Advertisement

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदै छ ।  विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छ...

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको तीन लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका संस्थापक शेयरधनी वा संस्थापक हुन योग्य प्रचलित कानुनको अधिनमा ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कोइरालो र पार्सलेको मूल्य बढेको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यसदिन कोइरालोको भाउ प्रतिकिलो ३५० रुपियाँ तोकिएको छ, जुन अघिल्लो दिन २७५ रुपियाँमा कारोबार भएको थियो । हिजोको तु...

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरू सीता गुरुङको ८० हजार कित्ता, दिनेश श्रेष्ठको सात हजार ९१४ कित्ता, रघुनाथ घिमिरेको एक हजार ९७९ कित्ता...

काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गतको तेस्रो खेल आज वेस्ट इन्डिज ‘ए’ र घरेलु टिम नेपाल खेल्दै छन् ।  खेल कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा १२१५ देखि सुरु हुनेछ ।  यसअघिका दुई खेलमा दुवै टिमले १–१ अंक जोडेका छन् । शृंखला १...

काठमाडौं । आज २०८१ वैशाख १९ गते, मे १, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरो घटेको छ भने बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३३.१९ रुपियाँ र बिक्री दर...

काठमाडौं । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको  छ। पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भ...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको १९ गते बुधबार, वैशाख कृष्णपक्षको अष्टमी तिथि । आज अन्तर्राष्ट्रिय मजदुर दिवस । मेष  सकारात्मक बेला रहेको छ । भाग्यका दरिलो साथ भएकाले आँटेका कामहरु पुरा हुने तर्फ जाने छन् । यात्रामा भने अबरोधहरु सृजना...

काठमाडौं । मंगलबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपियाँ मूल्य घटाएको हो । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत छ ।   यता, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपियाँ र ...

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले डिजिटल कारोबारको माध्यमवाट ग्राहकहरुलाई नगद भुक्तानीमा थप सहज गराउने उद्देश्यले क्यूआर टेलर सुविधा शुरु गरेको छ ।  संस्थाका अध्यक्ष युवराज भण्डारीले आज एक समारोहका बीच उक्त सेवा उद्घाटन गर्नु भएको हो ...

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको छ ।   चालु आवको बजेटमार्फत सरकारले छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेकोमा लक्ष्यको आधा बराबर मात्रै ...

काठमाडौँ । सरकारले सोमबार काठमाडौँमा सम्पन्न भएको तेस्रो लगानी सम्मेलनमा उठान भएका महत्वपूर्ण विषयलाई तत्काल कार्यान्वयनमा लैजाने भएको छ ।   लगानी बोर्डको मुख्य आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घ सहआयोजनामा आइतबार र सोमबार दुई दिनसम्म सञ्चालन भएको सम्मेलनम...

काठमाडौँ । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज भएको हो ।  सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका छन्...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताएका छन् ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा भारतको आइसिटी ग्रुप...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीले शेयरधनीहरुलाई ११ प्रतिशतल बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७२९.७३ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ८१० थियो ।  बिहीबार समायोजन गरिए...

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताबारे प्रचार प्रसार गर्दै, रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु गर्ने भएको छ ।  मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले नेपा...

काठमाडैं । युरोपियन आर्थिक संघमा पुनः अध्यक्ष चयन भएका नारायण बजाजले संघको कार्यसमिति निर्माण गरेका छन् ।  संघको तीन साताअघि भएको बार्षिक साधारणसभाले उनलाई पुनः अध्यक्ष चयन गरेको थियो । अध्यक्षले बाँकी कार्यमितिका पदाधिकारी र सदस्य चयन गर्ने संघको व्यवस्थाअनुस...

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको शेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको एनआईएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नि...

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताएका छन् । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवार विजय भएपछि आयोजित सभामा उनले कोशी नामाकरण गर्दा केही पनि नब्रिगिएको बताए ।  सा...

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकहरूका परिपालन अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमकहरूले बीमा व्यवसाय संचालन गर्दा प्रत्येक त्रैमासमा परिपालन...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले १ सय ३५औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ ।  मे १ अर्थात अन्तराष्ट्रिय मजदुर दिवसको सन्दर्भमा शुभकामना सन्देश मार्फत चेम्बरले सम्पूर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ । श्रमिक बर्गको सुर...

काठमाडौं । दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरको सार्वजनिक जग्गा एक व्यवसायीलाई प्रयोग गरेर दीर्घकालका लागि अतिक्रमण गर्न चलखेल सुरु भएको छ ।  राजपरिवारका सदस्यको नाममा रहेको यो जग्गा २०५८ पछि रातारात व्यक्तिको अनधिकृत नामसारी गर्ने काम भएको थियो । उक्त जग्गा न...

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको ऋण पोर्टफोलियो रिभ्यु गर्न बाह्य लेखापरीक्षकको प्रारम्भिक छनोट गरेको छ । राष्ट्र बैंकले आज अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा शर्तअनुसार सर्टलिष्टमा परेका पाँच लेखापरीक्षकको सूची प्रकाशित गरेको हो ।  ...

काठमाडौं । नेपालमा सञ्चालन भएको लगानी सम्मेलन पछि शेयर बजारमा उत्साह छाएको छ । नेप्से बढेर पुनः २ हजार अंक पार भएको छ भने कारोबार रकम पनि पौन ५ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.९३ अंकले बढेको हो । १.३० प्रतिशतले...

–गोपीनाथ मैनाली, पूर्वसचिव ।  नेपाल अवस्थिति र श्रम (लोकशेन एण्ड लेवर) का आधारमा मात्र होइन, प्राकृतिक स्रोतको उपलब्धताका कारण पनि लगानी गन्तव्य मुलुक हो । उदारीकरणको नीतिले निजी क्षेत्रको लगानीलाई नीतिगत संरक्षण पनि प्रदान गरेको छ । लगानी बोर्ड नेपाल, सा...