Advertisement

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०–८१ मा हुने बैंक तथा बीमा क्षेत्रको ग्राहस्थ उत्पादन अर्थात् कुल मूल्य अभिवृद्धिमा बागमतीको हिस्सा सबैभन्दा धेरै हुने अनुमान गरिएको छ ।   राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रदेशगत कुल ग्राहस्थ उत्प...

काठमाडौं । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले चालु आर्थिक बर्ष २०८०–८१ को दोस्रो त्रैमासमा ३३ करोड ७७ लाख ५८ हजार रुपियाँ खुद नाफा कमाएको छ ।  कम्पनीले बिहीबार सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।...

काठमाडौं । सरकारको स्वास्थ्य बीमा बोर्डलाई सरकारी स्वामित्वको स्वास्थ्य बीमा कम्पनीमा रुपान्तरण गर्न सुझाव दिइएको छ ।  आगामी आर्थिक बर्ष २०८१–८२ बजेटबाटै यस्तो कार्यक्रम ल्याउन नेपाल बीमा प्राधिकरणले सरकारलाई सुझाव दिएको हो । २०७२ चैत २५ गते स्थापन...

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बैंककले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ साइकल र्याली आयोजना गर्ने भएको छ ।   डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघ संस्थाहरुस...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् ।  सञ्चालक समितिको आज बसेको बैठकले खनाललाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव हेमराज खरेलले जनाएका छन् ।  खनाल बैंकको कामु...

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ २५ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।  सभा, रोयल कुश्मा रिसोर्ट, पर्वतमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । यद्यपि, कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन । सभामा गत आर्थिक वर्ष...

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपियाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।  राष्ट्र बैंकले भोलि शुक्रबार (जेठ ११ गते) उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने जनाएको छ ।  राष्ट्र बैंकले १४ दिनका लागि  निक्षेप संकलनमार्फत ३५ अर्ब रुप...

काठमाडौं । शेयर बजार लगातार तीन दिन बन्द हुने भएको छ ।  सरकारले आज २५६८औं बुद्ध जयन्तीका अवसरमा सार्वजनिक बिदा दिएको छ । यसदिन शेयर बजारसहित, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय बन्द रहनेछन् ।  शुक्रबार र शनिबार स्वतः शेयर बजार कारोबार हुनेछै...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विभिन्न शेयरधनीको नाममा रहेको दुई लाख ८७ हजार ५३७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक श...

काठमाडौँ । आफ्ना सदस्यबीच मात्र ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्थाविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा सर्वसाधारणले जम्मा गरेको सहकारीको रकमको ठूलो हिस्सा अपचलन भएको उल्लेख गर्दै नेपाली कांग्रेसले उक्त रकम तत्काल फिर्ता गराउन माग गरेको छ । पार्टी केन्द्रीय सहकारी विभा...

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंक र सुपर बागमती हाइड्रोपावर लिमिटेडबीच सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ ।  यो कम्पनीले ललितपुर र मकवानपुरस्थित बागमती नदीमा निर्माण गर्ने ४१.३१४ मेगावाट...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं बार्षिक सााधारण सभा आज सम्पन्न भएको छ ।  उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको पारित गरियो ।  ...

काठमाडौं । कर्जाको माग सुस्ताएको भनिरहँदा ऋण प्रवाहमा नविल बैंक आक्रमक देखिएको छ । चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा नविल बैंकले ४२ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह बढाएको छ ।  नेपाल बैंकर्स संघबाट प्राप्त बैशाख मसान्तसम्मको तथ्यांकले यस्तो दे...

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस् के–७ क्लबमा ‘उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग’ शीर्षकमा भव्य सांगीतिक कार्यक्रम आयोजना गरेको छ ।  कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थि...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभाग बीच मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्रर...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीका लागि राखेको छ ।  बैंकले शेयरधनी उमेशकुमार मुडभरीका नाममा रहेको सात हजार ६४२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।  यस शेयरमा हाल बैंकका कायम शेयरधनीले मात्रै खरिद आवेदन द...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको खुद नाफा ऋणात्मक रहेको छ ।  गत आवको सोही अवधिमा १८ करोड ८९ लाख रुपियाँ धनात्मक रहेको कम्पनीको खुद नाफा समीक्षा अवधिमा ४७ करोड ५६ लाख रुपियाँले ऋणात्मक छ ।&nbs...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख १७ हजार ४४० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इ...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा आज (जेठ ९ गते) बस्दैछ ।  सभा काठमाडौं, कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रालिमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी तीन अर्ब २० करोड र...

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ ।  संस्थाले जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद गर्न पाउने गरी एक लाख ९९ हजार ४७२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।  न्यूनतम मूल्य प्रतिकित्ता ९०० रुपियाँ ...

काठमाडौं । ज्योति विकास बैकले देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्म...

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोषकुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।  विभिन्न सातवटा वित्तीय संस्...

काठमाडौं ।​  बीमा कम्पनीहरुले आफ्नो कम्पनीमा हुनसक्ने शंकास्पद कारोबार तथा गतिविधिको पहिचान गर्न छुट्टै सूचक तयार गर्नुपर्ने भएको छ ।  नेपाल बीमा प्राधिकरणले ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देश...

काठमाडौं । बैकिङ क्षेत्रमा निक्षेप उच्च मात्रामा बढ्दा पनि तीन ठूला बाणिज्य बैंकले भने भएकै निक्षेप बचाउन नसकेको देखिएको छ ।  चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा माछापुच्छ्रे, प्रभु र स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप घटेको हो । नेपाल बैंकर्स ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति परिवर्तन हुनुमा कर्णाली प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।    नेपाल राष्ट्र बैंक सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्थित बैंक तथा वित्तीय संस्था, उद्...