Advertisement

काठमाडौं । सिटिजन्स बैंकले दुई नयाँ मुद्दती योजना सार्वजनिक गरेको छ । बैंकले साउन २१ (शनिबार)देखि आकर्षक मुद्दती योजनाहरु ल्याएको जानकारी दिँदै यिनमा १० गुणासम्म प्रतिफल प्राप्त हुने बताएको छ ।  बैंकले ‘सिटिजन्स चिरायु मुद्दती योजना’ र ‘र...