Advertisement

काठमाडौं । रुसी नौसेनाले आफ्नो नियोजित ठूलो मात्रामा महासागर २०२४ रणनीतिक आणविक अभ्यास शुरु गरेको छ, जुन सेप्टेम्बर १६ सम्म चल्नेछ ।  देशको रक्षा मन्त्रालयले अभ्यास २०२४ मा रूसी सशस्त्र सेनाको परिचालन र लडाई प्रशिक्षणको सबैभन्दा महत्वपूर्ण घटनाहरूमध्ये एक हुने बत...

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब प्रशोचन गर्न लागेको हो ।  २१ दिनका लागि प्रशोचन गर्न लागिएको तरलताका लागि आज नै सार्वज...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५३ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । आज बढेर कारोबार भएसँगै सुनको...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गर्दै आफू महानगरको मेयर नहुँदै अदालतले गरेको फैसलामा किन पुनरावेदन नगरेको ? भनी प्रश्न गरेका छन् । उनले त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको, बागमतीका मुख्यम...

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले दुईवटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ ।  सञ्चालक समिति बैठकले नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ का इकाइधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले नबिल फ्लेक्सी क्याप फण्डले गत आर्थिक वर्ष २०८०...

काठमाडौं । सरकारले विकास ऋणपत्र थप १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८४’ को बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।  विकास ऋणपत्र २०८१ को भदौ २६ गते बुधबार ब...

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आठौं वार्षिक साधारणसभा डाकेको छ ।  सभा, असोज १८ गते चप्पल कारखाना चोकस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेट, काठमाडौंमा बिहान १० बजेदेखि बस्नेछ ।  यद्यपि, कम्पनीले लाभांशसम्बन्धी कुनै एजेन्डा समावेश गरेको छैन ।...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंकिङले लाभांश घोषणा गरेको छ ।  भदौ २४ मा बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउको मूल्य घटेको छ ।  आज ४२६ रुपियाँ रहेको डल्ले च्याउ हिजो भने ४७६ मा खरिदबिक्री भएको थियो । यो किलोमा ५० रुपियाँले सस्तो भएको हो ।  त्यसैगरी पालुंगो ४३ रुपियाँले सस्तिएर १३३ रुपियाँमा कार...

काठमाडौं । सार्वजनिक भएको एक हप्तामै टाटा पन्च ईभी डेलिभरी गरिएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको नाडा अटो शोमा सार्वजनिक गरेको पन्च ईभी काठमाडौंमा उपत्यकामा डेलिभरी गरेको हो ।  कम्पनीले नाडाको पहिलो दिनमै स...

काठमाडौं । हिमाल दोखला हाइड्रोपावर कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ ।  कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्यका लागि सिद्धार्थ क्यापिटललाई नियुक्त गरिएको हो ।  आज (भदौ २६) देखि कम्पनीको शेयर रज...

काठमाडौं । संगीत कम्पनी म्युजिक नेपालले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले तत्काल कायम रहेका शेयरधनीलाई प्रतिशेयर १०० रुपियाँ अंकित मूल्यमा ३ लाख २७ हजार ३४७ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।   

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीको हकप्रद बाँडफाँटपछि शेयर नपरेका वा कायम हकभन्दा बढी शेयर माग गरी दरखास्त दिएका शेयरधनीको रकम फिर्ता गरिने भएको छ ।  कम्पनीले साउन २४ गतेदेखि प्रतिशेयर १०० रुपियाँका दरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ अ...

काठमाडौं । भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज काठमाडौंका विभिन्न विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ । उक्त वितरण केन्द्र मा...

काठमाडौं । आज २०८१ भदौ २६, सेप्टेम्बर ११, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य बढेको छ भने चिनियाँ युआन र डेनिस क्रोनरको स्थिर रहेको छ  ।  यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.०७ रु...

काठमाडौं । मनसुनी वायुको प्रभाव कायम रहँदा ​​हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । अहिले बिहान कोशी  र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको २६ गते बुधबार, भाद्र शुक्लपक्षको अष्टमी तिथि । आज बुधाष्टमी । आज राधाजीको महोत्सव । मेष  मनमा अकस्मात निराशा आउने छ । सन्तानका क्रियाकलापले पनि समाजमा बद्नामी ल्याउने छ ।  रोजगारी तथा तथा व्यवसायमा ...

काठमाडौं । निर्माण व्यवसायीहरुले सरकारी कर्मचारी पढेलेखेका गुण्डा भएको आरोप लगाएका छन् । मंगलवार वागमती निर्माण व्यवसायी महासंघको दोस्रो अधिवेशनमा व्यवसायीहरुले सरकारी कर्मचारी निलो पाइन्ट र सेतो सर्ट लगाउने पढेलेखेका गुण्डा भएको आरोप लगाएका हुन् ।  उनीहर...

काठमाडौं । सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गरेको छ । मंगलवार सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले २०८१ असोज २१ गते थाइल्याण्डमा आयोजना हुने एक्सेले...

काठमाडौं । सरकारहरुले अब सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटो राख्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो । यातायात व्यवस्था कार्यालयले गत साउन २० मा नै लाइसेन्...

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजनाका समस्या समाधान गर्नु आफ्नो मन्त्रालयको  प्राथमिकता भएको बताएका छन् ।  राष्ट्रियसभामा विभिन्न मितिमा सांसदहरुले उठाएका प्रश्नको मङ्गलबार जवाफ दिने क्रममा उनले रुग्ण ठेक्का व्यवस्थापन गर्न...

काठमाडौँ । सरकारले चाडपर्वका अवसरमा चिनीको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिई ३० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृति दिएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ र खाद्यलाई ...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी निर्यात प्रवर्द्धन गर्ने एवं व्यापार घाटा न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।  राष्ट्रियसभाको बैठकलाई आज सम्बोधन गर्दै भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्न र दिगो विकासले लिएको लक्ष्य पूरा गर्न स्वदे...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गरेका छन् ।  उक्त विधेयकलाई अर्थ समितिको सोमबारको बैठकले संशोधनसहित पारित गरेको थियो ।...

काठमाडौं । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुने मा अवस्थित छ। हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जा बाट चल्ने गाडीको लागि भनेर छु...