काठमाडौं । सार्वजनिक भएको एक हप्तामै टाटा पन्च ईभी डेलिभरी गरिएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको नाडा अटो शोमा सार्वजनिक गरेको पन्च ईभी काठमाडौंमा उपत्यकामा डेलिभरी गरेको हो । कम्पनीले नाडाको पहिलो दिनमै स...
काठमाडौं । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुने मा अवस्थित छ। हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जा बाट चल्ने गाडीको लागि भनेर छु...
काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता भीजी अटोमोबमाइल्सले दसैंतिहार विशेष ‘दसैं आयो क्यास पायो’ स्कीम ल्याएको छ । कम्पनीले आफ्नो मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकलाई न्यूनतम ७ हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म उ...
काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटर्सले दसैंतिहार चाडपर्व विशेष ‘एक्कासी मालामाल’ अफर सार्वजनिक गरेको । ‘दसैंतिहार २०८१ को बहार २ चक्के किन्दा ४ चक्के उपहार’ नारासहित अफर सार्वजनिक गरेको ...
काठमाडौँ । सीजी मोटर्सले दायुन युइहु सब–कम्प्याक्ट एसयुभी बिक्री वितरण सुरु गरेको छ । नाडा अटो शो सकिए लगत्तै सीजी मोटर्सले आफ्नो पोर्टफोलियोमा थप नयाँ ब्राण्ड थपेको हो । चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिन हरु उत्पादन गर्दै आएको दायुन ग्...
काठमाडौँ । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको हो । हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच का...
काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सम्पन्न गरेको छ । यो टेस्ट ड्राइभ ट्र्याक एक्सपेरियन्स भदौ २१ देखि २३ सम्म सञ्चालन गरिएको थियो । हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको...
काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालि र नेपाल पुलिस क्लब महिला भलिबल टिमबीच माल्दिभ्सको मालेमा आयोजना हुन लागेको काभा महिला भलिबल क्लब च्याम्पियनसिप खेलका लागि मुख्य प्रायोजकको सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाब...
काठमाडौं । भारतको विश्वप्रसिद्ध अटोमोवाइल कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले विद्युतीय सवारी साधन (ईभी)मा नयाँ ब्राण्ड ‘बीई’ (बर्न इलेक्ट्रिक) ल्याउने भएको छ । नेपालमा महिन्द्रा ब्राण्डका प्यासेन्जर गाडीहरु बिक्री गर्दै आएको अग्नि समूहअन्तर्गतको अग्नि ...
काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “नयाँ युगको आरम्भ” नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाखसम्म जित्ने मौका...
काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । ‘हात हातमा हात्ती, लकमा लखपति’ को सन्देश सहित यसपालीक...
काठमाडौं । काठमाडौंको नागपोखरी नक्सालमा अत्याधुनिक शोरुम खुल्ने भएको छ । आगामी अक्टोबरको अन्त्यमा उक्त शोरुम तयार हुनेछ । हालका लागि नक्सालमा अवस्थित सेरेस शोरुमसँगै रहेको स्थानमा ग्राहकले नामीको टेस्ट ड्राइभ गरी यसको फरकपना अनुभव गर्न सक्ने कम्पनीले जन...
काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू- निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स-ट्रेल...
काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभि ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । जिकर, चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो, जुन अत्याधुनिक प्रविधि र ...
वीरगन्ज । यातायात व्यवस्था कार्यालय वीरगन्जले आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ५२ करोड ५१ लख ५४ हजार १५ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु १७ करोड १९ लाख ७९ हजार एक सय ५१ रकम बढी राजस्व सङ्कलन गरेको हो । यातायात व्यवस्था...
काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लूले यसपालीको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘बिगेस्ट १०शैं’ नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्न...
पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ । गत आर्थिक वर्ष २०८०–८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कम...
काभ्रेपलाञ्चोक । काभ्रेमा आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुई जनाको गए राति उपचारका क्रममा मृत्यु भएको छ । करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । पनौती...
काठमाडौं । आइतबार सम्पन्न नाडा अटो शो, २०२४ मा ४ हजार बढी सवारी साधन बुकिङ भएको व्यवसायीहरुले दाबी गरेका छन् । १६औं संस्करणको अटो शो गत भदौ ११ गतेदेखि भदौ १६ गते (आइतबार)सम्म ६ दिन चलेको थियो । यस अवधिमा चारपाङ्ग्रे सवारी साधन मात्र ३८ सय माथिको बुकिङ भएको...
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले संकटपूर्ण अवस्थामा पनि अटो शो भव्य रुपमा सफल बनाउन सफल भएको बताएका छन् । अटो शो छैटौं दिन अर्थात् अन्तिम दिन समापन कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन् । ‘अटोमोबाइल क्षेत्र...
घटना–१ गत २०८१ असार २८ गते बिहान साढे तीन बजे नारायणगढ–मुग्लिङ सडकखण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा दुई वटा यात्रुबाहक बस पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भए । दुवै बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा पु¥यायो ।...
काठमाडौं । १६औं संस्करणको नाडा अटो शो २०२४ आज सम्पन्न हुँदैछ । गत भदौ ११ गतेदेखि काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा शुरु भएको अटो शो छैटौं दिनमा आज सम्पन्न हुन लागेको हो । ७५ लाख अवलोकनकर्ताहरुको सहभागिता रहने अपेक्षा राखिएको अटो शोमा सो लक्ष्य ह...
काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय गाडी (ईभी) को प्रयोग बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा मात्रै नेपालमा १३ हजार २०६ वटा (चारपांग्रे) आयात भए । अघिल्लो आव २०७९÷८० मा चार हजार ५१३ वटा ईभी आयात भएको थियो । नेपालमा नबन्ने भएपछि ईभी विदेशब...
काठमाडौं । नाडाको पहिलो दिनमै १०० भन्दा बढी बुकिङ्ग लिएर बिक्री सुरु भएको पन्च इभिको ४ दिनमा ३२८ बुकिङ्ग भएको छ । शनिबार पनि बुकिङ थपिएको छ, नाडामा आइतबार पनि उपभोक्ताहरुको बाक्लो उपस्थित रहने बिश्वास रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका...
काठमाडौं । विशाल बजार कम्पनीले पार्किङस्थल भाडामा लिएर नतिर्ने कम्पनीलाई तत्काल भाडा रकम भुक्तानी गर्न निर्देशन दिएको छ । विशाल बजारको पार्किङ क्षेत्र सञ्चालन गर्ने उज्वल निर्माण सेवालाई ३५ दिनभित्र भाडाबापतको ५ करोड रुपियाँ भुक्तानी गर्न निर्देशन दिएको हो । स...