
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयताको सफल कार्यान्वयनमा समस्या हुने स्वीकार गरेका छन् । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले संघीयताको सफल कार्यान्वयनका लागि तीनवटै तहका सरकार र कर्मचारी संयन्त्र...
काठमाडौं । अभिनेत्री तथा पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेकी छन् । केही हप्ताअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर तस्वीर खिचेकी उनले इलाम– २ बाट उम्मेदवार बन्ने भएकी हुन् । सो क्षेत्रब...
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका बिरुद्धमा लड्ने बताएका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कलाकारकै कारण आफूले चुनाव जितेर आएको दावी पनि गरे । गीत गाउन नजानेर आफू राजन...
काठमाडौं । राजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु मन्दिरको दर्शन गरेका गरेका छन् । उनी तलेजु मन्दिर दर्शनका लागि आइतबार दिउँसो भक्तपुर पुगेका थिए । त्यसक्रममा भक्तपुरवासीले राजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएका थिए । गणतन्त्र घोषणापछि गद्दीविहीन बनेका राजा ज्ञाने...
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेट गरेका छन् । आजै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका उनले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् । आजै चिनियाँ र ने...
ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारको ध्यान गरिवी निवारण, मुलुकको विकास र समृद्धितिर नभएको बताएका छन् । शुक्रवार आफ्नो पार्टीको केन्द्रिय अर्थ तथा योजना विभागको कार्यक्रममा उनले सरकारको ध्यान आर्थिक विकासतर्फ नरहेको बताएका हुन् । आर्थिकभन्दा पनि र...
काठमाडौँ । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुनेभएको छ । काठमाडौँको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । आयोजक कमि...
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी भएको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनका नाममा विद्यार्थीहरुको पढ्न पाउने अधिकार कुण्ठित गरिएको बताएको छ । सो पार्टीका प्रवक्ता मुकुल ढकालद्धारा बिहीबार जारी विज्ञप्तिमा आन्दोलनरत शिक्षकहरुलाई विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आग्रह गरिएको छ । ...
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गरेका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि माधव नेपालले पार्टीभित्रको सम...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनलाई चुनौति दिँदै महानगरभित्रका सामुदायिक (सरकारी) विद्यालयका केही प्रधानाध्यापकहरू आन्दोलनमा जाने भएका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा आज बुधबारबाट देशभरका शिक्षकहरुलाई काठमाडौंमा बोलाएर...
काठमाडौं । संसदको चालु अधिवेशन एक मात्र विधेयक पारित गरेर अन्त्य हुने अवस्था देखिएको छ । संसद र दलहरुको निष्क्रियताका कारण विधेयक बनाउने प्रमुख थलोको रुपमा रहेको संसदको दोस्रो अधिवेशन एकमात्र विधेयक पारित गरेर अन्त्य हुने अवस्थामा पुगेको हो । २०८० साल वैश...
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या भएको दावी गरेका छन् । बुधवार नेपाल रिटर्नी एशोसिएशनको कार्यक्रममा उनले दलाल नोकरशाही पुँजीवादले नेपालको राजनीति र अर्थतन्त्रलाई कब्जामा लिएका कारण ...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आन्दोलनका नाममा महानगरभित्रका विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएका छ्न् । महानगरपालिकाले बुधबार एक सुचना जारी गर्दै सामुदायिक विद्यालयमा पठनपाठन नरोक्न सचेत गराएको हो । शिक्षा विधेयक विरुद्ध आज ...
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको दावी गरेका छन् । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको जिकिर गरेका छन् ।&nbs...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई नेपालको चुच्चे नक्साको कुरा नटुंग्याइ चीन भ्रमण नजान सुझाव दिएका छन् । शुक्रबार संसद बाहिर सञ्चारकर्मीहरुसँग उनले नेपालको चुच्चे नक्सा चीनले स्वीकार नगरेको बताउँदै सो नक्सा स्वीक...
काठमाडौं । संयुक्त राष्ट्र संघको महासभाको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहालले न्युयोर्कमै चिनियाँ राष्ट्रपति राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्ने भएका छन् । उनले शुक्रबार संसदमा बोल्दै सी र लीसँग...
काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके खारेज हुनसक्ने बताएका छन् । बुधबार जनकपुरधाम विमानस्थलमा उनले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेज पनि हुनसक्ने बताएका हुन् । पछिल्लो समयमा आर्थिक बोझको...
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आज शनिबारबाट जी–२० सम्मेलन शुरु भएको छ । विश्वका ठूला आर्थिक शक्तिहरुको यस सम्मेलनमा चिनियाँ र रुसी राष्ट्रपति अनुपस्थित भए पनि अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्री भने सहभागी छन् । जी–२० सम्मेलनमा भाग...
काठमाडौं । सर्वोच्च अदालतले कोशीमा सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलको नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । गत साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेश सभा बैठकको अध्यक्षता गरेका इस्राइल अ...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति आपत्ति जनाएका छन् । बिहीबार संसदमा बोल्दै उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै बोलेको मन परेन भन्दैमा कसैले पनि आकर्षण गर्न नपाइन...
काठमाडौं । नेकपा एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमाले पार्टीभित्र अब बिस्फोट हुने दावी गरेका छन् । बुधवार आफ्नो पार्टीनिकट जनजातिको कार्यक्रममा उनले एमालेभित्र बिस्फोट र बिद्रोह हुने दावी गरेका हुन् । खनालले एमालेभित्र देशव्यापी ...
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । रिपोर्टर्स क्लबमा बुधबार उनले भने, ‘नेपालका लागि चिनियाँ राजदूतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, बास्तवमा यो नेपालम...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले चीनले नेपालको चुच्चे नक्सालाई मान्यता दिए मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जान मिल्ने बताएका छन् । प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहँदा प्रमुख सचेतक शाहीले नेपा...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले आफ्नो पछिल्लो ‘स्टाटस’ सामाजिक सञ्जालबाट हटाएका छन् । सामाजिक सञ्जालमा कांग्रेस, कम्युनिष्टका नेता कार्यकर्ताले धेरै आलोचना गर्न थालेपछि बालेनले सोमबार बिहान आफ्नो स्टाटस हटाएका हुन् ।&nbs...