
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकार आफैंले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन् । ललितपुरमा बुधबार आयोजित एक कार्यक्रममा उनले पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद बैठक सू...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पूराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको जिकिर गरेका छन् । सोमवार राजधानीमा आयोजित आफ्नो पार्टीको भेलामा उनले सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारबिरुद्...
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सार्वजनिक लेखा समितिलगायतका संसदीय समितिको सभापति चयन नगरे एमाले आगामी समितिका बैठकहरुमा नजाने चेतावनी दिएका छन् । आईतवार लेखा समिति बैठकमा बोल्दै उनले समिति बनेको तीन महिना पूरा हुँदा समेत सभापति चयन ...
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले २०७४ सालमा पाएको मतको सदुपयोग गर्न सकेको भए २०७९ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले दुई तिहाईभन्दा बढी सिट जित्ने थियो भनेका छन् । आईतवार आफ्नो पार्टीको एक कार्यक्रममा उनले २०७४ सालको निर्वाचनमा कम्युनिस्ट पा...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले भ्रष्टचारबिरुद्ध र सुशासनको पक्षमा गरेका महत्वपूर्ण कामहरुले जनतामा नयाँ आशाको रक्तसञ्चार गराएको जिकिर गरेका छन् । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा उनले सरकारले पछिल्लो समय गरेका भ्रष्टाचारबिरुद्ध र सुशासनक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको भावी उम्मेदवार हो भन्ने गर...
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभा असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताएका छ् । शुक्रवार संसदको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भए पनि अह...
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले संसदमा विचाराधिन रहेको केही नेपाल ऐन संशोधन गर्ने विधेयकप्रति आफू सचेत र जिम्मेवार रहेको बताएका छन् । उक्त संशोधनका प्रावधानको चर्को आलोचना भइरहेको बेला गुरुङले...
काठमाडौं । उद्योगपति, साँसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नामै नसुनेका व्यक्तिहरुले समेत दशौं हजार भोट ल्याउने परिस्थिति बन्न थालेको बताउँदै यसलाई कांग्रेसले रोक्नुपर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय समिति बैठकका क्रममा आइतबार उनले गएक...
काठमाडौं । नेकपा एकीकृत समाजवादी ९एस०का अध्यक्ष माधव नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भईरहेको दावी गरेका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले काँग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले...
काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले सुन तस्करीको बारेमा छानबिनमा सघाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको...
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरणको सन्दर्भमा नेपाल ‘ग्रे लिस्ट’ (कालोसुची)मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने विषय गलत भएको जिकिर गरेका छन् । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार सम...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्गको रुपमा रहेको गौरवशाली संस्था नेपाली सेनाको सम्बन्धमा केही समय यता अकारण निरर्थक बहस सिर्जना गर्न खोजिएको भन्दै आापत्ति जनाएको छ । सो पार्टीले बुधबार विज्ञप्ति जारी गरेर योजनाबद्ध ढंगबाट स्...
काठमाडौं । विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनवाई प्रक्रिया सुरु भएको छ । सरकारले सिफारिस गरिएका छ जना राजदूतहरुको संसदीय सुनवाई प्रक्रिया सुरु भएको हो । बुधबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारद्वारा सिफारिस अमे...
काठमाडौं । ठूला र पूराना पार्टीहरुप्रति जनताको बितृष्णा तीब्ररुपमा बढिरहेको बेला नेपाली कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सात लाखसम्म नयाँ सदस्य लक्ष्य अघि सारेको छ । यतिबेला मुलुकमा आर्थिक मन्दीको अवस्था छ । उद्योग व्यवसाय गर्ने वातावरण नहुँ...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग उनकै घरमा पुगेर भेटेर आएको दावी गरेका छन् । शुक्रवार आयोजित एक कार्यक्रममा ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रम...
काठमाडौं। उपत्यकाको डम्पिङ साईमा सिसडोल बासीले पुन:आन्दोलन सुरु गरेका छन्। फोहोर र मान्छे छुट्याउनु पर्ने भन्दै आन्दोलन सुरु गरेका हुन्। सोमबार बिहानैदेखि स्थानीय बासिन्दाहरु सडकमा बसेर आन्दोलन गरिरहेका छन्। उनीहरुले फोहोर बोकेका गाडीहरुलाई बाटोमै रोकेका छन्।...
काठमाडौं । अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले पूराना पार्टीहरुले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरु टिक्न नसक्ने चेतावनी दिएका छन् । शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा उनले यिनीहरुले केही गर्दैनन् भनेर आएका नयाँ पार्टीहरु धेरै समय न...
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरुप्रति कटाक्ष गरेका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले पूराना पार्टीका दिनहरु गए भन्दै आएका नयाँ पार्टीहरुले देश, धर्मशास्त्र, संस्कृतिहरु सबै ...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताए । ओलीले समाज...
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू फेरि नेपाल आएका छन् । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं शुक्रबार आइपुगेका हुन् । उनले आजै ४ बजे परराष्ट्रमन्त्री नारायण...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालमा नैतिकताका आधारमा राजीनामा दिन सल्लाह दिएका छन् । भारतीय व्यापारी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक नयाँ दिल्ली पुगेको सार्वजनिक अभिव्यक्ति दिएपछि ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाएका छन् । संसदमा सोमबार बोल्दै उनले प्रमुख प्रतिपक्ष एमालेले जे बोल्यो, त्यही नै आफ्नो पार्टीको भाष्य हो भन्ने ढंगले आफ्नो पार्टीलाई संसदमा बोल्न नदिएको गुनासो गरे...
काठमाडौँ । आफ्नो विवादास्पद अभिव्यक्तिको चर्को विरोध भइरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले गोलमटोल जवाफ दिएका छन् । उक्त अभिव्यक्ति स्वर्गीय भइसकेकी जेठी छोरीसँग जोड्दै आफू बढी भावनात्मक भएकाले उक्त कुरा बोलेको तर्क गरेका छन् । भारतीय व्यापारी प्रितम सिंह आफू...
काठमाडौं । नेकपा एमालेका साँसद गोकुल बाँस्कोटाले तिरंगा झण्डा उठाउने कि चन्द्र सूर्य ? भनेर प्रधानमन्त्री पु्ष्पकमल दाहाललाई प्रश्न गरेका छन् । सोमबार संसदमा उनले दाहालको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ‘तिरंगा झण्डा उठाउने कि चन्द्र सूर्यको झण्डा उठाउने ?&rs...