Advertisement

मुग्लिन । मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ ।  मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको हो ।  उक्त अवधिभर मर्मत ...

मन्थली । लुक्लामा मौसम खराब भएपछि एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिएका छन् । लुक्लाहुँदै सगरमाथालगायतका क्षेत्रमा पदयात्रा तथा घुम्न जाने स्वदेशी र विदेशी पर्यटक मन्थली विमानस्थल हुँदै त्यसतर्फ जाने गरेका छन् । काठमाडौँलगायतका विभिन्न स्थानबाट मन्थली आइपुगेका पर्यटकह...

काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरुले अब आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन्...

काठमाडौं । आफ्ना पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउको हल्ला चलेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन् । अहिले सो पार्टीका सभापति, पदाधिकारी र काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरु कार्यालयमा जम्मा भए...

काठमाडौं । अमेरिकाले अहिले भने लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ ।  बलात्कारसम्वन्धी मुद्दामा सफाई पाए पनि यसअघि विश्वकप क्रिकेट खेल्न जान अमेरिकी दूतावासले भिसा नदिएपछि दूतावासको चर्को विरोध भएको थियो ।  नेपालले आजदेखि लिग–२...

काठमाडौं । अब महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् ।...

काठमाडौँ । नेपालले पहिलो टि–२० मा अमेरिकालाई पराजित गरेको छ । डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपाल १७ रनले विजयी भएको हो । एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रनमा समेटिएको थियो ।   अमे...

काठमाडौँ । द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)का विद्यार्थी आशुतोष शर्मा शतप्रतिशत अंक प्राप्त गर्दै विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेका छन् ।  ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको बीपीसीका विद्यार्थी शर्माले गत सेप्टेम्बरमा भएको एसीसीए (एसोसिएसन ...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका ११७ जना नवनियुक्त अधिकृतहरुलाई चौध दिने पूर्व सेवाकालीन तालिम बिहिबारबाट काठमाडौंमा सञ्चालन गरिरहेको छ ।  तालिमको उद्घाटन गर्दै ब...

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालले डाकेको विपक्षी दलहरूको बैठकले नयाँ मोर्चा बनाएको छ । बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति पनि गरेको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए ।  माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी ...

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजि टेष्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने समझदारी सम्पन्न भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलिप पोखरेल र एजिलस डायग्नोष्टिक नेपाल प्रालिका फाइनान्स...

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको शेयरधनीलाई लाभांश दिने भएको हो । जसमा हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनाथ) रहेको छ ।  ...

दमौली । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो ।  त्यस अवधिमा दुई सय किलो चिज उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी उत्पादन भएको केन्द्रका प्रमुख डा राजु कँ...

काठमाडौं । अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपालले एक सय ६४ रनको योगफल बनाएको छ ।  अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनाएको हो । यो सँ...

सुनसरी । दशैंमा कोसी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दशैंको अवधिमा कोसी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको म...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै रु एक लाख जरिवाना गरेको छ । उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहर हाल्ने ब...

काठमाडौं । आज २०८१ कात्तिक २, अक्टोबर १८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन र क्यानेडियन डलरको मूल्य बढेको छ ।  आज अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८९.९४ रुपियाँ र बिक्री मूल्य ९०.३४ रुपियाँ तोकिए...

काठमाडौं । अहिले देशका कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि ...

काठमाडौं । बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पश्चिमा समर्थनमा नयाँ सरकार बनेसँगै हसिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।  उक्त अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ...

काठमाडौंं । देशको विषम राजनीतिक परिस्थितिपछि तीन ठूला नेताहरुबीच भेटवार्ता भएको भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको हो ।    प्रधानमन्त्र...

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो ।            ...

काठमाडौं । यही गएको असोज १८ गते बसेको मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित भएसँगै श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा आर्थिक सहायता रकम बृद्धि हुने भएको छ ।  सरकारले मृत्यु भएका परिवारलाई १० लाख रुपियाँ दिने भएक...

काठमाडौँ । गौशाला धर्मशालासम्बन्धी विवाद चर्किएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पशुपति क्षेत्र विकास कोषको बैठक बोलाएका छन् ।  साथै, मन्त्रालयले धर्मशाला खाली गर्ने कार्य अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन पनि पत्र पठाएको छ । कोषले असोज...

वीरगन्ज । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले  मोटरसाइकलकोे आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका...

धरान । इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाबाट मनग्य आम्दानी गर्दै आएका छन् ।   गाउँघरदेखि सहरबजारतिर माटोको भाँडा प्रयोगमा कम आए पनि आफूले पुर्ख्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताए ।  ‘हामी सब...