Advertisement

दमौली । एकतीस वर्षपछि व्यास नगरपालिका–११ स्थित वागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ । सङ्घीय सरकारबाट रु चार करोड बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो ।  बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपा...

काठमाडौं । सरकारले विभिन्न १४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।  विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका १४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको कात्तिक २१ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो । कालोसू...

काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । त्रिशूली नदी र आसपासका सहायक खोलाहरूबाट उत्पादित जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी विस्तार गरिएको प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको हो ।  रसुवाको आमाछोदिङम...

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्...

 काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।  कार्यालयले विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्नका लागि सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा...

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले जलविद्युत आयोजनाहरुलाई आवश्यक बिस्फोटक पदार्थको आयातमा सहजीकरण गर्ने प्रतिवद्धता जनाएकी छिन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरुसँग बिहीवार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्दै मन्त्री राणाले जल...

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम खण्डको चारवटा खण्ड स्तरोन्नतिको काम सुस्ताएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक स्तरोन्नतिको काम सात वर्षमा पनि पूरा नभएको हो ।  भारतको...

तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८.१ प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छ भने ५२.७ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज-१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ ...

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी काम गर्न सातै प्रदेशका आयोजना प्रमुखलाई निर्देशन दिएका छन् । शुक्रबार पुल्चोकस्थित स्थानीय पूर्वाधार विकास आयोजनाको सभाहलमा आयोजना अन्तर्गतका सातै प्रदेशका ...

दमौली, तनहुँ । विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लीलाचोक र व्यास नगरपालिकास्थित पराशर मार्ग स्तरोन्नतिको कामलाई तीव्रता दिइएको हो ।  शुक्लागण्डकी–४ दुलेगौडाबाट लिलाचोकस...

काठमाडौं ।  भारतको सिलिगुडीदेखि नेपालको झापासम्म र नेपालकै अमलेखगञ्जदेखि चितवनसम्म गरी दुई पेट्रोलियम पाइपलाइन बनाउन नेपाल र भारतबीच सम्झौता भएको छ । बिहीबार भारतको नयाँ दिल्लीमा नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसन (आइओसी) बीच उक्त दुई पाइपलाइन सहि...

काठमाडौं । गत हप्ता अविरल वर्षासँगै आएको बाढी पहिरोले अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयासमा सरकार जुटेको छ । बीपी राजमार्ग अन्तर्गतको भकुण्डे–खुर्कोट सडक खण्डको अवरुद्ध सडक दशैंँ अघिनै खुलाउने गरी सरकारले प्रयास थालेको हो ।  बाढी पहिरोले यस सडक खण्डमा...

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरुको २० अर्ब रुपियाँ भुक्तानी भएको बताएका छन् ।  बुधवार अर्थमन्त्रालयमा निर्माण व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै उनले निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी दायित्व राज्यले तत्काल नि...

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।  विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको असो...

काठमाडौं ।  बिहीबारदेखि  शनिबार रातीसम्म परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले प्रभावित हुने निजी क्षेत्रका जलविद्युत परियोजनाको संख्या २० पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले संकलन गरेको पछिल्लो तथ्यांकले सञ्चाल...

काठमाडौं । बिहीबारदेखि लगातार परेको भारी वर्षाका कारण देशभर बाढी पहिरो जाँदा १६ वटा जलविद्युत आयोजना क्षतिग्रस्त बन्न पुगेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका १६ वटा आयोजन...

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले  ललितपुरको छम्पीमा भैरवको विश्वकै ठूलो मुखाकृतीसहितको निर्माणाधिन नेपाल आर्ट भिलेजसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् । कला र संस्कृतिलाई जगेर्ना गर्ने काम नेपाल आर्ट भिलेजले गरेको ...

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानीको समस्या समयमा समाधान नगरे तत्काल सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । गत बर्ष भुक्तानी नपाएसम्म आन्दोलन स्थगित नगर्ने भन्दै सुरु गरेको आन्दोलन सरकारी आश्वासनको भरमा बिना उपलब्धी आन्दोलन स्थगित गरेको नेपाल निर्माण व्यव...

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा छ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा अलपत्र परेको छ ।  पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७४ माघ–१९ गत...

काठमाडौं । निर्माण व्यवसायीहरुले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । बुधवार नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण गराउँदै व्यवसायीहरुले नयाँ सरकारले गरेका प्रतिवद्धताअनुसार निर्माण व्...

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले क्यानेडिएन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । क्यानेडिएन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्त...

बलेवा । काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेल...

काठमाडौं । बडा दसैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरेको छ । यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दसैँ...

मकवानपुर  । सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ । बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको सिस्नेरी–दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्ने...

म्याग्दी । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि माटोको पर्खालले घेरिएको सडकलाई ढलान गरेर स्तरोन्नति सुरु ...