Advertisement

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिँदा भएको भ्रष्टाचारसम्वन्धी मुद्दामा विशेष अदालतले पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई सफाइ दिएको छ भने अरुलाई भने दोषी ठहर गरेको छ।  बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्...

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारीमाथि कारवाही हुने दावी गरेका छन् ।  सरकार बनेको सय दिन पुगेको अवसरमा सरकारी टेलिभिजनमार्फत बोल्दै उनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुन...

काठमाडौं । अन्तर्राष्ट्रिय सम्मेलनहरुमा सहभागी हुने प्रतिनिधिमण्डलको संख्या घटाउन सांसदहरुले माग गरेका छन् । आईतवारको विकास, आर्थिक मामिला तथा सुशासनको समितिको बैठकमा उनीहरुले ठूलो संख्यामा प्रतिनिधिहरु जाने तर उपलब्धि नहुने कुराको अन्त्य गर्न माग गरेका हुन् । ...

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । सत्तासीन नेकपा एमालेका नेता तथा सांसद सूर्य थापा नेतृत्व समितिले तीन महिना ९ दिन लगाएर अध्ययन गरेपश्चात तयार गरिएको अध्ययन प्रतिवेदनले सहकारीमा ...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा एक हजार पाँच सय ५४ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ । ती प्रतिवादीविरुद्ध रु आठ अर्ब ४० करोड छ लाख ४९ हजार चार सय सात बराबरको बिगो मागदाबी गरिएको छ । आयोगले आर्थिक वर्ष २०८०–८१ मा व...

काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ भने दश जनालाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज मेलम्ची आयोजनासम्बन्धी भ्रष्टाचार म...

काठमाडौं । काठमाडौं उपत्यका भित्रका नदी तथा खोला किनारामा हाल कायम २० मिटरको हदबन्दीमा थप २० मिटर छोडेर मात्रै घर तथा संरचनाहरु निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको आदेश यतिबेला थप पेचिलो बन्दै गएको छ ।  तीब्र बहसको विषय बनेको यो विषयले सडकदेखि सदनसम्म ताते...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङउपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानविन गर्ने कि नगर्ने ? भनेर प्रश्न गरेका छन् ।  सोमवार संसदको विशेष समयमा उनले मितेरी बचत तथा ऋण सहकारी स...

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरुलाई आग्रह गरेका छन् ।  निजामती सेवा दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले निजामती कर्मचारीका कारण नेपाल करप्ट (भ्रष्...

काठमाडौं । जग्गाको मूल्य आकाशिन थालेसँगै मौलाएका भू–माफिया र जग्गा दलालले मालपोतका कर्मचारी, नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिसँग मिलेर गरेको बदमासीको शिकार अहिले लाखौं निर्दोष मानिसहरु भएका छन् ।  नेकपा माओवादीको हिंसात्मक द्धन्द्धसँगै काठमाडौंमा म...

काठमाडौं । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएको सम्बन्धमा छानविन गर्नुपर्ने बताएका छन् ।  मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद बस्नेतले नेपाल एयरलाइन्सले आफ्ना जहाजहरु ग्राउण्डेड...

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको समितिले बैठकले सर्वसम्मतिमा उक्त निर्णय गरेको हो ।  समिति सभाप...

काठमाडौं । सेवा नै अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सि–चेकका लागि पठाइएको सम्बन्धमा सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरी निर्णयअनुसार सेवा अव...

काठमाडौं । संसदीय समितिको बैठकमा आफ्नो कार्यालयका कर्मचारीहरुको दलबल बोकेर आएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई साँसदहरुले हप्काएका छन् ।  निगमको अन्तर्राष्ट्रिय उडान गर्ने चार जहाजमध्ये तीन वटा ग्राउण्डेड भएको विषयमा छलफल गर्न बो...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।  बिहीवारसंसदमा उनले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएको भन्दै सरकारको ध्यानाकर्षण गर्राएका ह...

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजाबहाक जहाज उडाउने नेपाल वायुसेवा निगम टाट पल्टिने अवस्थामा पुगेको छ । निगमका दुवै वाइडीबडी जहाज चल्न छोडेका छन् भने न्यारोबडी जहाज पनि ग्राउण्डेड हुने समय नजिकिएको छ ।  इन्जिनको नियमित परीक्षण (सी–चेक)को नाममा इटली पठ...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका नदी तथा खोला किनारमा थप २० मिटर छोडेर संरचना निर्माण गर्नुपर्ने र नक्सा पासको अनुमति दिनुपर्ने सर्वोच्च अदालतको आदेशलाई महानगरको निर्णय भन्दै जनतामा भ्रम नछर्न नेकपा एमालेका नेता कार्यकर्तालाई चेतावनी द...

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा हाल कायम २० मिटरको अतिरिक्त अर्को २० मिटर छोडेर मात्रै संरचना निर्माण गर्नुपर्ने र निर्माणको अनुमति दिनुपर्ने अदालतको फैसला उट्याउन चलखेल सुरु भएको छ ।  प्रधानमन्त्री केपी ओलीलाई  उनकै दल नेकपा एमाले क...

काठमाडौं । नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरिले नेपाल आयल निगम लिमिटेडका कर्मचारीहरुकै मिलेमतोमा पेट्रोलियम पदार्थको चुहावट भइरहेको बताएकी छन् ।  आईतवार संसदको अउद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले भारतबाट पेट्रोल र डिजेल पाइ...

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, सार्वजनिक खरीद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र राज्यको सम्पत्तिको दुरुपयोग नियन्त्रणमा प्रभावकारी रूपमा का...

बाँके । बाँकेस्थित नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको छ । राष्ट्रिय खेलकुद परिषद्ले नेपालगञ्ज रङ्गशालामा उक्त ‘सेन्थेटिक ट्रयाक’ लगाएको थियो ।  राखेपले ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न ठेक...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चालक अनुमतिपत्रको अभिलेख नवीकरण गर्ने ...

काठमाडौं । संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।  राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।  बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका स...

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले व्यवसायीलाई विद्युतको १६ अर्ब महसुल छुट दिएकोमा आपत्ति जनाएका छन् ।  मंगलबार संसदमा बोल्दै उनले महालेखापरीक्षणको प्रतिवेदनमा २१ अर्ब ८८ करोड बेरुजु देखाएकोमा ...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले कहिल्यै पनि भ्रष्टाचार नगरेको जिकिर गरेका छन् । मंगलवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले आफूले कसैलाई भ्रष्टाचार गर्ने कुनै पनि खालको अनुमति नदिएको जिकिर पनि गरे ।  आफूमाथि राजनीतिक रुपमा कुनै ला...