Advertisement

जिउक्वान (एएनआई) । चीनले शनिबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।  पाइसेट–२ का चारवटा उपग्रहहरू लङ मार्च–२ सी क्यारियर रकेटद्वारा बिहान ११ः३९ ब...

गाजा (क्यूएनए) । इजरायली सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्ड पालना नगरेको आँंल्याउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरू पूर्णरूपमा नष्ट क्षेत्रमा परिणत भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका निर्देशक अजित सुङ्गाईले शुक्रबार बताएका छन् ।    &n...

काठमाडौँ । आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्व खेल्ने भएको छ ।  नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुने छ...

काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भू(भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  आज दिउँसो कोशी, गण्ड...

काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएक...

काठमाडौं । अमेरिकाका दोस्रो पटक निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी आप्रवासी कामदारलाई फर्काउने आफ्नो घोषणा कार्यान्वयन गर्ने घोषणा गरेका छन् ।    एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उनले अब ठूलो संख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता हुने बताए । जुनसुकै...

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा  नेपालका गन्तव्यहरु पनि महँगो पर्ने नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले बताएका छन् । यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो असर पर्ने अध्यक्ष थपलिया बताउँछन् ।  उनले भने, ...

काठमाडौं । सुर्खेतमा फोर्स ब्राण्डको गाडी गाडी दुर्घटना भएको छ । दैलेखबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको गाडी सडकबाट करिव सय मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।   वीरेन्द्रनगर नगरपालिकाको रातानाङ्लामा शुक्रबा...

बेइजिङ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार तनाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर अधिकारीहरूले महत्वपूर्ण बैठक टुङ्ग्याउँदा चीनले शुक्रबार आर्थिक रूपमा रूग्ण उद्योग, वित्तीय संस्था तथा फर्मका लागि ठूलो समर्थन प्याकेज सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।...

काठमाडौं । आफूलाई अद्यावधिक गर्न नसकी घाटामा जान थालेपछि जापानी कार निर्माता निशानले नौ हजार कर्मचारी कटौतीको तयारी गरेको छ ।  विश्वभर विद्युतीय सवारी साधन (ईभी)को प्रयोग बढ्दै गएपछि निशान कम्पनी घाटामा जान थालेको हो । उसले विश्व परिवेश र उपभोक्ताको मागअन...

मुम्बई । भारतको सर्वोच्च अदालतले दिवालिया जेट एयरवेजलाई लिक्विडेसनमा लैजान आदेश दिएको छ । यो सँगै सन् २०१९ मा एक अर्ब २० करोड डलरको ऋणसहित पतन भएको एयरलाइन्सको पाँच वर्ष लामो कानूनी प्रक्रिया समाप्त भएको छ ।  एक समय देशको दोस्रो ठूलो एयरलाइन्स रहेको जेट एयर...

काठमाडौँ । पछिल्लो समय नेपाली गीत सङ्गीतमा साङ्गीतिक समूहको सक्रियता बढ्न थालेको छ । ‘नेपथ्य’, ‘१९७४ एडी’ लगायतका साङ्गीतिक समूहले विश्व भ्रमण गरिसक्दा पोखरेली लोकपप रक साङ्गीतिक समूह ‘कन्दरा ब्याण्ड’ ले नेपालबाट भ्रमणको सुरुआत गर्द...

धरान । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन् ।  परिश्रमी उनले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आएका छन् ।  उनले भने, “बेतका सामान बनाउने र बिक्री ग...

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छभने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनब...

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई वर्षअघिसम्म सुनसान थियो । वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकोप्टरमार्फत पुग्ने आरोही र तिनका सीमित संख्यामा सहयोगीहरू मात्र आधार शिवि...

बेलबारी (मोरङ) । हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने गर्छन् । चैत अन्तिमसम्म जाडो छल्न नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव देखिन थालेको छ । जलवायु परिवर्तन प्रभावका कारण आवास परिवर्तन, खाद्य चक्रको परिवर्तन, प्रवासनको स...

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको  सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडकमा करिब बिहान ३ बजे  मुग्लिङबाट  नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नं.को  ईभ...

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्...

 काठमाडौं । आज २०८१ कात्तिक २३, नोभेम्बर ८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ भने युरो र पाउन्ड पनि बढेको छ ।  शुक्रबार अमेरिकी डलर १...

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले अहिले पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज ​दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँक...

काठमाडौं । परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले इतिहासमा पहिलोपटक अमेरिकी जनताले आपराधिक क्रियाकलापमा संलग्न भएको र मुद्दा खेपिरहेको व्यक्तिलाई राष्ट्रपतिको रूपमा चुनेको टिप्पणी गरेका छन् ।  कानुनको शासन, डेमोक्रेसीको कुरा गर्ने अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्...

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले आगामी एक सय वर्षसम्म पनि अमेरिकाले महिला नेतृत्व नपाउने दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा बिहीबार उनले अमेरिकी समाज नै पुरुषवादी चिन्तनबाट ग्रसित रहेको टिप्पणी गरे ।  केसीले भने, ‘अमेरिकी जनताले यसपालि पनि महिला...

काठमाडौं । हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ ।  १०० किलोवाट क्षमताको आयोनिक ५ ईभीको मूल्य ९२ लाख ९६ हजार रुपियाँ हुनेछ । सन् २०२...

काठमाडौं । कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि विश्व परिवेशमा नै परिवर्तन आउने हुँदा नेपालले आर्थिक कुटनीतिलाई जोड दिनुपर्ने बताएका छन् ।  बिहीबार रिपोर्टर्स क्लबमा उनले अमेरिका अहिले पनि एक नम्बरको महाशक्ति राष्ट्र भ...

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।  धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै, कामना सेवा विकास बैंकले मन्दिरहरूको सरसफाई र संरक्षणका लागि देशव्यापी रुपमा मठमन्दिर, पार्क सरसफाई सा...