काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि मंसिर १ गते साधारणसभा बोलाएको छ। सभा ह्वाइट प्यालेस बैंकेट, मध्यपुर ठिमी ३, भक्तपुरमा बिहान ११ बजेबाट शुरु हुनेछ । २६ करोड चुक्ता पुँजी रहेक...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज पार्सलेको मूल्य ह्वात्तै घटेको छ । हिजो प्रतिकिलो २७६६ रुपियाँ रहेको पार्सले एकैदिन ५०० रुपियाँ घटेर २२६६ रुपियाँमा सीमित भएको छ । त्यसैगरी काउली र भटमासकोशा भने महँगिएको छ । यसदिन लोकल काउली...
काठमाडौं । आईजीआई प्रुडेन्सियल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर कम्पनीका विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । प्रतिकित्ता २०५ रुपिय...
काठमाडौं । आज दुई कम्पनीको वार्षिक साधारणसभा बस्दैछ । सभा बस्ने कम्पनीमा अपि पावर र रु रु जलविद्युत् परियोजना रहेका छन् । अपि पावरको २१औं वार्षिक साधारणसभा होटल क्रिस्टल, पशुपति गौशाला काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुनेछ । सभामा कम्पनीले ५ प्रति...
गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला विभाजित अवस्थामा छ । १०औं महाधिवेशनपछि विवादमा फसेको संघ ११ औं महाधिवेशनमा आइपुग्दा तीन चिरामा विभाजित भइसकेको छ । ११ औं महाधिवेशनको निर्वाचनका क्रममा भएको अनलाइन भोटिङ प्रणालीमा धाँधली भएको भन्दै राजेन्द्रकुमार (आरके) शर्...
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ‘लक इन’ आज (कात्तिक ११) बाट सकिँदै छ । कम्पनीको ५ करोड १३ लाख ६० हजार कित्ता शेयरको ‘लक इन’ आजदेखि सकिन लागेको हो । कम्पनीका संस्थापक शेयरधनी ३ करोड ६ लाख, सञ्चयकर्ता क...
काठमाडौं । आज २०८१ कात्तिक ११, अक्टोबर २७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३४.२४ रुपियाँ र बिक्री दर १३४.८३ रुपियाँ छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३४.२३ रुपियाँ र ब...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल कात्तिक महिनाको ११ गते आइतबार, कार्तिक कृष्णपक्षको दशमी तिथि । मेष अवसरका क्रमहरु आउने छन् । भायको साथ रहेकाले सुख सुविधा उपभोग गर्न पाइने छ । जीवनसाथिको साथसहित काम गरेर निकै उन्नति हुने छ । साझेदारीका कामहरुम...
काठमाडौं । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशाआसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा आं...
काठमाडौं । बजार अनुगमन गर्ने सरकारी टोलीलाई असहयोग गर्दै नाराबाजी गरेका व्यापारीहरूले आफूहरूबाट भएको गल्ती स्वीकार्दै माफी मागेका छन् । उनीहरूले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनमा कुलेश्वरको फलफूल बजारमा हुने गरेका सबैखाले अनियमिमता रोक्ने प्रति...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई चेतावनी दिएका छन् । शनिबार आफ्नो पार्टीले गरेको खबरदारी सभामा उनले सरकारले बाढीपहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै र...
काठमाडौँ । प्रहरीले काठमाडौँको नयाँबसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ अवैधरुपमा पटाका लुकाइछिपाइ ओसारपसार गरेको अवस्थामा बरामद गरेको हो । अवैधरुपमा पटकाजन्य वस्तु ल...
दाङ । रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका&ndas...
काठमाडौँ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा समेत क्षति पुर्याएको छ । यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ । फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसि...
काठमाडौँ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हालै खुलासा गरिएको हो । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जङ्गली याकको &l...
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । जसबाट निकुञ्जले रु द...
वासिङटन डिसी । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताएका छन् । शुक्रबार सार्क फाइनान्स गभर्नर्स फोरमको ४६औँ बैठकलाई यहाँ सम्बोधन गर्दै गभर्नर अधिकारीले उक्त धारणा...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपियाँ...
काठमाडौं । इजरायलले इरानका विभिन्न सैन्य ठेगानामा शनिबार बिहान क्षेप्यास्त्र आक्रमण गरेको छ । इरानले गरेको आक्रमणको जवाफमा इजरावले जवाफी हमला गरेको हो । इजरायलको सुरक्षा बल (आईडीएफ)का अनुसार यस आक्रमणमा इजरायलका सबै सैन्य क्षमताहरू पूर्ण रूपमा परिचालित गरि...
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज शनिबार राजधानीमा ३० हजारभन्दा बढी कार्यकर्त उतारेर खबरदारी सभा गर्ने बताएको छ । केपी ओली सरकारको सय दिन असफल र भ्रष्टाचारीलाई जोगाउने षडयन्त्र भइरहेको निष्कर्ष निकालेको माओवादीले भृकुटीमण्डपमा खबरदारी सभा गर्ने भए...
काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले हालै सुरू गरेको ‘स्काई वर्थ सपना साकार’ योजना अन्तर्गत आफ्नो डिलर पार्टनर बधाञ्जली ट्रेडलाई सम्मान गरेको छ । काठमाडौंको चन्डोलमा रहेको बधाञ्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडक प्रदर्शनलाई स्थगित गरेको छ । जनसहभागिता उत्साहजनक नभएपछि उसले आफ्नो विरोध प्रदर्शन स्थगित गरेको हो । आफ्ना सभापति रवि लामिछानेलाई सरकारले सहकारी ठगी प्रकरणमा पक्राउ गरेर पोखरा लगेपछि रास्वपाले पोखरामा नै विरो...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो दुई महिनामा नेपालबाट औपचारिक ढंगले ५७ करोड ५१ लाख रुपियाँ रेमिट्यान्स बाहिरिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकअनुसार यो गत आवको सोही अवधीको तुलनामा ६८ प्रतिशतले कम हो । गत आवको पहिलो दुई...
काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले एक दिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम मकवानपुरको हेटौंडामा सम्पन्न गरेको हो । कार्यक्रममा कम्पनीका इन्भेष्टमेन्ट बैंकिङ तथा मा...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासमा बाणिज्य बैंकहरु निष्क्रिय कर्जा अनुपात घटाउन असफल देखिएका छन् । बाणिज्य बैंकहरुले गत आवको चौथो त्रैमास (बैशाख–असार)मा निष्क्रिय कर्जा अनुपात घटाएका थिए । तर, चालु आवको पहिलो त्रैमासमा त्...