Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी र्याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपा...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो नौ महिनामा नेपालबाट वैधानिकरुपमा पाँच अर्ब ११ करोड ३४ लाख रुपियाँ रेमिट्यान्स बाहिरिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।  यद्यपि, यो गत आवको सोही अवधीको तुलनामा...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को चैत महिनामा मात्रै ५२ खर्ब ८२ अर्ब ५६ करोड रुपियाँ बराबरको साना (रिटेयल) तथा ठूला डिजिटल भुक्तानी भएको छ ।  रियटल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस), इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी), मोवाइल बैंकिङ लगायतका मा...

काठमाडौं । राजनीतिज्ञ र पत्रकारिता क्षेत्रमा संलग्नहरुले राजनीतिक र कर्पोरेट स्वार्थका कारण नेपाली पत्रकारिताको विश्वास गुम्दै गएको भन्दै यी दुई आग्रहबाट पत्रकारिता क्षेत्र मुक्त हुनुपर्ने बताएका छन् । नानसँगको कुराकानीमा पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री राम कार्की र पत्रका...

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इ–नेट पेमेन्ट प्रालिको लाइसेन्स रद्द गरेको छ । राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै कम्पनीले सञ्चालन गरेको भुक्तानी उपकरणलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।  राष्ट्र बैंकको ...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा ...

जैन इन्टरनेसनल ट्रेड अर्गनाइजेसन (जिटो) नेपाल र जिटो टिन्याप्टस जोनबीच समझदारी भएको छ । जिटो टिन्याप्ट्स जोन– हेदराबाद, कोइम्बटोर र विशाखापटनम शाखासँग सिस्टर च्याप्टर सम्वन्ध स्थापना गर्न यो समझदारी भएको हो ।   जिटो नेपाल च्याप्टरका अध्यक्ष कमल बेगानीद्ध...

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ, नेपालको प्रमुख निःसन्तान उपचार सेवा प्रदायकले चितवनमा आफ्नो नयाँ क्लिनिक संचालन भएको घोषणा गरेको छ ।  क्लिनिकको शुभारम्भ यस क्लिनिकका कार्यकारी निर्देशक प्रशान्त सुवेदी र पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले संयुक्त रुपमा रिबन काटे...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ ।  सोही क्रममा बैंकले धादिङ्ग स्थित बद्री विशाल मावि र स्वर्णिम एकाडेमीमा १८२ विधार्थीहरुलाई चाहिने  स्टेशनरी सामानहरु (ज...

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार एक सय निर्धारण भएको छ । य...

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । । यादवले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् । उनीसँगै राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।  “आज ...

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् ।   नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को...

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । प्रकाशित सूचनाअनुसार ब्याजदर वैशाख महिनाको तुलनामा सामान्य घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा औसतमा ७.१४ प्रतिशत ब्याज दिइरहेका १९ बैंकहरुले, जेठ महिनामा औसतमा ७.०६ ...

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो ९ महिनामा जीवन बीमा कम्पनीहरूको खुद नाफा ४३ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ४३ प्रतिशतले नाफा बढेको देखिएको छ ।  समीक्षा अवधिमा १४ ठूला ब...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सिटी होटल लिमिटेडको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा २१ करोड ६१ लाख रुपियाँ नोक्सानीमा रहेको होटल समीक्षा अवधिमा १५ करोड ३७ रुपैयाँ नोक्सानी व्यहोरेको छ ।  ...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारणसभा आज (वैशाख ३१ गते) बस्दै छ । सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहानको ८ बजेदेखि सुरु हुनेछ ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्तावसहित आर्थिक वर्ष...

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् ।       प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् । उनले कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को ...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।  अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।  अर्थ समितिको बैठक ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज पुदिना र पार्सलेको भाउ बढेको छ ।  हिजो प्रतिकिलो १७६ रुपियाँमा कारोबार भएको पुदिना आज ९९ रुपियाँले बढेर २७५ रुपियाँ कायम भएको छ ।  त्यसैगरी आज कालिमाटीमा पार्सलेको मूल्य प्रतिकिलो २७५ रुपियाँ तोक...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा नेपाल टेलिकमको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ५९ करोड ३७ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३....

काठमाडौं । आज २०८१ वैशाख ३१ गते, मे १३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ भने हङकङ डलर स्थिर रहेको छ ।  यसदिन युरो १ को खरिद दर १४३.५९ रुपियाँ र बि...

काठमाडौं । अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।  गण्डकी प्रदेशका थोरै स्थानका साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको ३१ गते सोमबार, वैशाख शुक्लपक्षको षष्ठी तिथि । मेष  शेयर क्षेत्र अनुकुल रहने छैन् । पेशागत जीवन भने औसत अवस्थाबाट गुज्रने छ । बोलीको प्रभावकारीतामा बृद्धि हुने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । मनक...

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणादेखि नागरिक उन्मुक्ति पार्टीका संरक्षक संलग्न रहेको भनिएको कैलालीको टीकापुरस्थित ३० विघा सरकारी जग्गा अनियमितता प्रकरणको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरू गरेको छ । टीकापुर क्षेत्रको विकास ...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहितका अधिकारीहरुविरुद्ध आज पुनः अर्को मुद्दा दर्ता गरेको छ । आयोगले यसअघि पनि पौडेललगायतलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । आयोगले केन्द्रका तत्कालीन निर्द...