Advertisement

काठमाडौं । आज २०८१ साउन ३, जुलाई १८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र कतारी रियालको सटही दर स्थिर रहेको छ ।  बिहीबार अमेरिकी डलर १ को खरिद दर १३३.४४ र बिक्री दर १३४.०४ रुपियाँ रहेकामा ...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल साउन महिनाको ३ गते बिहीबार, आषाढ शुक्लपक्षको द्वादशी तिथि । मेष  लिएका लक्ष्य प्राप्तिमा अड्चनको सामना गर्नुपर्ने छ । आम्दानीमा गिरावट आउने छ । धैर्य भएर पाइला चाल्नु पर्ने समय रहेकाले संयमित रहनु होला । साझेदारीमा गर...

काठमाडौं । ग्लोबल अनप्याक्डपछि , सामसङ नेपालले पनि ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर सुरु गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी यस कुराको घोषणा गरिएको हो ।  कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणयरत्न ...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजश्व बृद्दि गर्नुपर्ने बताएका छन् । बुधबार विज्ञापन बोर्डका गतिविधिबारे जानकारी लिने क्रममा उनले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन पनि दिए ।  गुरुङले ...

रसुवा । जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्वि भएको छ । नेपाल–चीनबीचको व्यापार–व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो  ।           कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रम...

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने जानकारी  दिएका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग आज अर्थ मन्त्रालयमा सम्पन्न भेटघाटमा उहाँले निर्माण...

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा आव २०८१–८२ को लागि निकट भविष्यमा जारी हुने मौद्रिक नीतिका सम्बन्धमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले विभिन्न सुझावहरु प्रस्तुत गरेका छ । मुलुकभरका हजारौं गहना व्यवसायीहरुको मुख्य कच्चा पदार्थको रुपमा रहेको सुन, चाँदी...

पाटन । ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०-८१ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०–८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा छ प्रतिशत बढी राजस्व संकलन भएको हो ।  “सम्पन्न आर्थिक...

काठमाडौं । नेपाल वायुसेवा निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिदको लागि लिएको ऋण मध्ये ४३ करोड ९ लाख ५५ हजार २८१ रुपियाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बुझाएको छ ।  निगमले बुधबार विज्ञप्ति प्रकाशित गरी अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेक...

चितवन । अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् ।  बैंकमा ऋण थपेर केही टिकेका हुन् भने केही नयाँ थपिएका छन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघ...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् ।   औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३७औँ वार्षिकोत्सव समारोहमा उनले सरकार र निजी क्ष...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरको अध्यक्षमा फेसन डिजाइन र होटल व्यवसायमा ख्याति कमाएकी नितु श्रेष्ठ नियुक्त भएकी छिन् । मंगलबार सम्पन्न मञ्चको तेस्रो वार्षिक साधारणसभाका अवसरमा साविक नेतृत्वले उनलाई अध्यक्ष नियुक्त गरेको ह...

काठमाडौं । सुनको मूल्य आज पनि ह्वात्तै बढेको छ । सुन प्रतितोला २ हजार रुपियाँले बढेर हालसम्मकै नयाँ रेकर्ड कायम भएको हो । चाँदी भने प्रतिलोला २० रुपियाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ८ सय र तेज...

काठमाडौं । उच्च अदालतले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको छ । यसअघि महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारका लागि सडक कालोपत्रे गरेको थियो । तर, सडक डिभिजन कार्यालयले ठाडो हस्तक्षेप गर्दै महानगरपालिकाले ...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले संसदका दुई ठूला दलहरु मिलेर सरकार निर्माण गर्दा लगानीकर्ता, उद्योगी तथा आम नागरिकमा उत्साह बढेको बताएका छन् ।  आफ्नो धारणा मिडियाहरुमा प्रस्तुत गर्दै उनले राजनैतिक तथा नीतिगत अस्थिरता स्वदेशी तथा विद...

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।  साविक किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्तले  सीईओ पदमा दरखास्त आह्वान गरेको हो ।  इच्छु...

काठमाडौं । कालिमाटी फलफूत तथा तरकारी बजारमा आज गालभेंडा, अदुवा र पार्सलेको मूल्य बढेको छ ।  हिजो प्रतिकिलो ११५ रुपियाँ रहेको नेपाली ठूलो गोलभेंडा आज १० रुपियाँले बढेर १२५ पुगेको छ ।  त्यस्तै, आज अदुवा भने २० रुपियाँ बढेको छ । यसदिन प्रतिकिलो ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरुसँगको मंगलबारको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रवर्द्धन एवं विस्तारविना द...

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले छ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।  विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका चार निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयक...

काठमाडौं । आज २०८१ साउन २, जुलाई १७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य घटेको छ भने हङकङ डलरको भाउ स्थिर रहेको छ ।  आज युरो १ को खरिद दर १४५.४० रुपियाँ ...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल श्रावण महिनाको २ गते बुधबार, आषाढ शुक्लपक्षको एकादशी तिथि । आज हरिशयनी एकादशी रहेको छ । आज घरघरमा तुलसी रोप्ने गरिन्छ । साथै आजबाट चतुर्मास व्रत आरम्भ हुन्छ ।   मेष  धन सम्पत्तिमा बृद्धि हुने छ । पेशागत र ब्यावस...

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले यस पटकको मौद्रिक नीति अर्थतन्त्रलाई लयमा फर्काउने खालको आउने संभावना रहेको बताएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम मौद्रिक नीति भएकाले पनि   आफ्नो कार्यकालको संभवतः अन्तिम मौद्रिक नीत...

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा अघि बढाउने बताएका छन् । नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई दिन अर्थ मन्त्रालय पुगेका नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रतिनिधि मण्डललाई उक्त कुरा बताएका हुन् । मह...

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले प्राप्त उजुरी अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेस गर्न सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिका सदस्यमा राजेन्द्रकुमार केसी, योगेशकुमार भट्टराई, अमनलाल मोदी र मनिष झा छन् ...

काठमाडौं । नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले सरकार गुुणात्मक पर्यटकभन्दा मात्रात्मक पर्यटकमा केन्द्रीत रहेको बताएका छन् ।  कर्पोरेटन नेपालसँगको कुराकानीमा उनले सरकार संख्यात्मकरुपमा धेरै पर्यटक भित्राउनुपर्छ भन्ने सोचमा रहँदा पर्यटन क्षेत्रको ग...