यस्ता लाइटरहरु भारत अवैध निकासी गर्न चिनियाँ नाकाबाट...

झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् ।  इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थो...