
काठमाडौं । चिनियाँ मोवाइल ब्राण्ड भिभोले आफ्ना दुई वटा स्र्माटफोनको मूल्य घटाएको छ । भिभो नेपालले भी र वाई सिरिजका नवीनतम स्मार्टफोन– भी२५ई र वाई१५सी मोडलहरूको मूल्य घटाएको जनाएको हो । भी२५ई (८+१२८ जीवी)को पूरानो मूल्य ४२ हजार ९९९ रहेकोमा तीन हजार...
काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्समा एसडीए (स्मार्ट डोमेस्टिक एप्लाइन्सेज)का प्रवन्धक मनिष ठाकुरले आफूहरुले हरेक बर्ष सिजी ब्राण्डमा नयाँ सेगमेन्टहरु थप्दै आएको बताउँदै आउँदो गर्मी महिनामा पंखा थप्ने योजना रहेको बताएका छन् । यस बर्ष पनि हेड ड्रायर,...
काठमाडौं । मोवाइल वितरक व्यवसायी संघले अवैध रुपमा नेपाल भित्रिने मोबाइलका कारण हरेक वर्ष अर्बौं रुपियाँको राजश्व गुमेको बताउँदै चाँडै एमडीएमएस (मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) लागू गर्न माग गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रम गरी मोवाइलको चोरी पैठ...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भन्सार विभाग र अर्थ मन्त्रालयको असहयोगका कारण मुलुकमा बर्षेनी अर्बौं रुपियाँको अवैध मोवाइल चोरी पैठारी हुने परिस्थिति बनेको बताएको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि अन्य भन्सार कार्यालयमा विदेशबाट आउने ...
काठमाडौं । चिनियाँ स्मार्ट फोन ब्राण्ड भिभोले आफ्नो भी र वाई सिरिजका चारवटा स्मार्टफोनहरुः भी२३ई (१२८जीवी र २५६ जीवी), वाई५३एस, वाई२०एस, र वाई१५सी को मूल्य घटाएको छ । यो मूल्य फेब्रुअरी बुधबारदेखि आउँदो फेब्रुअरी २८ सम्म नेपालका सबै खुद्रा पसल र ई–कम...
काठमाडौ । कम्युटर एशोसियशन अफ नेपाल (क्यान) महासंघले यस बर्षको सुचना प्रविधिसम्वन्धी मेला ‘क्यान इन्फोटेक’ यही आउँदो माघ २४ गतेदेखि राजधानीको भृकुटीमण्डपमा आयोजना गर्दैछ । देशकै सबैभन्दा ठूलो मेलामध्येको एक ‘क्यान इन्फोटेक’मा सुचना प्...
काठमाडौं । इलेक्ट्रोनिक्स सामानहरु उत्पादन गर्ने विश्वकै एक ठूलो कम्पनी सामसुङले अब नेपालबाटै विभिन्न सामानहरुको उत्पादन सुरु गर्ने भएको छ । सामसुङ नेपालका प्रबन्ध निर्देशक पार्क सङ जुनले मंगलबार परराष्ट्रमन्त्री विमला राई पौडेलसँग कुराकानी गर्ने क्रममा आफूहरुले ...
काठमाडौं । चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले व्यवसायिक ग्राहक (कर्पोरेट क्लाइन्ट)हरुलाई आफ्ना सामानहरु बिक्री गर्ने फरक अवधारणा अपनाउँदै आएको छ । ठूला व्यवसायिक संघसंस्था, कार्यालय, निर्माण आयोजना, अस्पताल, सपिङ कम्प्लेक्स आदिलाई सामान बिक्री गर्न उसले बीटूबी (बिजनेश टू ब...
काठमाडौं । भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरू – भी२३ई र वाई५३एस मा भारी मात्रामा मूल्य घटाएको छ । भी२३ई को दुवै संस्करणमा रु पाँच हजारले मूल्य घटाएको भिभो नेपालले जानकारी दिएको हो । अब भी२३ई ८जीवी प्लस १२८ जीवीको मूल्य रु ३६ हजार ९९९ र ...
काठमाडौं । नेपालमा सबैभन्दा महंगो मोवाइल आईफोन फोर्टिन म्याक्स गएको तीन महिनामा १४ हजारभन्दा बढी अबैधरुपमा भित्रिएको सरकारी तथ्यांकबाट देखिएको छ । सरकारले नै महंगा मोवाइलको आयात प्रतिवन्ध लगाएको बेला यति ठूलो संख्यामा आईफोन फोर्टिन सिरिजिका मोवाइलहरु कसर...
काठमाडौं । लामो प्रतिक्षापछि कार्यान्वयनमा आउन लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) फेरि अन्योलमा परेको छ । अवैध मोवाइल आयात रोक्न लागू गरिएको यो सिस्टम तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् । प्रधानमन्त्रीकै निर्दे...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकहरूलाई सहज सेवा दिन ‘होप अन होप अफ’ सिटी बस सञ्चालन गर्ने फेरि बताएका छन् । पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ल्य...
काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले शुक्रबार नेपालमा आफ्नो पाँचौं वर्ष पूरा गरेको छ । नेपाली बजारमा आफ्नो बलियो उपस्थिति बनाउन सफल भएस्वरूप भिभो नेपालको यो कार्यक्रमको आयोजना गरेको हो । भिभोले आफूहरु नेपालमा पनि लोकप्रिय स्मार्टफोन ब्रान्डहरूम...
काठमाडौं । विश्वका अग्रणी प्रविधि कम्पनीहरुमध्येको एक शाओमीले तिहारको अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष अफ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी वा पोको फोनको खरिदमा मी टिभी फोरएप्रो थट्टी टू जित्न सक्नेछन् । शाओमी नेपालका महाप्रवन्धक ...
काठमाडौं । मोवाइलको अवैध आयात रोक्न भन्दै सरकारले एमडीएमएस (मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) लागू गरेको दुई महिनाभन्दा बढी भएको छ । तर यसको पूर्ण कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सकेको छैन् । विदेश बस्ने नेपालीहरुले आउँदा ल्याउने मोवाइलमा कडाई ...
काठमाडौं । भिभो नेपालले पछिल्लो भी सिरिजका स्मार्टफोनहरू – भी२५ फाइभजी र भी२५ई ले उत्कृष्ट स्टाइल र डिजाइनमा अन्य सबैलाई उछिनेको बताएको छ । कम्पनीले भिभो भी२५ सिरिजमा अद्भूत कलर–चेन्जिङ ग्लास प्रविधि समावेश गरिएको, जसले सूर्यको प्रकाशमा पर्दा स्मार्टफो...
काठमाडौं । चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सका उपमहाप्रवन्धक पुरुषोत्तम भण्डारीले कतार विश्वकप फुटवल प्रतियोगिताको मिति नजिकिएका कारण एलजी ब्राण्डका टेलिभिजनहरुको बिक्री बढेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले एलजीका ब्राण्डहरुमा टेलिभिजनहरुको ब...
काठमाडौं । नेपालमा माइडियाका घरयसी सामग्रीहरु बिक्री गर्दै आएको चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले माइडियाले राम्रो बजार लिंदै गएको बताएको छ । आठ महिनाअघि भित्रिएको माइडियाको औपचारिकरुपमा बिक्री सुरु भएको भने करिव तीन महिना भएको छ । सुरुमा यस ब्राण्डका स...
काठमाडौं । मोवाइलको चोरी पैठारी रोक्न सरकारले ‘मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) लागू गरेकोमा अधिकारकर्मीको नाममा विरोध सुरु भएको छ । व्यवसायीलाई फाइदा पुग्ने गरेर एमडीएमएस लागू गरिएको भन्दै विरोध सुरु गरिएको हो । नेपाल दूरसञ्चा...
काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोसिएशनका अध्यक्ष दीपक मल्होत्राले मोबाइल फोनको आयात तत्काल खोल्नुपर्ने बताएका छन् । बिहीवार मोबाइल डिभाईस म्यानेजमेण्ट सिष्टम (एमडीएमएस)को शुभारम्भ कार्यक्रममा उनले सरकारले हचुवाको भरमा मोबाइल फोन आयात रोकेको भन्दै तत्काल खोल्न...
काठमाडौं । सरकारले आगामी असोज २८ गतेसम्म तीन सय डलरमाथिका स्मार्टफोनको आयातमा प्रतिबन्ध लगाएको छ । विदेशी विनिमयको सञ्चिति घटेको भन्दै गत बैशाख महिनादेखि नै मोबाइल सेटलगायत केही वस्तुको आयातमा प्रतिबन्ध गरिएको छ । तर, प्रतिबन्धको करिब पाँच महिना बितिसक्दा ...
काठमाडौं । एमजी मोटर्सको नेपालको वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत इलेक्ट्रिक भेहिकल प्रयोगकर्ताहरुका लागि डिजा...
काठमाडौं । चौधरी समूहको सिजी इलेक्ट्रोनिक्ससँग प्रतिस्पर्धा गर्ने भन्दै आएको बिग डिजिटलको अर्को शोरुम भक्तपुरको कमलविनायकमा सञ्चालक भएको छ । यसअघि ग्वार्को चोकमा सञ्चालन भएको बिग डिजिटलको अर्को शोरुम शुक्रबार सञ्चालनमा ल्याइएको हो । झण्डै सय ब्राण्डका घरायसी तथा इ...
काठमाडौं । नयाँ प्रविधि तथा विद्युतीय र घरायसी उपकरणमा विश्वप्रसिद्ध ब्राण्ड हिताचीले नेपाली बजारमा नयाँ उत्पादनहरु ल्याउने भएको छ । कम्पनीले चार थरीका नयाँ उत्पादनहरु फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनरको बिक्री सुरुवात गर्ने शुक्रबार जा...
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी बड्स ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । शाओमीको रेड्मी बडस् ३ लाइटफोन प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको बताएको छ । रेड्मी बडस् ३ लाइटमा प्रभावशाली सुविधाहरू हुनुका साथै किफायती मूल्य, एर्गोनोम...