Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा खरिद र सवारी कर्जामा लचिलो नीति लिएको छ । राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सवारी कर्जा र असल कर्जाको जोखिम भार घटाउँदै र घरजग्गा खरिद, संस्थापक शेयर बिक्रीमा लचिलो नीति लिए...

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।  विकास बैंकहरु मध्ये महालक्ष्मी एनसीएचएल सँग अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने प...

काठमाडौं ।  अब व्यक्तिगत वर्गका ऋणीहरुले घर जग्गाकिन्दा पहिला भन्दा बढी ऋण पाउने भएका छन् ।  नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घरजग्गा  खरिद प्रयोजनको कर्जाको ‘ऋण भुक्तानी आम्दानी अनुपात&rsquo...

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा (एसडीएफ)सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ । गत फागुन १ गतेदेखि एसडीएफ कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकको ३ महिनामै यस सम्बन्धी व्यवस्था पुनरावलोकन गर्न लागेको हो । रा...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाका कारण बैंक तथा वित्तीय संस्थाहरुको आम्दानी अर्थात् नाफा पाँच अर्ब ६५ करोड रुपियाँ थपिने देखिएको छ ।  राष्ट्र बैंकले शुक्रबारले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई थप राहत मिल्ने र लगानी पनि बढाउन मिल्नेगरी मौद्रिक नीतिको समीक्षा गरेको छ । शुक्रबार गरिएको समीक्षामा बैंक वित्तीय संंसथालाई नै बढी राहत मिल्ने देखिन्छ । साथै, ऋण लगानीलाई पनि केही खुकुलो बनाउने प्रयास गरिएको छ ।&nbs...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।  तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षामा पनि लचिलो कार्यदिशालाई निरन्तरता दिइएको राष्ट्र बैंकले जनाएको छ ।  बैंक तथा वित्तीय संस्थाहरुक...

काठमाडौं । सवारी साधन खरीदका लागि बैंकले प्रवाह गर्ने ऋणलाई सहजीकरण गर्नेगरी नेपाल राष्ट्र बैंकले यस्तो कर्जामा जोखिम भार घटाएको छ ।  शुक्रबार चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले हायर पर्चेजअन्तर्...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले वार्षिक साधारणसभा डाकेको छ ।  सभा, जेठ १७ गते अनुपम फुडल्यान्ड बत्तीसपुतली काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ ।  सभामा आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई ४.७५५ बोनस शेयर र कर प्रयोजनका लागि ०.२...

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  कोषले आन्तरिक तथा खुला प्रतियोगितामार्फत पदपूर्तिका लागि सहायक चौथो तहदेखि नायब प्रबन्धक आठौं तहसम्मका विभिन्न आठ पदमा दरखास्त माग गरेको हो ।  इच्छुक र योग्य नेपाल...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लिलामीमा ल्याएको संस्थापक शेयरको बोलपत्र आज खोलिँदैछ ।  कम्पनीले वैशाख १७ गतेदेखि जेठ ३ गतेसम्म दरखास्त आह्वान गरी पाँच लाख ९० हजार १८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको थियो ।  सो शेयरमा विद्यमान संस्थापक...

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा आज (जेठ ४ गते) बस्दैछ ।  सभा बिहान ११ बजे नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा सुरु हुनेछ । सभाले हाल कायम जारी तथा चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपियाँको ४० प्रतिशत...

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो ।   घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी ...

काठमाडौंं । लक्ष्मी सन्‌राइज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ यो पहल सुरु गरेको बैठकले जनाएको छ ।  बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा ...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  उक्त कम्पनीले शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६६१.५८ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ६९३ थियो ।  समायोजन गरिएको मूल्यबाट आइतबारदेखि उक्त...

काठमाडौं । विश्व बजारमा वार्षिक ६७ खर्ब ८२ अर्ब २३ करोड डलर बढीको बीमा व्यवसाय (कारोबार) हुने गरेको देखिएको छ । स्विस रि–इन्स्योरेन्सले तयार गरेको विश्व बीमा तथ्यांकसम्वन्धी प्रतिवेदन ‘वर्ल्ड इन्स्योरेन्स रिपाृर्ट’ले यस्तो देखाएको हो ।  यो का...

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यलयमा तालिम सम्पन्न गरेको हो ।  तलिम जेठ १ गतेदेखि ३ गतेसम्म ३ दिन सञ्चालन भएको कम्पनीले जनाएको छ ।  कृषी, पशुपन्छी तथा जडिबुट...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब रुपियाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले आज मध्यान्ह ३ बजे अनलाइन बिडिङबाट सो बराबरको निक्षेप संकलन गर्न लागेको हो ।  राष्ट्र बैंकले १४ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो...

काठमाडौं । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल २ वर्ष थप भएको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आगामी असार १७ गतेदेखि लागू हुने गरी थप २  वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जनाएका छन् ।&nb...

काठमाडौँ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बुधबार आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।  द्विपक्षी...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार अर्थात् जेठ ६ गते बुकक्लोज गर्दैछ । अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको सभामा सहभागिता जनाउन तथा...

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  लघुवित्तले दुईजना संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको ।  यस शेयरमा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्था खरिद आवेदन द...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कुल तीन लाख ५५ हजार ५०० कित्ता संस्थापक शेयरमा बिक्रीमा ल्याएको छ ।  कम्पनीले भानुभक्त ढकालको नाममा रहेको एक लाख कित्ता, प्रभु म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको पाँच हजार ५०० कित्ता र मोहनलाल अग्रवालको न...

काठमाडौं । विभिन्न कसूरमा बैंक खाता रोक्का र फुकुवा गर्ने काम अब अनलाइनबाटै हुने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१’ को मस्यौदामा यस्तो प्रस्ताव गरेको हो ।  राष्ट्र बैंकले राय सुझावको लागि बु...

काठमाडौं । मुक्तिनाथ विकास बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौमा मंगलबार शोक सभा कार्यक्रम सम्पन्न भएको छ ।  उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण क...