
काठमाडौं । बाध्यबाधनका सामग्री निर्माण गर्दै आएका बागलुङका नाराणयराज विश्वकर्मा विगत छ वर्षदेखि यो पेशामा छन् । आफ्नो पुर्ख्यौली पेशा संकटमा पर्न लागेको बेला उनले आफ्नो पेशालाई निरन्तरता दिएका हुन् । नेपाली संस्कृति एंव मैलिकपन झल्काउने बाजाहरु निर्माण तथा बिक्र...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र अझै धरासायी हुनसक्ने बताएका छन् । बिहीवार नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा उनले सरकारले बैंकको ब्याजदर तत्काल एकल अंकमा ल्याउनुपर्ने बताए । बैंकक...
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । उक्त कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस प्रदान गर्ने भएपछि प्रतिशेयर मूल्य रु. ९४७.८३ कायम गरिएको छ । यसअघि रु. १०९० थियो । समायोजन गरिएको मूल्यबाट आइतबारदेखि ...
काठमाडौं । युरोपेली मुलुक इटालीसँग नेपालको व्यापारघाटा कम गर्दै नेपाली वस्तुको निकासी बढाउन आर्थिक कुटनीति बलियो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमा इटालीको दूतावास नभएको र इटालीमा पनि नेपाली दूतावास नभएकाले द्विपक्षीय व्यापारमा नेपाल...
काठमाडौं । पर्यटन विभागले पर्वतारोहण सम्बन्धी पूरानो सफ्टवेयर प्रतिस्थापन गर्दै नयाँ सफ्टवेयरबाट सात वटा आरोहण अनुमति लिएको छ । विभागका शाखा अधिकृत दिपेन्द्र रेग्मीका अनुसार विभागले नयाँ सफ्टवेयरबाट सात वटा आरोहण अनुमति लिएको छ । पहिलाको रिपोटिङ स्टिमम...
काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ । परिसंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् एवं पार्टीबाट अर्थ उद्योगलगायत अर्थतन्त्रसँग सम्बन्धित क्षेत्र हेर्ने पदाधिकारी एवं केन्द्रीय सदस्यहरुस...
काठमाडौं। मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयले सार्वजनिक पद धारण गरेकाहरुले नौ शीर्षकमा भन्दा बाहिर अन्य कुनै पनि प्रयोजनका लागि विदेश भ्रमण जान नपाइने निर्णय गरेको छ। कार्यालयले उच्च पदस्थ सरकारी अधिकारीहरुलाई अति जरुरीबाहेक अन्य काममा विदेश भ्रमण नजान निर्देशन ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित छलफलमा ...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएको छ । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले नवनियुक्त राष्ट्रपति पौडेललाई आज बधाई ए...
काठमाडौं । तीन जना शेर्पाहरुको साझेदारीमा ‘एट–के’ बार एण्ड किचेन सञ्चालनमा आएको छ । ‘एट–के’ एक्सपिडिसनबाट सुरु भएको कम्पनीले अहिले सोही ब्राण्डमा ‘एट–के’ ट्राभल पनि सञ्चालन गरिरहेको छ । उक्त ती...
काठमाडौं । काठमाडौँ महानगरपालिका काठमाडौँ प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौँ प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच बुधबार सहमति भएको ...
काठमाण्डौ । नेपाल उद्योग परिसंघ ९सीएनआई० को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । पूर्वअध्यक्षहरुसहितको गभर्निङ काउन्सिल बैठकले हाल उपाध्यक्ष रहेका अग्रवाललाई सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष चयन गरेको हो । गभर्निङ काउन्सिलबाट वरिष्ठ उपाध्यक्ष छनौट ...
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १२ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला प्रतितोला १ लाख ९ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५ सय...
गण्डकी । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो । होटलको सेवाबार...
आज वि.सं.२०७९ साल चैत्र महिनाको ९ गते बिहीबार, चैत्र शुक्लपक्षको द्वितीया तिथि । आज मौसम दिवस रहेको छ । त्यसैगरी आज मृगौला दिवस पनि रहेको छ । मेष पेशागत जीवनमा शुभता बृद्धि हुने छ । तर अफिसियल्ली अनावश्यक विवादका कारण तनाव भने उत्पन्न हुने छ । मनोबलमा ब...
काठमाडौं । चालु वर्षको ८ महिनामा निर्यात १ खर्ब नाघेको छ । वनस्पति तेल निर्यातले खर्ब नघाएको हो । भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै निर्यात सोयाविन तेल भएको छ । सोयाविन तेल ८ अर्ब ३७ करोड बराबरको निर्यात भएको हो । यस्तै पाम तेल ८ अर्ब ३१ करोडको नि...
बागमती । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा चितवन जिल्लामा सञ्चालनमा रहेका दुई उद्योगमाथि मुद्दा दायर गरेको छ । नापतौल यन्त्रजाँचसम्बन्धी अनुमतिपत्र नलिई आफूखुसी नापतौल यन्त्रको प्रयोग गरेको पाइएपछि उक्त मुद्दा दायर गरिएको हो । कार्यालयका...
काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले शेयधनीहरुलाई ७ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. २५३.२७ कायम गरिएको छ । यसअघि रु. २७१ थियो । समायोजन गरिएको मूल्यबाट भोलि विहीबारदेखि शेयर कारोबार ...
काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रे...
काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास बैरागीले सामाजिक सुरक्षामा सरकारको दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नुपर्ने बताएका छन् । बुधवार सामाजिक सुरक्षा कोषको कार्यक्रममा उनले सरकारको सामाजिक सुरक्षा दायित्वको लागत बढ्दै गएको बताए । वैरागीले कुल गार्हस्थ्य ...
काठमाडौं । नेप्सेमा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । एशियन हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ । यसैक्रममा चुक्ता मूल्य रु. १०० कायम भएको एशियन हाइड्रोको ३४ लाख कित्ता आईपीओ सूचीकृत भएको छ ।...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ हजार रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपि...
काठमाडौं । भोलि चैत्र ९ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी रहेका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का भएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु हुने जानकारी गराएपछि आजैदेखि कारोबार रोक्का...
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गते बुधबारदेखि चैत १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले ४३ करोड ६८ लाख रुपियाँ बराबरको ४३ लाख ६८ हजार कित्ता आईपीइओ सर्वसाधारणका बिक्री गर्न लागेको हो । चार लाख ३६ हजार...
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि ३० गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको कम्पनी...