काठमाडौँ । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए । उनले भने, “हामीले नियमित उत्पादन गरिरहेका छौँ...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल अपरच्यूनिटी फण्ड–१ मा ३८ करोड ५० लाख रुपियाँ लगानी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरेपछि आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त प्राइभेट इक्वीटी फण्डमा र...
काठमाडौं । सहकारीका बचतकर्ताहरुले आफूहरुको नाममा दलहरुले राजनीति गरेको भन्दै त्यस्तो राजनीति नगर्ने चेतावनी दिएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले विज्ञप्ति जारी गरेर आफूहरुको आन्दोलन कुनै दलविशेषको नभएको स्पष्ट पारेको हो । आफूहरुको अभियान बि...
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०–०८१ को नाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्ण...
काठमाडौं । बेलायतका राजा चार्ल्सले राष्ट्रमण्डल शिखर सम्मेलनमा बोल्दै ब्रिटेनको विगतको उपनिवेशवाद र यसले पुर्याएको पीडालाई स्वीकार गरेका छन् । तर, धेरै राष्ट्रका नेताहरूले अपेक्षा गरेको दास प्रथाको लागि वित्तीय क्षतिपूर्ति सम्बन्धी प्रत्यक्ष संवाद भने नगरिकन उनले विगतका प...
इनरुवा । जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीप...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद समाधानका लागि एकताको महाधिवेशन हुनुपर्नेमा अभियन्ताहरुले जोड दिएका छन् । एनआरएनएमा आरके शर्मा र बद्री केसी दुई पक्षबीच विवाद भइरहेको छ । केसी एमाले समर्थक हुन भने शर्मा माओवादी समर्थक । सर्वोच्चले पछिल्लो ...
काठमाडौं । चक्रवात (आँधी) दानाका कारण भारतको उडिसामा ठूलो प्रभाव परेको छ । सो क्षेत्रका लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सार्वजनिक यातायात र उडानहरु पनि स्थगित गरिएको छ । बङ्गालको खाडीमा विकसित यो चक्रवातले उडिसाको तटीय क्षेत्रलाई बढी प्रभावित ब...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि केही दिनमै कर्जा असुली न्यायाधीकरण गठन हुने बताएका छन् । मन्त्रालयले सय दिनमा गरेका कामका उपलब्धिका बारेमा जानकारी दिन बिहीबार आयोजित पत्र...
काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्यमा स्थिरता कायम भएको छ । अघिल्लो दिन तोलामा ७ सय रुपियाँले घट्दै एक लाख ६६ हजार रुपियाँमा कारोबार भएको छापावाला सुनको सोही मूल्य आजपनि कायम भएको हो । तथापि, यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपियाँले घट्द...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न दिएका छन् । उनले बिहीबार साँझ एक सन्देश जारी गर्दै लामखुट्टेको बच्चा जन्माउने ठाउँ नष्ट गर्न भनेका हुन् । प्रजनन स्थल नष्ट गर्ने अभियानलाई हप्ताको एक पटक सञ्...
काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले मंसिर १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यद्यपि, कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबारदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भएको छ । पूर्वगृहमन्त्री एवं आफ्ना पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रीत आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको हो । ...
वासिङ्टन डिसी, अमेरिका । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुने क्रममा हा...
काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । कम्पनीको असोज १४ गते बसेको ५३औं सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । आईपीओ निष्कासन प्रयोजनार्थ कम्पनीले आठौं वार्षिक साधारणसभा पनि बोलाएको ...
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडका खुद नाफा १४३ प्रतिशतले बढेको छ । संस्थाले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा १४३ प्रतिशतले बढेको देखिएको हो । असोज मसान्तसम्ममा लघुवित्तले १ करोड ३४ लाख...
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन खुलाएको छ । सीईओ बन्न उम्मेदवार कम्तीमा म्यानेजमेन्ट, बैंकिङ, फाइनान्स, इकोनोमिक्स, बिजनेस एडमिनिस्ट्रेसन या कानुनमा मास्टर्स डिग्री उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, बैंकिङ व्...
काठमाडौं । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री विष्णु पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटलाई भेटेका छन् । भेटमा एमसीसी कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसार...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि मूल्यसूची सार्वजनिक गरेको छ । आज केही तरकारीको भाउ घटेको छ । यसदिन मटरकोशाको मूल्य प्रतिकिलो १२५ रुपियाँ तोकिएको छ । हिजोको तुलनामा ६५ रुपियाँ सस्तो भएको हो । हिजो १९० मा क...
काठमाडौं । नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । कम्पनीले आन्तरिक, खुला तथा समावेशी प्रयोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । कम्पनीका अनुसार सहप्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक, शा...
काठमाडौं । क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५७.३९ प्रतिशतले हुन आउने ४ करोड १३ लाख २५ हजार १७२ रुपियाँबराबरको नगद लाभांश (करसहित) दिने भएको हो । ल...
काठमाडौं । ध्वनी प्रदुषण भएको भन्दै सगरमाथा क्षेत्रमा व्यवसायिक हेलिकप्टर उडान रोक्न सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको भगवती प्रसाद गुल्म र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आग्रहसहितको पत्र लेखेको छ । दैनिक ५० भन्दा बढी व्यव...
काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घाषणा गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चौथो व...
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासन प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ । कम्पनीले कात्तिक २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । अतः कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार कायम शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनी...
काठमाडौं । आज २०८१ कात्तिक ९, अक्टोबर २५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अस्ट्रेलियन डलर र चिनियाँ युआनको मूल्य बढेको छ । यसदिन अस्ट्रेलियन डलर १ को खरिद दर ८९.३३ रुपियाँ र बिक्री ८९.७३ रुपियाँ तोक...