
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आर्थिक वर्ष २०८०–८१ को बजेट सच्याउन सरकारसँग माग गरो छन् । बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरुले नभन्ने पनि उनले प्रतिवद्धता जनाएका छन् । ओलीले मंगलबार संसदमा बोल्दै सत्तारुढ दलहरुले अ...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामथ्र्य गुमाईसकेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थत...
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणका क्रममा करका दर इन्ट्री गर्ने काम पूर्वनायव सुब्बा रामकृष्ण श्रेष्ठले गर्दै आएको बताएका छन् । संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मंगलबार उनले करका दर परिवर्तन गर्ने क्रममा बाहिरका मान्छेको संलग्नता नरहेको बत...
राजेश अग्रवाल काठमाडौं । बजेटले केही आर्थिक सुधारको प्रयास गरेको छ । दोस्रो चरणको आर्थिक सुधारतर्फ जान लागेको देखिन्छ । कतिपय विषयहरुमा अर्थमन्त्रीज्यूले नयाँ काम गर्न पनि खोज्नुभएको छ । तर, हाल मन्दीमा रहेको अर्थतन्त्रमा सुधार ल्याउन र उद्योगी व्यवसायीको घटेको मनोबल उका...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको विषयबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन् । केही व्यापारिक घरानाका निकट मानिएका अनधिकृत व्यक्तिलाई ...
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त विधेयक स्थापित अभ्यासबाट आएको र आमसञ्चारमाध्यममा उल्लेख गरिएका व्यक्ति अनधिकृत नभएको स्पष्...
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेलले बजेटमा अर्थतन्त्रको स्थितिलाई सम्बोधन गर्ने प्रयास गरिएको बताएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतबाट सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०÷८१ को बजेटबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दि...
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)का अध्यक्ष पवन गोल्याणले उत्पादनमूलक क्षेत्रलाई निरुत्साहित गर्ने राजश्वमुखी बजेट आएको बताएका छन् । नेपालको ठूलो धागो उद्योग रिलाइन्स स्पिनिङ मिल्सका सञ्चालकसमेत रहेका, नेपालको सबैभन्दा ठूलो निर्यातकर्ताको रुपमा ...
नेपाल उर्जा उत्पादकहरुको संस्था (इप्पान)का पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले सरकारले सोमबार सार्वजनिक गरेको आउँदो आर्थिक बर्षको बजेटबाट उर्जा क्षेत्र खुशी हुनुपर्ने अवस्था नरहेको बताएका छन् । उनले निजी क्षेत्रले पनि छिमेकी मुलुकसँग उर्जा व्यापार गर्नसक्ने कुरा र प्रसा...
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले आफूहरुले माग गरेकोभन्दा विपरित बजेट आएको बताएका छन् । सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेट औसत खालको रहेको प्रतिक्रिया दिँदै उनले साना गाडीहरुमा कर बढाउनु र महंगामा घ...
काठमाडौं । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रका लागि छुट्टाएको बजेट अत्यन्तै न्यून रहेको भन्दै सरकारको आलोचना गरेका छन् । सोमबार जारी आउँदो आर्थिक बर्षको बजेटमा पर्यटन विकासका लागि नगन्य बजेट छुट्टाएको भन्दै उनीहरुले पर्यटन क्षेत्र उपेक्षित भएको गुनासो गरेका छन् । ...
काठमाडौं । नेपाल समुन्द्रपार निकासी पैठारी संघले आगामी आवको बजेटप्रति मिश्रित प्रतिक्रिया जनाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा सोमबार प्रस्तुत बजेटमा निजीक्षेत्रको मनोबल बढाउने योजना राखिनु, भेन्चर क्यापिटल, म्युचुअल फन्डलगायत स्टार्टअपलाई प्रोत्साहन नीति...
काठमाडौं । सरकारले सोमबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको १७ खर्व ५१ अर्ब ३१ करोड रुपियाँको बजेटको श्रोत सुनिश्चित गर्ने कार्य चुनौत...
काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन् । आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल ९६ बाट बढाएर प्रतिक्विन्टल रू एक सय पाँच बनाइएको ...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई महत्व दिँदै विद्यमान आर्थिक अवस्थालाई सुधार गर्ने प्रतिवद्धता व्यक्त भएको बताएका छन् । निजी क्षेत्रलाई अर्थतन्त्रको सम्वाहकका रुपमा प्रवर्द्धन गर्न...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट बिनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड (६५ दशमलव २० प्रतिशत), पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड (१७ दशमलव २५ प्रत...
काठमाडौं । सरकारले विद्युतीय गाडी आयातमा भन्सार महसुल घटाएको छ । विद्युतीय गाडी प्रयोगलाई प्रोत्साहन गर्न बजेटमार्फत भन्सार महसुल घटाइएको हो। भन्सार शीर्षक नम्बर ८७०३८०५१ मा आयात हुने अनएसेम्बल (पार्टपुर्जा) ५० किलोवाटदेखि १० किलोवाटसम्मको गाडी आयातमा ५ प्रतिश...
काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षको लागि सोमबार जारी गरेको बजेटप्रति निजी क्षेत्र त्यति खुशी हुन नसकेको देखिएको छ । व्यवसायीहरुले बजेटका केही पक्ष सकारात्मक भए पनि लगानी प्रवद्र्धन गर्ने कुरामा आफूहरुले खाजेजस्तो र सोचजस्तो बजेट आउन नसकेको बताएका छन् । नेप...
काठमाडौं । सरकारले बार्षिक ५० लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने व्यक्तिलाई करको दर बढाइएको छ । सोमबार संसदमा प्रस्तुत बजेटमार्फत (आर्थिक ऐन) मार्फत धेरै पारिश्रमिक हुनेहरुको कर वृद्धि गरिएको हो । बार्षिक ५० लाख रुपियाँभन्दा बढी आम्दानी गर्नेहरुमा अधिकांश बैंक...
सरकारले आगामी आर्थिक बर्ष २०८०–८१ का लागि सोमबार संसदमा प्रस्तुत गरेको बजेटको पूर्ण पाठः प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, यस गरिमामय संसदको संयुक्त बैठकमा नेपाल सरकारको अर्थमन्त्रीको हैसिय...
काठमाडौं । विवाद र आलोचनापछि सरकारले विगत दुई बर्षदेखि सञ्चालनमा नल्याएको ‘सांसद विकास कोष’लाई फेरि ब्युँताएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै यो कोषमा आठ अर्ब २५ करोड विनियोजन गरिएको बताए । आर्थिक मन्दीसँ...
काठमाडौं । सरकारले चालु आर्थिक बर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँ विनियोजन गरेको छ । यो बजेट चालु आर्थिक बर्षको बजेटभन्दा २.३७ प्रतिशत कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपियाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । राजश्व संकलन...
काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग निर्माण सम्पन्न गर्न बजेटमा २२ अर्ब ५० करोड रुपियाँ छुट्याएको छ । नेपाली सेनाले निर्माणको जिम्मा पाएको यो आयोजना सुस्त गतिमा निर्माण अघि बढेको भन्दै आलोचना भइरहेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा ...
काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालयतर्फ रु. ८७ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । उक्त बजेट चालु आवको भन्दा २१ अर्ब रुपियाँले कम हो । अर्थमन्त्री प्रकाशशरण महतले सम्पन्न हुने खालका रणनीतिक आयोजनालाई मात्रै बजेट व्य...
काठमाडौं । सरकारले दुई वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने प्रतिवद्धता दोहोर्याएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सो कुरा बताएका हुन् । यसअघिका सरकारले पनि यो किसिमका योजना ल्याए पनि प्रभावकारी कार्या...