Advertisement

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय रा...

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।  कार्यालयले विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्नका लागि सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भ...

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट ज...

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने बताएका छन् । शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको टोलीसँगको भेटमा उनले समस्याको आगो तापेर बस्ने भन्दा पनि सरकार समाधान गरेर जाने पक्षमा रहेको बताएका हुन् ।  निर्माण व्यवसायीहरुले...

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् ।  नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग आज अर्थमन्त्रालयमा भ...

काठमाडौं । उच्च अदालतले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको छ । यसअघि महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारका लागि सडक कालोपत्रे गरेको थियो । तर, सडक डिभिजन कार्यालयले ठाडो हस्तक्षेप गर्दै महानगरपालिकाले ...

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले छ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।  विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका चार निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयक...

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले यस पटकको मौद्रिक नीति अर्थतन्त्रलाई लयमा फर्काउने खालको आउने संभावना रहेको बताएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम मौद्रिक नीति भएकाले पनि   आफ्नो कार्यकालको संभवतः अन्तिम मौद्रिक नीत...

काठमाडौं । सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ ।  सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा ...

काठमाडौं । चालु आर्थिक वर्ष सम्पन्न हुनै लाग्दा समेत सरकारबाट निर्माण व्यवसायीहरुले भुक्तानी पाउन सकेका छैनन् । निर्माण रकम भुक्तानीका लागि राज्यका निकायहरु धाउँदा धाउँदै उनीहरुको यो आर्थिक वर्ष बितेको छ ।  राजश्व लक्ष्यअनुसार नउठेको बहानामा निर्माण व्यवसायीहरुको...

भरतपुर । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । संघीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् ।  मंगलबार गाउँपालिकाको वडा नं.७ मा आयोजित कार्यक्रममार्फत गाउँपालिका अध्यक्ष ...

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएक...

गण्डकी ।  चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि पुनःनिर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनःनिर्माणमा झण्डै ७० प्रतिशत...

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।  विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको असार २१ गतेको निर्णयअनुसार कालोसूचीमा र...

सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ ।  बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ । विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बा...

काठमाडौं । सरकारले निर्माण व्यवसायीको अझै ६० अर्ब रुपियाँ भुक्तानी दिन बाँकी रहेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी दिन बाँकी रहेको जनाएको हो ।  पत्रकार सम्मेलनमा महा...

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाको दोस्रोपटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो ।  यसबीचमा दुईपटक म्याद थपिएको छ । दोस्रो पटक थप गरिएको म्याद  सकिने अवस्थामा पुग्दा नव...

काठमाडौं । धनुषाको सिरोहिया कन्स्ट्रक्सनसहित देशभरका विभिन्न २३ निर्माण व्यवसायीहरूको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ ।  सार्वजनिक निर्माणकार्य प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका निर्माण व्यवसायीले आर्थिक वर्ष २०८०/०८१ का लागि...

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ ।  स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो ।  ४३ लाख ७७ हजार १५७ रुपियाँ लगानीमा निर्माण भएको खे...

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ ।   बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्रयाक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । ...

म्याग्दी । डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मंगला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ ।  गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्काम...

वीरगन्ज । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रह...

बागलुङ । दुई जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको सडक कालोपत्रे गरिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको हो ।  पाँच वर्ष अगाडि स्तरोन्नतिसहित कालोपत्रे गर्न जिम्मा पाएको निर्माण कम्पनीले...

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।  विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २२ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको असार १० गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको ...

बनियानी । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको ६ किलोमिटर सडकमा करिब साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएको छ ।  पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्र सुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिन...