
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण निगमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले अहिलेको बजारको माग र बैंक तथा वित्तीय संस्थाका कर्जासम्वन्धी प्रोडक्टहरुसँग मेल खाने गरी आफूहरुले कर्जा सुरक्षण नियमावली २०७५ मा चौंथो संशोधन गरेको बताएका छन् । कर्पोरेट ...
काठमाडौं । एलआईसी नेपालले कुनै पनि गैर-कानूनी गतिविधि नगरेको स्पष्ट पारेको छ । कम्पनीले आज विज्ञप्ति प्रकाशित गरी एक अभिकर्ताले आवश्यक कागजात अर्को दिन ल्याइदिने आश्वासन दिई आफ्नै बीमितको बीमाबाट योजनाबद्व रुपमा वास्तविक बीमितको स्वीकृति बेगर झुक्याई ऋण झिक्न ...
काठमाडौं । गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा काठमाडौंको किर्तिपुरमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले ऐतिहासिक धरोहर बोकेको कीर्तिपुर, काठमाडौंमा आर्थिक समृद्धि एवम् गतिलाई तीव्रता दिने उद्देश्यका साथ १२२औं शाखा कार्यालय सञ्च...
तनहुँ । भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । सोही वडा निवासी ५२ बर्षीय प्रवन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो । उनले बिभिन्न मितिमा संस्थाको सेयर...
काठमाडौं । मर्जरमा नगएको सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार आर्यालले बीमा कम्पनीहरुको बोनस दर बैंकको ब्याजदरमा आउने फेरबदलले मात्रै घट्ने नभई सरकारले लिने नयाँ नीतिले समेत ठूलो प्रभाव पार्ने बताएका छन् । कर्पोरेट नेपालसँगको ...
काठमाडौं । ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लाकोे मुसीकोट नगरपालिका वडा नं ५, इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले गरेका हुन् । सेवाग्राहीको बढ्दो चाप र ...
काठमाडौ । लामाृे समयदेखि तिक्ततापूर्ण सम्वन्ध बढ्दै गएर छुट्टिने अवस्थामा पुगेका एफवान सफ्ट समूहका दुई सञ्चालकहरु विश्वास ढकाल र अस्गर अली मिलेका छन् । ढकालको एकलौटीसँगै एफवान सफ्टबाट अलग हुन आफ्नो हिस्साको शेयरमा प्रिमियम मूल्य बार्गेलिङ गर्दै आएका अलीलाई नमिला...
काठमाडौं । भदौ महिनामा निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब नौ करोड ९० लाख रुपियाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षका समीक्षा अवधिमा कम्पनीहरुले संकलन गरेको बीमाशुल्क तीन अर्ब ३९ करोड ८७ लाख रुपियाँ थियो । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार सम...
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आव २०७९/२०८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४५० जना भन्...
काठमाडौं । गरिमा विकास बैंकका ग्राहकहरुले अब विदेशमा बसेर पनि बैंकले तोके बमोजिमका कागजातहरु पूरा गरि मोबाईल बैकिङ सेवा लिन सक्ने भएका छन् । साथै, यो सुविधा लिने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी यस विकास बैंकको वेब बैकिङ पनि सजिलै ...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई बिक्री गरिएको १ करोड १२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुको २ करोड ६२ लाख ५० हजार कित्ता आईपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ...
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्कको किस्ता तिर्न ढिलाई हुँदा लाग्ने लेट फि व्यतित बीमालेखको बिलम्ब शुल्क नलिने भएको छ । कम्पनीले बीमितहरुलाई उक्त शुल्कमा पूर्ण रुपमा छुट दिने जनाएको हो । बीमा मर्जरमा गएका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्य...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच सर्टिफिकेशन कोर्षको बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धी बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख का...
काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटल...
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता, ग्राहक तथा सर्वसाधारणहरुलाई सहज बनाउने उदेश्यसहित स्मार्ट मोवाईल एप सेवा सुरु गरेको छ । उक्त सेवाको सुरुवात कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले गरेकी हुन् । मोवाइल एपको शुभारम्भ गर्दै अध्यक्ष सिंहले कम्पनीले सुर...
काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो काराबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडि...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्र सुदृढ बनाउने जिम्मेवारी राष्ट्र बैंकको नभएको बताएका छन् । आफूसँग भेटवार्ता गर्न सोमबारआएका बैंकका अध्यक्षहरुसँग उनले र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी राष्ट्र बैंकको भएको भाष्य नि...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बिच बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनी हरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुयोग श्रेण्ठ...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर बैंकका संस्थापक शेयरधनीहरुलाई स्वयच्छिक बहिर्गमनका लागि राष्ट्र बैंकले ‘भीआरएस’ ल्याउनुपर्ने कुरा उठाएको...
काठमाडौं । पछिल्लो समय फेरि बीमा गरेवापत पाइने अन्तिम लाभ (बीमांक) हात पार्नका लागि हत्यासम्मका अपराधिक क्रियाकलाप बढ्न थालेपछि जीवन बीमा कम्पनीहरु झस्किएका छन् । जीवन बीमक संघले यस विषयमा चिन्ता व्यक्त गरेको छ । यता नेपाल बीमा प्राधिकरणले भने यस्ता आपराधिक ...
काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडले सचिन्द्र ढुंगानालाई जेनेरल म्यानेजरमा बढुवा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्ने भएका हुन् । द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड एकाउन्टेन्...
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७६औं वार्षिकोत्सव आज सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको सभापतित्वमा प्रधान कार्यालय कमलादीमा आज विविध कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले...
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार बढी नाफा कमाउनेमा नबिल बैंक दोस्रो र नेपाल इन्भेष्टमेन्ट मेगा तेस्रो भएको छ । सबैभन्दा कम नाफा क...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय लहानको सिरहा जिल्ला लहान नपा–६ गणेश चोक स्थित नवनिर्मित भवनको उद्द्धाटन गरिएको छ । मधेश प्रदेशका माननीय मुख्यमन्त्री सरोजकुमार यादबले एक समरोहका बीच शिलापत्र अनावरण गरी रिबन काटेर नवनिर्मित भवनको आईतबार उद्...
काठमाडौं । लाभांस पारित गर्न एभरेष्ट बैंक र सानिमा बैंकले पनि दशैं बिदा अघिनै वार्षिक साधारण सभा डाकेका छन् । एभरेष्ट बैंकले असोज ३० गते र सानिमा बैंकले कात्तिक २ गते वार्षिक साधारण सभा आह्वान गरेका हुन् । लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिह...