Advertisement

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दि...

हिले (धनकुटा) । कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मा...

काठमाडौं । जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको माग गर्दै स्थानीयले धर्ना सुरु गरेका छन् । बुढीगण्डी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले माइतीघर मण्डलामा धर्ना सुरु गरेको हो ।  सोमबारबाट सुरु भएको रिले अनशनमा प्रभावित जिल्लाका साँसद तथा राष्ट्र...

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इप्पानले निजी क्षेत्रले बनाउने जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत आयोजनालाई आयकर छुट दिने हालको सरकारी घोषणाको स्वागत गरेको छ ।  इप्पानले शुक्रबार विज्ञप्ति जारी गर्दै २०८२ सालभित्र लगानी जुटाएर निर्माणमा जाने निजी जल...

काठमाडौं । नेपाली आफैले आफ्नै लगानीमा बनाएको अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशीले लगानीकर्तालाई अर्को वर्षदेखि नै लाभांश बाँड्दै जाने योजना बनाएको छ । यो आयोजनाले ऋण तिर्ने समय पछाडि धकेलेर भए पनि लगानीकर्तालाई लाभांश दिन सुरु गर्ने योजना बनाएको ...

काठमाडौं । जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना बनाउन भन्दै सरकारले इन्धन प्रयोगकर्ताहरूसँग कर अशुल्न थालेको छ बर्ष बितिसकेको छ । प्रतिलिटर पाँच रुपियाँका दरले ग्राहकले अहिलेसम्म झण्डै अर्ब रुपियाँ बुझाएका छन् ।  आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले गएको अस...

काठमाडौं । अमेरिकी संस्था एमसीसीसँगको सम्झौता कार्यान्वयनका लागि सरकारले बनाएको एमसीए–नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटेमा निर्माण गर्न लागेको रातमाटे विद्युत् सब–स्टेसनका लागि अधिग्रहण गरिएको जग्गा एमसीसीअनुसार नभई...

काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै निर्माण कार्य नगर्न अन्तरिम आदेश दिएको छ । यस निर्णयले निवर्तमान अर्थमन्त्री बिष्णु पौडेललाई धक्का लागेको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वह...

काठमाडौं । माथिल्लो तामाकोशीको दोस्रो युनिटबाट मंगलबार अपरान्ह ४ बजेपछि बिजुली उत्पादन सुरु भएर राष्ट्रिय प्रसारणमा जोडिएको छ । यो आयोजनाबाट पहिलो युनिट अन्तर्गत ७६ मेगावाट बिजुली असार २१ बाट राष्ट्रिय प्रसारणलाइनमा जोडिएको  थियो । माथिल्लो तामाकोशी आयोजनामा आ...

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले निर्माण सुरु भएको एक दशपछि बल्ल एउटा युनिटबाट उत्पादन सुरु गरेको छ । यो आयोजनाको ७६ मेगावाट बिजुली असार २१ बाट राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।  माथिल्लो तामाकोशीमा...

काठमाडौं । बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले कर्णाली आयोजना नआए पनि माथिल्लो तामाकोशी बनाउन सकेकोमा खुशी व्यक्त गरेका छन् । उनले आयोजना सम्पन्न गर्न साथ र सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै ढिलै भए पनि ४५६ मेगावाटको आयोजना आउनु गर्व...

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षको ‘कोर एरिया’मा विद्युत आयोजना निर्माण गर्न नदिन अन्तरिम देश दिएको छ ।  न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजालासले संरक्षित क्षेत्रभित्र यस्ता भौतिक संरचना निर्माणका लागि अनुमति दिन सकिने...

काठमाडौं । मङ्गलबारको बाढीका कारण झण्डै डेढ दर्जन जलविद्युत् आयोजनामा सानाठूला क्षति पुगे । सोही क्षतिका कारण सरकारी तथा निजी क्षेत्रका केही आयोजना अझै पनि पुनः सञ्चालनमा आउन सकेका छैनन् ।            कास्कीमा निर्माणाधीन अवस्थामा रहेक...

बेनी । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्ले गलेश्वर बजार कटान र पहिरोको जोखिममा परेको छ । गलेश्वर–पिप्ले जोड्ने सडकमा चलेको पहिरो रोकथाम र संरक्षणको काम नहुँदा बस्ती जोखिममा परेको हो । वर्षा आउँदा रातमा बस्न नै नसक्ने अ...

काठमाडौं । काठमाडौंवासीले मेलम्चीको पानी खान फेरि दुई महिना कुनुपर्ने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पूरा गर्न भन्दै मंगलबार विहान ११ बजेदेखि सुरुङमा पानी पठाउन बन्द गरिएको छ ।    सोही कार्यका लागि दुई महिना मेलम्चीको पानी वितरण बन्...

काठमाडौं । चालू आर्थिक वर्ष २०७७–७८ को पहिलो ११ महिनासम्म विकास खर्च जम्मा ४० प्रतिशत पुगेको छ । अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको कार्यालयले जेठसम्ममा जम्मा ४०.५४ प्रतिशत विकास खर्च भएको जनाएको छ। यस अवधिमा कुल एक खर्ब ४३ अर्ब आठ करोड ९४ लाख रुपियाँ ...

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ ।       &n...

काठमाडौं । सरकारले विवादमा परेको अमेरिकी संस्था एमसीसीको अनुदानमा निर्माण हुने भनिएको प्रसारणलाइन आयोजनाको ातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत गरेको छ । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने कुरामा विवाद भइरहेको बेला सरकारले ईआईए प्रतिवेदन स्वीकृत ग...

काठमाडौं । नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजका सुरुङ निर्माणका लागि सम्झौता गरेको छ । सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरीङ कर्पोरेशन लिमिटेड र प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग शुक्र...

काठमाडौं । नुवाकोट र धादिङको सिमानामा रहेको बन्चरेडाँडा ल्याण्डफिल साइटमा जेठ पहिलो सातादेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सुरु गरिने भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत बन्चरे डाँडामा उपत्यकाको फोहोर व्यस्थापन गर्ने काम अगाडि बढिरहेको छ । सरकारल...

काठमाडौं । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखाको लामाबगर पुगेर बिहीबार सुरुङमा पानी पठाउन सुरु गरेका हु...

काठमाडौं । ऐतिहासिक धरहरा फेरि ठडिएको छ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पमा लडेको धराहरा पुनर्निर्माण भएको हो । प्रधानमन्त्री केपी ओलीले शनिबार पुनर्निर्मित धरहराको उदघाटन गरे ।  धरहरा रहेको स्थान सुन्धारामा आज बिहान आयोजित एक कार्यक्रमका बीच प्रउनले धरहर...

तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका लागि व्यक्ति तथा सामुदायिक वनको जग्गा अधिग्रहण गरेपछि प्रभावितलाई मुआब्जा वितरण गर्न लागेको छ ।  जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको आयोजनाबाट उत्...

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले उदघाटन र शिलान्यासको नाममा प्रधानमन्त्री केपी आली र वर्तमान सरकारले तमासा देखाएको बताएका छन् । संसदमा बोल्दै बिहीबार उनले १५–२० बर्ष ढिलो गरी सम्पन्न गरेको मेलम्ची खानेपानी आयोजनामा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति...

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरिएको छ । राष्ट्रपति विद्या भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गरेकी हुन् ।  त्यसक्रममा उनले पानीको फोहोरोको पनि उद्घाटन गरिन् । झण्डै तीन द...