काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । मन्त्रालयमा भएको भेटमा उनीहरूबीच विश्व बैंकको लगान…

काठमाडौं । सबै वाणिज्य बैैंक, राष्ट्रिय स्तरका विकास बैंकसहित अधिकांश बैंक तथा वित्तीय संस्थाले प्रयोगमा ल्याएको मोबाइल बैंकिङमार्फत हुने कारोबार चालू आवको पहिलो महिनामै घटेको छ । ग्राहकले रुचाएको र डिजिटल कार…

काठमाडौं । एक प्रदेशबाट अर्को प्रदेशमा जाने अन्तरप्रदेश सवारी साधनको भाडा बढेको छ । सार्वजनिक सवारी साधनको भाडा दशैंको मुखैमा बढेको छ । यातायात व्यवस्था विभागले गाडी भाडा बढाउन सहमति दिएपछि सार्वजनिक सवारीको …

पर्वत । यहाँ सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी-१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ । गत भदौ १७  गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो ।  युनाइटेड मोदी …

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेय…

काठमाडौँ । सरकारले  स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको…

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा कूल व्यापार घाटामा ७०.६ प्रतिशतले वृद्धि भई रु एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार कूल व्यापार घाटामा आव २०७७&…

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले दिन पाउने कोभिड प्रभावित क्षेत्रका व्यवसायीमाथिको पुनरकर्जाको सीमा घटेको छ । राष्ट्र बैंकले गत असार ११ गते दोस्रो संशोधन गरेर जारी गरेको पुनरकर्जा कार्यविधि तीन महिनाम नपु…

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा राष्ट्र बैंकसंग शोधनान्तर बचत ३८ अर्ब ७५ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत ५१ अर्ब ४६ करोड रुपियाँले बचतमा रहेको थियो ।  …

Page 2 of 1075