काठमाडौं । एनसेल फाउन्डेसनले बाढीका कारण डुबानमा परि प्रभावित भएका बागमति नदी, बल्खु क्षेत्र आसपासका ५०० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजना अनुरुप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो ...
काठमाडौं । होटल व्यवसायी शशिकान्त अग्रवालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीको नाममा ३० प्रतिशत उडान कटौती गर्ने कुराले पर्यटन क्षेत्र झन प्रभावित हुने बताएका छन् । होटल मेरियट काठमाडौंका सञ्चालक अग्रवालले विकल्प अपनाएर भए पनि अन्तर्राष्ट्रिय उडानहरुलाई क...
काठमाडौं । नबिल बैंक लिमिटेडले शेयरधनीलाई दिन लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकका शेयरधनीले प्रतिकित्...
काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले शेयर बिक्रीमा राखेको छ । कम्पनीले जगेडामा रहेको शेयरमध्येबाट २२ लाख ५३ हजार ३७९ कित्ता बिक्री गर्न लागेको हो । प्रतिकित्ता १०० रुपियाँ तोकिएको उक्त शेयर कम्पनीका हाल कायम शेयरधनीले खरिद गर्न पाउनेछन् । ...
काठमाडौं । बेष्ट फाइनान्सको वार्षिक साधारणसभा आजै बस्दै छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभामा अन्य कम्पनीसँग गाभ्ने, गाभिने अथवा प्राप्तिसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक ...
काठमाडौं । मर्जर प्रस्तावसहित समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २३औं वार्षिक साधारणसभा डाकेको छ । सभा, मंसिर ६ गते होटेल एभोकाडो अर्किड रिसोर्ट हेटौंडा, मकवानपुरमा बिहान १० बजे बस्नेछ । सभाले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र ...
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । लघुवित्तले संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल २१ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर संस्थापक शेयरधनीसहित जोकोही व्यक्ति वा संस्थाले किन्...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलोको मूल्य घटेको छ भने मेथीको सागको बढेको छ । हिजो ८५० रुपियाँमा बिक्री भएको कुरिलो आज ७५० रुपियाँमा सीमित भएको छ । यो किलोमा १०० रुपियाँ घटेको हो । त्यस्तै मेथीको साग १०१ रुपियाँले बढेको...
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको ‘लक इन’ अवधि भोलि अर्थात् कात्तिक १५ गतेबाट सकिँदै छ । कम्पनीको कुल ८२ लाख ८४ हजार ६०० कित्ता शेयर ‘लक इन’ अवधि भोलिदेखि सकिन लागेको हो । हाल कम्पनीका संस्थापकहरूको ३७ लाख ७० हजार, आयो...
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले वार्षिक साधारणसभा आज (कात्तिक १४) बस्दै छ । सभा होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित ३ प्रतिशत बोनस शेयर र ०.१५७ प्रतिशत नगद लाभांश व...
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । लघुवित्तले संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल ३३ हजार ५१६ कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर लुघिवित्तका कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ...
काठमाडौं । देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुस...
काठमाडौं । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव चार ओभ...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल कात्तिक महिनाको १४ गते बुधबार, कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि । आजबाट शुभदीपावली अर्थात तिहार आरम्भ । आज कागतिहार रहेको छ । साथै आज धन्वन्तरी जयन्ती रहेको छ । मेष माया प्रेममा असमझदारी उत्पन्न हुने छ । विगतका घटन...
काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि अनलाइन टिकट बिक्री बन्द गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रूपमा मात्र टिकट उपलब्ध हुनेछ । शन्फाका टुर्नामेन्ट (प्रति...
काठमाडौं । उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले नेपाल धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्वविहीन हुँदा झण्डै तीन दर्जन जलविद्युत कम्पनीले शेयर निष्काशन गर्न नपाएको गुनासो गरेका छन् । इप्पानले २५औं बार्षिकोत्सव मनाउन लागेको सन्दर्भमा मंगलबार आयोजित...
काठमाडौँंको असन क्षेत्रमा मङ्गलबार तिहारको किनमेल गर्न आएका सर्वसाधारण नागरिकको भीड । तस्बिरः सुरज घिमिरे/रासस
काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ । यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपा...
-अचुतकुमार ओझा । धितोपत्र बजारका नियमनकर्ताहरूको अन्तर्राष्ट्रिय सङ्गठनले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह आयोजना गर्दै आएको छ । भर्खरै संसारभर विश्व लगानीकर्ता सप्ताहको आठौँ संस्करण–२०२४ यसै साता सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को ...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने उल्लेख गर्दै त्यसनिम्ति सक्रिय भएर लाग्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलगायत सम्बन्धित निकायहरुसँग अनुरोध गरेका छन् । केन्द्रको २८औँ वार्ष...
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा कात्तिक १२ सम्म ३९ अर्ब ९३ करोड रुपियाँ बराबरको माग दाबी परेको छ । हालसम्म घोषित २२ वटा समस्याग्रस्त सहकारी संस्थाबाट ६२ हजार ७६० जना पीडित बचतकर्ताहरुको उजुरीका आधारमा ३९ अर्ब ९३ करोड ५६ लाख ६...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ९९ लाख कित्ता शेयर सूचीकृत भएको छ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले प्रदान गरेको १०० प्रतिशत हकप्रद बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले शेयरधनीहरुका लागि २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले आव २०८०–८१ को नाफाबाट १९ प्रतिशत नगद लाभांश (करसहित) र ६.५० प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव ...
काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले धनतेरसको अवसर पारेर ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । जस अन्तर्गत तीन (३) जना भाग्यशाली विजेताहरु हुनेछन् र प्रत्येक विजेताले १ हजार इकाई उपहार स्वरुप पाउनेछन् । यस योजनामा योग्य हुनका लागि ग्राहकहरुले एनआइएमबि...