
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज (बुधबार)बाट फेरि विद्युत आयात सुरु गरेको छ । हालसम्म आन्तरिक उत्पादनबाटै धान्दै आएको प्राधिकरणले आजबाट महंगो मूल्यको बिजुली आयात सुरु गरेको हो । आज पहिलो दिन प्राधिकरणले पाँचसय मेगावाट पर आवर विजुली आयात भएको छ । ...
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको ‘अडिट’ सुरु गरेको छ । प्राधिकरणबाट गएका कर्मचारीले आफ्नो काम कारबाही सुरु गरेका हुन् । प्राधिकरणका एक अधिकारीले भने, ‘हाम्रो टोली निगममा पुगेर आफ्नो काममा लागिसकेको छ । य...
काठमाडौं । नेपाल वायुसेवा निगमले नेपालको उड्डयन क्षेत्रलाई युरोपियन युनियन (ईयू)ले कालो सूचिबाट नहटाउनुमा आफूहर दोषी नरहेको दावी गरेको छ । ईयूको पछिल्लो अडिट रिपोर्टमा पनि नेपालको हवाई क्षेत्र कालो सूचिबाट नहट्नुमा निगम जिम्मेवार रहेको भनि केही समाचार ...
काठमाडौं । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रालयको २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित क...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राण्ड ह्याण्डलिङ’ व्यवसाय जोगाउनुको सट्टा गुमाउने परिस्थिति सिर्जना गरेको भन्दै नेपाल वायुसेवा निगमका कर्मचारीहरुले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध आन्दोलन सुरु गरेका छन् । नेपाल वायुसेवा...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफूसँग घोषित लोडसेडिङ हुँदाको टीओडी मिटरको डाटा सुरक्षित हुँदाहुँदै लुकाएको पुष्टि भएको छ । सो प्रमाण फेला परेको हो । उक्त डाटा देखाउँदा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित धेरै उच्च अधिकारीहरु कारवाहीमा ...
धनुषा । नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ । थोरै यात्रु र कमजोर व्यवस्थापनका कारण करोडौं रुपियाँ नोक्सानीमा पुगेको रेल सेवा पुनः नयाा तालिकासहित सञ्चालन गर्न लागिएको हो । भारतको जय...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको मुखमा २६ हजार ग्राहकको लाइन काटिदिएको छ । विद्युत् महसुल नतिरेको भन्दै प्राधिकरणले उनीहरुको लाइन काटिदिएको हो । गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले तिहार...
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान विघटन हुनबाट जोगिएको छ । अन्तिम समयमा भए पनि संस्थान कम्पनीमा रुपान्तरण हुन सकेको हो । भोलि (कात्तिक २२)भित्र संस्थानलाई कम्पनीमा रुपान्तरण नगरेको भए संस्थाको वैधानिक हैसियत नै समाप्त भएर अन्योलताको स्थिति सि...
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतको अध्यक्षतामा निजीकरण समितिको ९४ औं बैठक बसी निजीकरण प्रक्रिया र निजीकरण भएका प्रतिष्ठानहरुको विवाद तथा समस्या समाधान लगायत विषयहरुमा बृहद छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । बैठकले हाल सरकारको स्वामित्वमा रहेको तर बन्द अ...
काठमाडौं । नयाँ बीमा ऐनअनुसार सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा रुपान्तरण हुन मन्त्रिपरिषदले बाटो खोलिदिएपछि संस्थानका प्रशासक कवि पाठकलाई पद जाने हो कि ? भन्ने चिन्ता बढेको छ । संस्थान कम्पनीमा रुपान्तरण हुने प्रक्रिया चलिरहेको ...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइनको बक्यौता महशुल नतिरेको भन्दै तिहारपछि ठूला उद्योगहरुको लाइन काट्ने तयारी गरेको छ । ट्रंक लाइनको महशुल विवादमा आफ्नो कमजोरी लुकाउँदै प्राधिकरणले उद्योगहरुलाई पुनः दुःख दिने तयारी गरेको हो । बक्यौता तिर्न भन्दै...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नियम मिचेर कर्मचारी सरुवा गरेको भन्दै प्राधिकरणका नेकपा एमाले र नेपाली कांग्रेसनिकट कर्मचारी युनियनका प्रतिनिधिले आन्दोलन सुरु गरेका छन् । नेविप्रा कर्मचारी संघ र नेविप्रा कर्मचारी युनियनक...
काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरेर दुग्ध विकास संस्थानद्वारा उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको मूल्यमा छुट दिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सोमवार राजधानीमा पत्रकार सम्मेलन गरी दुग्ध तथा दुग्धजन्य पदार्थमा प्रतिलिटर २ रुपियाँदेखि सय रुपिया...
काठमाडौं । मन्थली–लुक्ला पाँच दिनसम्म ठप्प भएको उडान आजदेखि सुचारु भएको छ । रामेछापको मन्थलीबाट लुक्लाको उडानहरु सुचारु भएसँगै रामेछापमा अलपत्र परेका पर्यटकहरु आफ्नो गन्तव्यतर्फ लागन थालेका छन् । उक्त विमानस्थलमा एक्सरे मेसिन नहुंदा ब्यागेज तथा सरसा...
काठमाडौं । दमाम जान गए राति उडेको नेपाल वायुसेवाको जहाजमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै काठमाडौं फर्किएको छ । राति १२ बजे दमामका लागि उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै फर्किएर बिहान ४ः५१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग...
काठमाडौं । नेपाल वायुसेवा निगम सुधारका लागि दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वमा बनेको सुझाव समितिले प्रतिवेदन बुझाएको छ । समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई प्रतिवेदन बुझाएको हो । समितिले निगम सुधारका लागि सरकारले थप प...
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक लाइनको विद्युत महशुल तिर्न उद्योगीहरुलाई समय थप गरेर असोज ३० गतेसम्म कायम गरेका छन् । यसअघि १५ दिनको अल्टिमेटम दिएका उनले उद्योगीहरुको दबाब र प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि...
काठमाडौं । साल्ट टे«डिङ कर्पोरेशनले लिमिटेडले कारोबार र सेवा क्षेत्र बिस्तार गर्न प्रयत्नशील रहेको जनाएको छ । बुधवार कर्पोरेशनले काठमाडौंमा स्थापनाको ६१औं वार्षिकोत्सव मनाउँदै यस्तो बताएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साल्ट टे«...
काठमाडौं । ट्रंक लाइनको बक्यौता महशुल अशुल गर्न भन्दै १५ दिने सुचना जारी गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगको विद्युत लाइन नकाट्न निर्देशन दिएका छन् । दाहाल डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत व...
काठमाडौं । लामो समयदेखि थाँती रहेको ट्रंक लाइनको महशुल विवादलाई नेपाल विद्युत प्राधिकरणले फेरि चर्चामा ल्याएको छ । तत्कालिन समयमा ट्रक लाइनमार्फत विद्युत उपयोग गर्ने ६८ वटा उद्योगहरुलाई बक्यौता तिर्न भन्दै प्राधिकरणले १५ दिने सुचनामार्फत अल्टिमेटम दिएको छ । यो...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेट तथा ट्रङ्कलाइनको विवाद फेरि बल्झाएका छन् । प्राधिकरणले १५ दिनको म्याद दिएर रकम तिर्न अल्टिमेटम दिएपछि व्यवसायीहरु फेरि आतंकित हुने अवस्था आएको छ । लोडसेडिङ हुने तत्कालिन समयमा सम्झौता गर...
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्न सरकारसँग माग गरेका छन् । मंगलवार संसदमा उनले विजुली महशुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङलाई ...
काठमाडौं । नेपाल वायुसेवा निगमले भदौ १२ देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाइ ट्रान्जिट बनाएर हङकङ र दिल्लीको नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको छ । भैरहवाबाट हरेक मंगलवार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा न...
काठमाडौं । औद्योगगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष बन्नका लागि १० जनाले आवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन २५ गते खुलाएको विज्ञापन अनुसार १० जनाको आवेदन परेको हो । खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने अध्यक्ष पदको लागि पोखराका बाबुराम पन्त...