Advertisement

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । यसैक्रममा साताको पहिलो दिन आज पनि बजार ९.१९ अंकले तल झरेको हो । ०.३४ प्रतिशतले बजार घट्दा नेप्से परसूचक २६१७.९५ अंकमा आइपुगेको छ ।  समग्रमा बजार झरे पनि फाइनान्स, होटल, हाइड्रो, जीवन बीमा र ट्रेडिङ समूह क्रमशः...

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को बद्री केसी पक्षले आज (आइतबार)देखि आयोजना गरेको ‘ग्लोबल’ सम्मेलनमा प्रधानमन्त्री केपी ओली सहभागी भएका छन् । एनआरएनको समानान्तर समूहले उक्त कार्यक्रममा सहभागी नहुन आग्रह गर्दागर्दै ओली केसी समूहको कार्यक्रममा सहभागी...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, उर्जा र स्वस्थय सम्बन्धी १६ वटा देशका बैज्ञानिकहरुको सहभागिता रहको काठमाड...

काठमाडौं । शरद ऋतुका लागि अमा दब्लम र हिमलुङ हिमालका लागि धेरै आरोहीहरुले आरोहण अनुमति लिएका छन् ।  २०२३ को शरद ऋतुको तुलनामा यस पटकको शरद ऋतुका लागि हिमलुङ हिमालका लागि धेरै आरोहीहरुले आरोहण अनुमति लिएका हुन् । गत वर्षको शरद ऋतुमा पर्यटन विभागबाट आ...

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान मधेस प्रदेश सरकारको मधेस-प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।  आज बिहान जनकपुरधाम विमानस्थलमा कुरा गर्दै उनले सो आरोप लगाएका हुन् । उनले भने, &ldq...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले सबै एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् ।  गैरआवासीय नेपाल संघ (एनआरएनए) द्वारा आज आयोजत गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन ...

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह-२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले २ दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।  प्रभु क्यापिटलले आयोजना गरेकोे उक्त कार्यक्रम धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनाष्टिक कलेज, ...

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नहुने बताएका छन् ।  आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा उनले फलदायी परिणाम नआउने भएकाले एउटै व्यक्ति समान उद्...

काठमाडौं । प्राइम कमर्सियल बैंकले ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०८०–८१ को नाफाबाट ५ प्रतिशत (करसहित) लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव राजकुमार कार्कीले जनाएका छन् ।  प्रस्तावित लाभांश ...

काठमाडौं ।  नेपाली बजारमा डलरको मूल्यले पुनः नयाँ रेकर्ड राखेको छ ।  नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक डलरको खरीद मूल्य १३४.२४ रुपियाँ र बिक्री मूल्य १३४.८४ रुपियाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो ।  गत बिहीबार, शनिबार र आइतबार (आज...

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले उद्योगहरुमा तत्काल बिजुली जोडेर विद्युत् महशुल बक्यौताको विवाद समाधानमा अगाडि बढ्न सरकारलाई आग्रह गरेको छ ।  लोडसेडिङको बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट २४ घण्टासम्म प्रयोग गरेको विद्युत्को अत्तिरिक्...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सासहितको रु.१०० को नयाँ बैंकनोट छपाई गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार नोट छपाई तथा ढुवानी सम्बन्धी टेन्डरको आशयपत्र जारी गर्दै रु.१०० दरका तीन सय मिलियन अर्थात् ३० करोड थान बैंकनोट छपाई गरिने जानकारी दिएको हो ।  ...

काठमाडौँ । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन् ।   इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा शनिबार आयोजित ‘इन्टरनेशनल किक  बक्सिङ&rsqu...

रसुवा । अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ । अविरल वर्षाले क्षति पुर्याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी सोमबारबाट यातायात ...

बागमती । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ ।  प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध ...

काठमाडौँ । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा रु एक हजार चार सयले वृद्धि भएको हो । शुक्रबार प्रतितोला रु एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार चार सय निर्धारण...

काठमाडौं । औद्योगिक तथा लगानीको वातावरण निर्माण गर्न सरकारका सबै सम्बन्ध निकायहरुले समन्वयात्मक ढंगले नतिजामूखि कार्य गर्नुपर्नेमा सरकारका आफ्नै विभिन्न निकायहरुबीच आपसी समन्वय नहँुदा औद्योगिक एवम् लगानीको वातावरण बिग्रदै गएको भन्दै उद्योग संगठन मोरङले चासो व्यक्त गरेको छ...

काठमाडौं । नेपालको पूरानो र प्रतिष्ठित व्यवसायिक घराना ज्योति समूहको पारिवारिक विवाद उत्कर्षमा पुगेको छ । भाई डा. रुप ज्योतिले सञ्चालन गर्दै आएको कान्तिपथस्थित ग्राण्डी सिटी अस्पताल खाली गर्न दाई पद्य ज्योतिले दबाब दिएपछि विवाद छताछुल्ल भएको हो ।,  डा. रुप ज्योति...

वासिङ्टन डिसी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध...

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ ।  शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रस...

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको विद्युत् बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि धनात्मक भएको छ ।  कम्पनीले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार विद्युत् बिक्री आम्दानी बढेको छ ।  समीक्षा अवधिमा कम्पनीले ४७ क...

काठमाडौं । संघीय संसद्अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज बैठक बस्दै छ ।  बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारीबारे छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट पाइने भएको छ । ग्राहकले कम्पनीबाट जारी भएर व्यतित रहेका बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट पाउने भएका हुन् ।  कम्पनीका अनुसार पाँच वर्षसम्मका व्...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले तिहार काउन्टर सञ्चालन गर्ने भएको छ ।  बैंकले बिदाका दिनमा पनि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सीमित बैंकिङ सेवा प्रदान गरिने जनाएको छ ।  बैंकका देशभरका ४१ वटा तिहारलक्षित काउन्टर खुला गर्ने जनाएको छ । ब...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका १२ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।  साथै, सात दिनभित्र स्पष्टीकरणसहित स...