काठमाडौं । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री विष्णु पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटलाई भेटेका छन् । भेटमा एमसीसी कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसार...
काठमाडौं । सरकारले विपदजन्य राहत तथा पुनर्निर्माण सामाग्री आयातमा भन्सार छुट दिने निर्णय गरेको छ । कात्तिक २ गते बसेको मन्त्रिपरिषदको बैठकले विपदजन्य घटनालाई सम्बोधन गर्ने गरी राहत तथा पुनः निर्माण प्रयोजनार्थ नेपाल सरकारलाई अनुदान स्वरुप प्राप्त हुने मालवस्तुमा भन्सार मह...
काठमाडौं । मुलुकको सार्वजनिक ऋणको आकार २५ खर्ब २३ अर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको रिपोर्ट अनुसार मुलुकले तिर्न बाँकी ऋण २५ खर्ब २३ अर्ब ३ करोड ९३ लाख रुपियाँ पुगेको हो । कार्यालयका अनुसा...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारी बचत खाता र शोधनान्तर स्थिति दुबै सकारात्मक (बचत) मा देखिएका छन् । केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको पहिलो महिनाको वित्तीय रिपोर्ट अनुसार समीक्षा अवधिमा चालु खाता ३० अर्ब ८९ करोडले र शोधनान्तर स्थिति ४०...
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालका बैंकहरूले बढ्दो खराब कर्जा र पुँजी व्यवस्थापनमा समस्या भोगिरहेको अवस्थामा निरन्तर निगरानी आवश्यक औल्याएको छ । आईएमएफको श्रीलङ्काका लागि आवासीय प्रतिनिधि सारवत् जहाँको नेतृत्वमा यही सेप्टेम्बर ११ देखि २२ तार...
काठमाडौं । मुलुकको सार्वजनिक ऋणको आकार २५ खर्ब २८ अर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार भदौ मसान्तसम्म तिरेको ऋणको सावाँ ब्याज भूक्तानीपछि मुुलुकको कूल ऋण भूक्तानी २५ खर्ब २८ अर्ब ६२ करोड १४ लाख रुपियाँ बक्यौता बाँकी रहेको हो । यो राष्ट्रको...
काठमाडौं । सरकारले विकास ऋणपत्र थप १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८४’ को बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो । विकास ऋणपत्र २०८१ को भदौ २६ गते बुधबार ब...
काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर (रु एक अर्ब ७ करोड) प्रदान गर्ने भएको छ । कोइका र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच मङ्गलबार समावेशी ग्रामीण विकास परियोजना (...
काठमाडौं । जर्मनले नपाललाई ५१ मिलियन युरो आर्थिक सहायता गर्ने भएको छ । नेपाल सरकार र जर्मन सरकारकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ। वार्तामा जर्मन सरकारकोतर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सह...
काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) लाई रु ६० करोड ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित रु ६० करोड ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले द...
काठमाडौँ । नयाँ बुटवल–नेपाल भारत सीमापार प्रसारणलाइन निर्माणका लागि अमेरिकी संस्था एनसीसीअन्तर्गतको नेपालको निकाय मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसीए–नेपाल)ले ठेक्का सम्झौता गरेको छ । एमसीए–नेपालले शुक्रबार एक बिशेष समारोहका बीच १८ किमी ल...
काठमाडौं । सरकारले चालु आर्थिक २०८१–८२ को पहिलो महिना साउनमा ४३ अर्ब ५९ करोड २० लाख रुपियाँ ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट प्राप्त साउन महिनाको तथ्यांकअनुसार साउनमा ४० अर्ब रुपियाँ आन्तरिक ऋण उठाइएको छ । विदेशबाट भने तीन अर्ब ...
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक ऋण सरकारको काबु भन्दा बाहिर नभएको दावी गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा उनले मुलुकको सार्वजनिक ऋण २४ खर्ब पुगे पनि राज्यको काबु भन्दा बाहिर नभएको बताएका हुन् । वैदेशिक ऋण लिने र ऋण लिएको रकमलाई खर्च गर्द...
काठमाडौं । यो वर्ष सात सय उद्यमीले स्टार्टअप उद्यम कर्जा पाउने भएका छन् । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि चालू आर्थिक वर्षको बजेटमार्फत एक अर्ब रुपियाँ विनियोजन गरेको छ । गत आवमा उद्यमीले न्यूनतम पाँच लाख रुपियाँदेखि २० लाख रुपियाँसम्म स्टार्टअप उद्यम कर्जा पाएका थि...
कास्की । गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई आर्थिक वर्ष २०८०/८१ मा दूध उत्पादनका आधारमा रु तीन करोड नौ लाख छ हजार अनुदान प्रदान गरेको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयमातहतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका ११ जिल्लाका ८५ स्थान...
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । कार्यालयले जारी गर्न लागेको ९ वर्षे अवधिको १० अर्ब रुपियाँको ऋणपत्रको बोलकबोल आज (बुधबार) हुँदैछ । ऋणपत्र निष्कासन भने बिहीबार (साउन २४ गते) गरिने कार्यालयले जन...
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । कार्यालयले जारी गर्न लागेको ९ वर्षे अवधिको १० अर्ब रुपियाँको ऋणपत्रको बोलकबोल बुधबार (भोलि) हुँदैछ । ऋणपत्र निष्कासन भने बिहीबार (साउन २४ गते) गरिने कार्यालयले ...
काठमाडौं । सरकारले विश्व बैंकबाट सडक सुधार कार्यक्रमको लागि करिव १३ अर्ब ३३ करोड नेपाली रुपियाँ बराबरको सहुलियत पूर्ण ऋण लिने भएको छ । सोमवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा २०८१ साल साउन १० गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सू...
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताएकी छन् । सो परियोजना कार्यान्वयनसम्बन्धि योजनाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला उनले बुधवार संसदको अन्तर्राष्ट्...
काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपियाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको गत आवको असार मसान्तसम्मकाे प्रतिवेदनअनुसार गत आवको सुरुवातमा यस्तो ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपियाँ थियो । असार मसान्तसम्म आइपुग्दा एक ख...
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदको किस्ताबापत रु ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी जहाजको असार महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी असार मस...
तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका १० सहका...
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालका लागि ४ करोड १३ लाख अमेरिकी डलरबराबर (५ अर्ब ४९ करोड रुपियाँ) विस्तारित ऋण सुविधा (ईसीएफ) रकम स्वीकृत गरेको छ । कोषको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै अन्तिम किस्ता रकम उपलब्ध गरा...
कास्की । गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गर्दै आएको छ । कास्कीमा दूध उत्पादनमा कृषकलाई यसअघि प्रतिलिटरमा दुई रुपियाँ ५० पैसा अनुदान दिँदै आएकामा यस वर्ष वृद्धि गरी प्रतिलिटर रु पाँच दिने योजनाअनुसार बजेट विनियोजन ...
गलकोट । बागलुङका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत १६ लाख ४२ हजार रुपियाँ रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ । केन्द्रले घाँस र मासुमा दिइने अनुदान आग...