काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको २८ हजार ३०१ कित्ता शेयर बिक्रीमा राखेको हो । प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपियाँ तोकिएको उक्त शेयर जोकोही व्यक्ति, कम्पनी वा संघसंस्था...
काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको खुद नाफा २०२.२८ प्रतितशले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुनलामा खुद नाफा २०२.२८ प्रतिशत बढेको देखिएको ...
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको हो । लुघवित्तले विभिन्न ७ जना शेयरधनीको नाममा रहेको कुल ६७ हजार १५९ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर जोकोही सर्वसाधारणले किन्न पाउनेछन् । यसअघि लुघुवित्तले संस्थापक...
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदै छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि...
काठमाडौं । आज २०८१ कात्तिक १३, अक्टोबर २९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा युरो र पाउन्डको मूल्य बढेको छ भने अमेरिकी डलरको घटेको छ । आज युरो १ को खरिद दर १४५.२१ रुपियाा र बिक्री दर १४५...
काठमाडौं । देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । विभाग...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल कात्तिक महिनाको १३ गते मंगलबार, कार्तिक कृष्णपक्षको द्वादशी तिथि । आज धन त्रयोदशी अर्थात धनतेरस रहेको छ । मेष आफु प्रतिको भरोषामा बृद्धि हुने छ । असजिलोमा पनि सँहालिन सक्छु भन्ने आँट आउने छ । मनले आँटेका कामहरु अघ...
काठमाडौं । भारतको निजी वायुसेवा भिस्तारा एयरलाइन्स र सरकारी स्वामित्वको एयर इण्डियामा बमको हल्ला गर्नेलाई कारवाही गर्न नेपाल नागरिक उड्डउन प्राधिकरणले भारतलाई पत्राचार गरेको छ । जहाजमा बम राखिएको छ भनेर गलत सूचना दिनेलाई कानूनी दायरामा ल्याउन आग्रह गर्दै प्र...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गएको नौ महिनामा हवाई यात्रा गर्ने यात्रु हालसम्म कै उच्च रहेको पाएको छ । पर्यटकहरुको आगमन बढेसँगै नेपालमा हवाई यात्रा गर्ने यात्रुको संख्या पनि बढिरहेको छ । गत वर्षको भन्दा यो वर्षको वर्षातको समयमा आन्तरिक हवाई य...
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले गत शुक्रबार एक विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रामग्राम ५, परासी, नवलपरासी स्थित श्री आदर्श माध्यमिक विद्यालयलाई सुरक्षित खानेपानीको लागि १२ थान स्टिल फिल्टर, सफा वाता...
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी मीनबहादुर गुरुङले सत्ताधारी दल नेकपा एमालेलाई दान गरेको कीर्तिपुरको जग्गा हक हस्तान्तरण नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सोमबार यस्तो आदेश दिएको हो । उक्त इजलासले निवेदक ज्ञान बस्नेत र विपक्षी न...
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउँदा कार्यक्षेत्र र कार्यबोझ थपिने धारणा राखेका छन् । सोमबार राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा भएक...
काठमाडौँ । यस वर्षको तिहारका लागि दुई लाखवटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन ९फ्यान० का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो । एसो...
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । पश्चिम मोहडा ...
काठमाडौँ । पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् । अज्ञात समूहबाट एकसाताको अवधिमै नेपालमा दुईपटक यस्तो अफवाह फैलाइएको छ । काठमाडौँबाट भारतको नयाँदिल्ली आज उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुलाई ओराले जाँच...
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन् । सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकार भ्रष्टाचार निवारण, नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलता...
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीका सवाल सम्बन्धी नीति संवाद कार्यक्रम सातवटा क्षेत्रमा नीतिगत सुधार गर्नुपर्ने औल्याउँदै सम्पन्न भएको छ । सहकारी क्षेत्रमा उठेका नीगितगत कानुनी, संरचनागत तथा वित्तीय एवं व्यवस्थापकीय सवालहरुको ठोस समाधानका...
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा पूँजी बजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ । यसैक्रममा हिजो नवलपरासी देवचुली नपा वडा नं. ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरुलाई पूँजी बजारबारे सूचित...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिला त्रैमासमा निर्जीवन बीमा व्यवसाय ११ प्रतिशतले बढेको छ । हाल १४ ठूला र चार लघु गरी १८ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । चालु आवको पहिलो त्रैमासमा उनीहरुले ११ अर्ब ५७ करोड ३६ लाख रुपियाँ बीमाशुल्क...
काठमाडौं । आइसल्याण्ड र नेपाली महिला पर्वतारोहीहरुको समूह ‘परिवर्तनका लागि आरोहण आइसल्याण्ड र नेपाल-२०२४’ अभियानको नेतृत्व गर्दै लोबुचे पिकको आरोहण गर्न डिङबोचेबाट लोबुचे आधार शिविरतर्फ लागेका छन् । शेर्पा र नेपाली महिलालाई पर्वतारोहण क्षेत्रको ह...
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको अध्यक्षमा सिर्जना खड्का चयन भएकी छन् । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा चयन गर्ने गर्ने निर्णय गरेको हो । कम्पनीको हिजो सम्पन्न वार्षिक साधारण सभाबाट सञ्चालक समिति सदस्यमा संजिव न्यौपाने,...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासमा बाणिज्य बैंकहरुले आफ्नो नाफाबाट सरकारलाई पाँच अर्ब ४१ करोड ३५ लाख रुपियाँ आयकर तिर्ने देखिएको छ । उनीहरुले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार यो बराबरको आयकर अब बैंकहरुले...
काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन विवादमा नेपाल विद्युत प्राधिकरणले झण्डै तीन दर्जन ठूला उद्योगको लाइन काट्दा दैनिक ५० करोडभन्दा धेरैको नोक्सान भएको उद्योगीहरुले बताएका छन् । लाइन काटिएका एक उद्योगका सञ्चालक पशुपति मुरारकाले लाइन काटिएपछि प्रायः सबै उद्योगह...
काठमाडौँ । निजी क्षेत्रका ऊर्जा उत्पादकको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रको ऊर्जा विकासका लागि सहजीकरण गर्न ऊर्जामन्त्री दीपक खड्का समक्ष माग गरेका छन् । इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ...
काठमाडौं । निरन्तर घटिरहेको शेयर बजार आज भने उचालिएको छ । बजार बढेसँगै कारोबार रकम पनि सवा ५ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.४१ अंकले बजार बढेको छ । १.०४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६४५.३६ अंकमा उक्लिए...